स्मृतिका पाना (2070-07-25/11-11-2013) : Download

NepaliTalim | 10:22:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 

साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel


फेसबुक : Facebook Page
 (2070-07-25/11-11-2013) 







नमस्कार साथीह,

आज मिति 2070 कार्तिक महिलनाको 25 गते तदनुसार 11-Nov-2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download





-->

नयाँ बुलबुल -07 : (10-11-2013/2070-07-24) प्रबास बिशेष : Download

NepaliTalim | 11:01:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 07
Host : Achyut Ghimire  
Date : (10-11-2013/2070-07-24) 
FB : Facebook Page

नयाँ प्रबास विशेष बुलबुलको आइतवारिय श्रृंखलामा रहनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक 24 गते तदनुसा 10-Nov-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -07) लिएर उपस्थित हुनुभएको छ ।




>बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download :Click Here to Download
कृपया, तल दिएको बिज्ञापनमा एक क्लिक गरेर सहयोग गर्नुहोला, धन्यवाद
-->

मेरो रचना (2070-07-24/10-11-2013) : Download

NepaliTalim | 9:21:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 




नमस्कार साथीहरू,
आज मिति 2070 कार्तिक 24 गते तदनुसार 10-Nov- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download

Download :Click Here to Download

कृपया, तल दिएको बिज्ञापनमा एक क्लिक गरेर सहयोग गर्नुहोला, धन्यवाद





Episode 17 - स्वर्णिम साँझ : (07-11-2013/2070-07-21) : Download

NepaliTalim | 11:08:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (07-11-2013/2070-07-21)





नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 21 गते तदनुसार 21-Nov-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 17
-->


स्पर्श : (04-12-2012)-रोहित राना सँगको अन्र्तवार्ता- Download

NepaliTalim | 10:07:00 PM | 0 comments




कार्यक्रम : स्पर्श (SPARSA) श्रीङ्खला
अन्तर्वाता विशेष श्रीङ्खला
मिति : (2069-07-21/06-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो

 

गजल प्रेमी साथीहरु नमस्कार ।
सदाझै आज मिति 2069  मंसिर 19 तदनुसार 04-Dec-012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको श्रीङ्खलामा हामी गायक तथा गजलकार रोहि रानालाई लिएर आएका छौं । कार्यक्रम भरि
उहाँले गाउनुभएका केहि गीतहरु साथै नेपाली गजलका बारेमा सुमधुर कुराकानीहरु  सँग रमाउनेछौं । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद Special Episode (Interview with Rohit Rana)
Listen and Download 

Download : Click Here   गायक तथा गजलकार रोहित राना

Thank you Ram Sharan Shrestha Chisapani Nepal

चार लाईन मुक्तक (08-11-2013/2070-07-22) : Download

NepaliTalim | 9:42:00 PM | 0 comments




रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 



नमस्कार साथीहरु,

आज मिति 2070 कार्तिक 22 गते तदनुसार 08-Nov-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download
-->

7.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 11:26:00 PM | 0 comments
स्रोत : Facebook Page 
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू   




केहि प्रश्न तथा उत्तरहरु 
============
► अब्राहम लिङ्कन अमेरिकाको कति औ राष्ट्रपति हुन् ?-- १६ औ
► नेपालका प्रधानमन्त्रि बस्ने सरकारी आवास गृहलाई के भनिन्छ ?-- बालुवाटार
► र्सवप्रथम नोबेल पुरस्कार अस्वीकार गर्नेव्यक्ति को हुन् ?-- जर्ज बर्नाड शा
► एसियाको नोबेल पुरस्कार भनेर पनि चिनिने र्या्मोन म्यागासेसे २०१३ पुरष्कारबाट नेपालको कुन संस्था पुरस्कृत भएको छ ?-- शक्ति समूह
► नेपालको अन्तरिम संबिधान, २०६३ को मस्यौदा समितिका सभापति को थिए ?
-- लक्ष्मण प्रसाद अर्याल
► तरवार नाच कुन नेपालका कुन जातिमा प्रचलित छ ?(ख) थारु
► नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर को हुन् ?-- हिमालयन शम्सेर जवरा
► प्रसिद्ध वैज्ञानिक आइन्सटाइनको मस्तिष्कलाई प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ अब भन्नुहोस् प्रिन्सटन अस्पताल कुन देशमा अवस्थित छ ?-- अमेरिका
► ५० लिटर दुधको मूल्य बजारमा रू.१०५० छ भने ३० लिटर दुधको मूल्य कति होला ?-- रू ६३०
► 'देवताका वैज्ञानिक'को हुन्‌ ?--बिश्वकर्मा
► संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
-- संखुवासभा
► बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?-- बेलायत
► बिश्वकप फुटबल प्रतियोगिता कति कति वर्षमा आयोजना हुन्छ ?-- ४ वर्ष
► " दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो " यो भनाइ कस्को हो ?
-- माइकल फराडे
► जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?-- इस्वी संवत
► चार सहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्याक्ति को हुन् ?--गंगालाल श्रेष्ठ
► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
► एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरू भएको हो ?--जापान
► नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?-- भक्तपुर
► सार्क राष्ट्रको कान्छो राष्ट्र कुन हो ?--अफगानिस्तान
► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जा हेनरी ड्यूना
► बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
-- ८ वटा
► तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर यो भनाइ कसको हो ?
-- अल्वा एडिसन
► नेपालबाट भारत र चिन पछि तेस्रो नजिक पर्ने देश कुन हो ?--बंगलादेश
► What is the fullform of FIFA ?--Fédération Internationale de Football Association
• चुरे श्रृखंलाको अर्को नाम के हो ?
– शिवालिक
• नेपालको कुल क्षेत्रफल मध्यो जमिनको क्षेत्रफल कति वर्ग कि.मी रहेको छ ?
–१,४३,३५१ वर्ग कि.मी
• सबैभन्दा लामो झोलुंगेपुल ( चादनी दोधारा जोडने को ) लम्बाई कति छ ?
– १४५२.९५ मिटर
• नेपालको मरुभूमी भनेर कुन जिल्लालाई चिनिन्छ ?
– मुस्ताङ
• प्रस्तावित काठमाडौं बाहिरी चक्रपथको लम्बाई कति छ ?
– ७२ कि.मी
• प्रथम विश्वयुद्दमा भिक्टोरिया क्रसले सम्मानित हुने नेपाली सैनिक को को थिए ?
– कुलविर थापा र कर्ण बहादुर राना मगर
• मेरो संघर्ष नामक चर्चित आत्मकथा लेख्नेको थिए ?
– हिटलर
• नेपालका सबै गाविसमा कहिले दुरसञ्चार सेवा पुगेको थियो ?
– वि.सं २०६७ असार २९
• लिच्छवीवंशका प्रथम र अन्तिम राजा को को हुन् ?
– जयदेव प्रथम र अन्तिम जयकामदेव
• नेपाल एकिकरण पछिका प्रथम प्रधानमन्त्री को हुन् ?
– भिमसेन थापा
> प्रकृतिमा कति प्रकारका परमाणुहरु पाईएका छन्‌?
-९२प्रकारका
> मानव शरीरमा कति प्रकारका जोर्नीहरु हुन्छन्‌?
-तीन प्रकारका
> आ.व२०६९/७०मा सबैभन्दा बढि नाफा कमाउने बाणिज्य बैँक कुन हो?
-घ.नबिल बैँक
> Wh0 is the first actress (her0in) 0f Nepal?
-d) Bhuwan Chand (thapa)
> बुद्धको पूर्व जन्ममा आधारित कथाको संग्रह कुन हो?
-जातक कथा
> वसन्तपुरको नौतले दरबार कसले बनाएका हुन्‌?
-पृथ्वीनारायण शाह
> चर्चित कुस्ती खेलाडी 'The great Khali' को वास्तविक नाम के हो?
-दिलिपसिँह राणा
> सर्वप्रथम संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने सार्क राष्ट्र कुन हो?
-c.भारत
> अध्ययनको दृष्ट्रिकोणले साधारण यन्त्रहरु कति प्रकारका छन्‌?
-a.६ प्रकारका
> Acco0rding t0 the hindus, wh0 is
called as g0d 0f rain?
-a) Indra
> फागुनी, तिजी र यार्तुङ पर्व बिशेष गरी कुन जिल्लामा मनाईन्छ ?
-सल्यान
> पहिलो संबिधान सभाको निर्वाचनमा कति दल ले सहभागिता जनाएका थिए ?
-५४ दल
> नेपालले एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ?
-a.०.३प्रतिशत
> सगरमाथा स्वर्ण महोत्सव कहिले मनाईयो?
-वि.सं२०६०जेठ१०-१६सम्म
> कुन भारतीय चलचित्रमा ७१ वटा गीत समावेश छन्‌?
-b.इन्द्रसभा
> आइसिसीले निकालेको एकदिवसीय क्रिकेटको उत्कृष्ट
ब्याट्सम्यान को सुचिको 1 नं मा पर्न
सफल खेलाडि को हुन??
-घ . विराट कोहली,भारत
> नेपालको पहिलो रंगिन चलचित्र कुन हो?
-कुमारी
जैन धर्मका प्रवर्तक को हुन?
--महाविर जैन
महाविर जैनको जन्मकहीले भएको थीयो?
--ईपु ५९९-मुजफ्फरपुरको वैशाली
महाविर जैनके कती सालको तपस्यापछी ज्ञान प्राप्त गरेका थीए?
--१२ सालको रुखमुनी
महाविर जैन द्वारा प्रतीपादीत तीन सिदान्त के के हुन?
--सत्ज्ञान,सत्यकर्म,सत्यविस्वास
जैन हरुको मन्दीरलाई जैन मन्दीर भनीन्छ भने धर्म ग्रन्थलाई के भनीन्छ?
--वचनामृत

-->

महाविर जैनलाई जैन धर्मका अन्तीम तीर्थकार मानीन्छ!

महाविर जैनको नीधन कहीले भषो?
--ईपु५२७ पावाग्राममा

ईसाई धरम्का प्रवर्तक को हुन?
--जीसस क्राईस्ट
जीसस क्राईस्टको जनम्कहीले र कहा भएको थीयो?
--ईपु ४ डीसेम्वर २५ जेरुसेलमाको वेथलेहम
जीसस क्राईस्टलाई कहीले राजद्रोहको आरोप लगाई क्रसमा टांगी मृत्युदण्ड दीईएको थीयो?
--सन ३०
क्रीस्चीयन जीसस क्राईस्टलाई के मान्दछन
--ईसामसीह
जीसस क्राईस्टको सम्झनामा चलाईएको संवत कुन हो?
--ईस्वी संवत
जीसस क्राईस्टलाई कुन ठाउमा मृत्यदण्ड दीईएको थीयो?
--गोलगोथा
► नेपालको अन्तरिम संविधान 2063 को भाग 6 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?--व्यवस्थापिका संसद
► तपाइको मामाको दाइको भिनाजुको छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?-- छोरा
► दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1- 1945 aug 14
► नेपाल विश्व ब्यापार संगठनको कती औ सदस्य राष्ट्र हो ?--क १४७
► महादेवको वाहान नन्दि हो भने कामदेवको वाहान को होला ?--
► महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला कुन - कुन हुन् ?--अर्घाखाची र मकवानपुर
► अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?--सर्वोच्च अदालत
► नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार नेपालमा कतिवटा संवैधानिक अङ्गहरु रहेका छन् ?
► खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?-- जँघार

Long Question
--> नेपालको अन्तरिम संविधान २०६३ अनुसार अर्थ विधेयक भन्नाले कस्तो विषयसँग सम्बन्धित विधेयकलाई जनाउँछ यो विधेयक पारित गर्ने विधि उल्लेख गर्नुहोस् ।
----------------------------------------------------------------------
उत्तर :
अर्थ विधेयक परिचयः
----------------------
नेपालको अन्तरिम संविधानको धारा ८४ (३) मा अर्थ विधेयक भन्नाले देहायमा उल्लेखित सबै वा कुनै विषयसँग सम्बन्ध राख्ने विधेकयलाई जनाउँने छ ।
क) कर लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने, परिवर्तन गर्ने वा कर प्रणालीलाई व्यस्थित गर्ने विषय
ख) सञ्चित कोष वा अन्य कुनै सरकारी कॊषको संरक्षण गर्ने, त्यस्तो कोषमा रकम जम्मा गर्ने वा त्यस्तो कोषवाट कुनै रकम विनियोजन वा खर्च गर्ने वा विनियोजन वा खर्च गर्न खोजिएको रकम घटाउने, बढाउने वा खारेज गर्ने विषय
ग) नेपाल सरकारले ऋण प्राप्त गर्ने वा जमानत दिने विषय व्यवस्थित गर्ने वा नेपाल सरकारले लिएको वा लिने आर्थिक दायित्व सम्बन्धी कानुन संशोधन गर्ने विषय
घ) सरकारी कोषमा प्रप्त हुने सबै प्रकारको राजस्व ऋण असुलीबाट प्राप्त रकम र अनुदानको रकम जिम्मा राख्ने, लगानी गर्ने वा नेपाल सरकारको लेखाको लेखापरीक्षण गर्ने विषय वा
ङ) खण्ड 'क' देखि खण्ड 'घ' सम्मका विषयहरुसँग प्रत्यक्ष सम्बन्ध भएका प्रासंगिक विषयहरु
तर, कुनै अनुमतिपत्र दस्तुर, निवेदन दस्तुर, नविकरण दस्तुर जस्ता शुल्क दस्तुर लगाउने वा कुनै जरिवाना वा कैद हुने व्यवस्था वा स्थानीय निकायले लगाउने कुनै कर दस्तुर वा शुल्क भएको कारणले मात्र कुनै विधेयक अर्थ विधेयक मानिने छैन ।
कुनै विधेयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा व्यवस्थापिका संसदको सभामुखको निर्णय अन्तिम हुनेछ ।
निम्न विधेयकहरु अर्थ विधेयकको रुपमा बजेटसँगै प्रस्तुत हुने गर्दछन् :
. विनियोजन विधेयक
. आर्थिक विधेयक
. ऋण तथा जमानत विधेयक
. राष्ट्र ऋण उठाउने विधेयक
. पेश्की विधेयक
पारित गर्ने विधिः
----------------
अन्य विधेयक जस्तै अर्थ विधेयक पारित गर्ने सम्बन्धमा अन्तरिम संविधान २०६३ को व्यवस्थापन विधि तथा व्यवस्थापिका संसद नियमावली, २०६३ मा विस्तृत व्यवस्था गरिएको छ ।
१) विधेयक प्रस्तुत गर्ने विधिः
. अर्थ विधेयक सरकारी विधेयकको रुपमा मात्र अर्थमन्त्रीबाट प्रस्तुत हुने
. ५ दिन अगावै विधेयक प्रस्तुतिको सूचना महासचिव वा सचिवलाई दिनुपर्ने ।
. विधेयक पेश हुने २ दिन अगावै सबै सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनु पर्ने
. प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।
प्रस्ताव स्वीकृत भएमा विधेयक माथि विचार गरियोस् वा जनताको प्रतिक्रियाको लागि प्रचार गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राख्नुपर्ने ।
२) विधेयकमा संशोधन र छलफल गर्ने :
. संशोधन प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधन सहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्ने
. अर्थ विधेयकमा संशोधन पेश गर्दा सभामुखको पूर्व स्वीकृति आवश्यक
. संशोधनको अवधीपछि प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् वा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कुनै एक प्रस्ताव प्रस्तुत गर्ने
. समितिमा पठाइएकोमा अर्थ समितिले दफावार छलफल गरी प्रतिवेदन दिने
. समितिको प्रतिवेदन सदस्यहरुलाई वितरण गरेको २४ घण्टापछि प्रस्तुतकर्ता देहायको कुनै प्रस्ताव प्रस्तुत गर्न सक्ने
- प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् वा
- कुनै दफा सम्बन्धमा पुनः विचरार्थ निर्देशन सहित समितिमा फिर्ता पठाइयोस्
३) विधेयक पारित गर्ने विधिः
सदनमा दफावार छलफल भएकोमा सो समाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदनमाथिको छलफल समाप्त भर्इ संशोधनहरुलाई सभाको निर्णयार्थ क्रमश पेश गरिसकेपछि प्रस्तुतकर्ता सदस्यले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा सदनको सामान्य बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुने ।
४) विधेयक प्रमाणीकरणः
सदनबाट पारित विधेयकमा पारित मिति समेत उल्लेख गरी राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन बन्नेछ । यसरी अन्य विधेयकले जस्तै अर्थ विधेयकले पनि व्यवस्थापन कार्यविधिका आधारभूत चरणहरु पूरा गरी ऐनको रुप लिन पुग्छ ।

-->


Mobile Code



Gazal Sarobar (2070-07-20/06-11-2013) : Download

NepaliTalim | 10:42:00 PM | 0 comments
सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती :  (2070-07-13/30-10-2013)

नमस्कार साथीह,

आज मिति 2070 कार्तिक 20 गते तदनुसार 06-Novr-2013 बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद ।





Listen and Download

Download :Click Here to Download



गजलका फूलहरू -16 : (08-11-2013/2070-07-22) : Download

NepaliTalim | 11:24:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(08-11-2013/2070-07-22) 


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 22 गते तदनुसार            08-Nov -2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  सोह्रौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु




Listen and Download

Download :Click Here to Download Episode 16
-->

BULBUL 219 : (07-11-2013/2070-07-21) : Download

NepaliTalim | 9:27:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 219
Host : Achyut Ghimire  
Date :   (07-11-2013/2070-07-21)
FB : Facebook Page

आज बर्दियाली प्रतिनिधी गजल संग्रह बिशेष गजलहरू बाचन हुनेछन्

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक  21 गते तदनुसा 07-Nov-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 219) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 219

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger