श्रृंखला 19 : त्रिवेणी TRIBENI (24-09-2013/2070-06-08) - Download

NepaliTalim | 4:19:00 PM | 0 comments

EPISODE 19
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (24-09-2013/2070-06-08) 


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 08  गते तदनुसार 24-Sep-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 19 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download 

Download :Click Here to Download Episode 19

Thank you

नयाँ बुलबुल -01 : (29-09-2013/2070-06-13) : Download

NepaliTalim | 3:59:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 01
Host : Achyut Ghimire  
Date :(29-09-2013/2070-06-13)
FB : Facebook Page

आइतवारिय श्रृंखलाको पहिलो श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 13 गते तदनुसा 29-Sep-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -1) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो ।
Listen and Download 

Download :Click Here to Download Episode 1

Thank you 

श्रृंखला 18: त्रिवेणी TRIBENI (17-09-2013/2070-06-01) - Download

NepaliTalim | 1:08:00 PM | 0 comments
EPISODE 18
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति    (17-09-2013/2070-06-01)


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 01 गते तदनुसार 17-Sep-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 18 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download 

Download : Click Here to Download

Thank you

सूचना- संयुक्त गजलकृति प्रकाशनका लागि गजल आव्हान गरिन्छ

NepaliTalim | 12:13:00 PM | 0 comments

स्रोत : बाबु त्रीपाठी

शब्दघर छापाखानाको प्रस्तावअनुसार संयुक्त गजलकृति प्रकाशनका लागि तपसिलमा उल्लेखित नियमभित्र रही गजल पठाउन हुन देश तथा देशबाहिर रहेका गजलकारहरूमा आह्वान गरिन्छ । उक्त प्रस्ताव अनुसार २० जना गजलकारहरूको ४४८ पृष्ठको संयुक्त गजलसङ्ग्रह प्रकाशन गरिनेछ । गजल छनोट समिति तपसिलमा उल्लेख भए अनुसार हुनेछ 


गजल छनोट समिति

संयोजकः ज्ञानुवाकर पौडेल (९८४१८८५५५२)
सदस्यः बाबु त्रिपाठी (९८४१३१६१५४)
सदस्यः मनोज न्यौपाने (९८४१५००५०१)
सदस्यः पुरु लम्साल (९८५१०५८७१२)
सदस्यः कपिल अञ्जान (९८४८१८३६५१)
सदस्य–सचिवः प्रोल्लास सिन्धुलीय (९८५१०११३७९)

नियमहरू
............
(१) एक गजलकारले आफ्नो ३५ वटा गजल पठाउनुपर्नेछ । गजल प्रिति फन्टमा टाइप गरिएको हुनुपर्नेछ / गजल इमेल वा हुलाक मार्फत पनि पठाउन सकिनेछ
(२) छनोटमा परेका गजलकारहरूको २० वटा गजल प्रकाशन गरिनेछ भने १५ वटा गजल गजलकारलाई नै फिर्ता गरिनेछ ।
(३) गजल छनोटको जिम्मा समितिमा रहनेछ । समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
(४) सकेसम्म गजलसङ्ग्रह प्रकाशित नभएका गजलकारहरूलाई प्राथमिकता दिइनेछ ।
(५) यो संयुक्त सङ्ग्रह हुनेछ । यसमा कोही सम्पादक रहने छैनन् । 
(६) प्रकाशक गजलकारहरू स्वयम् नै हुनेछन् ।
(७) यो सङ्ग्रहलाई प्रतिनिधि गजलसङ्ग्रह भनिनेछैन ।
(८) यसमा जो पनि अटाउन सक्नुहुनेछ, वरिष्ठ, कनिष्ठ, नयाँ, पुरानो, टाढा, नजिकको भनेर कुनै पनि किसिमको भेदभाव गरिनेछैन । 
(९) कमजोर गजल र गजलकारलाई स्थान दिइनेछैन ।
(१०) शब्दघर छापाखानाको पहलमा संयुक्त गजलसङ्ग्रह प्रकाशन हुने भएकाले यो कृतिमा अन्य कुनै पनि संस्थाको उपस्थित रहनेछैन ।
(११) सर्वाधिकार संयोजक संस्थामा सुरक्षित रहनेछ ।
(१२) यस कृतिको मूल्य रु. ३०० रहनेछ ।
(१३) गजल असोज १५ गतेभित्र निम्न ठेगानामा आइपुग्नुपर्नेछ । असोज १५ गतेभन्दा पछि आएका गजलहरू स्वीकार हुने छैनन् ।


सहभागी हुन के गर्नुपर्छ ?

१) संयुक्त लगानी हुने भएकाले आर्थिक लगानीमा सबैको दायित्व समान हुनेछ ।
२) कम्तिमा ने.रु. ५ हजार तिरेर तपाईं पुस्तकमा समेटिन सक्नुहुने छ ।
3) ५ हजार तिर्ने गजलकारलाई ४० वटा प्रदान गरिनेछ ।
४) ६ हजार तिर्ने गजलकारलाई ५० वटा पुस्तक प्रदान गरिनेछ ।
५) १० हजार तिर्ने गजलकारलाई ९० पुस्तक प्रदान गरिनेछ ।
६) १५ हजार तिर्ने गजलकारलाई १४० पुस्तक प्रदान गरिनेछ ।
५) सोभन्दा बढी चाहिए प्रतिपुस्तक २००।– का दरले उपलब्ध गराइनेछ । तर, त्यसका लागि २५ प्रतिशत रकम अग्रीम उपलब्ध गराउनुपर्नेछ ।
६) पुस्तकबाहेक कुनै पनि किसिमको पारिश्रमिक प्रदान गरिने छैन ।
७) पुस्तकले कुनै महत्वपूर्ण पुरस्कार प्राप्त गरयो भने त्यसको हक सम्पूर्ण स्रष्टाहरूमा समान रहनेछ ।
८) प्रस्तावित रकम अग्रीम उपलब्ध नभई सहभागी गराउन हामी बाध्य हुने छैनौँ ।
९) यो पुस्तक पुनप्र्रकाशन गर्ने अधिकार संयोजक संस्था शब्दघरमा रहनेछ ।


गजल पठाउने ठेगानाः
.........................
समितिका पदाधिकारीहरू 
अथवा
शब्दघर छापाखाना
भिआईपी मार्ग–८०, बागबजार, काठमाडौँ–३१
श्रेष्ठ टेलरिङको विपरीत, पद्मकन्या क्याम्पसको पूर्वको गल्ली 
फोन ४२४४५९७
इमेल: shabdabook@gmail.com

चार लाईन मुक्तक (28-09-2013/2070-06-11) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments

रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 

नमस्कार साथीहरु,

आज मिति 2070 असोज 11 गते तदनुसार 28 सेप्टेम्बर 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you

Muktak Madhurima (2013-09-26/2070-06-10) - Download

NepaliTalim | 5:32:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-09-26/2070-06-10) 


आज मिति 2070 असोज 10 गते तदनुसार 26-Sep-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

गजल बिम्ब (2070-06-10/26-09-2013) : Download

NepaliTalim | 4:54:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-06-10/26-09-2013) 



नमस्कार साथीहरु,
आज मिति 2070 असोज 10 गते तदनुसार 26-09-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

Thank you 

गजलका फूलहरू -10 : (27-09-2013/2070-06-11) : Download

NepaliTalim | 12:52:00 PM | 0 comments

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(27-09-2013/2070-06-11) 


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 11 गते तदनुसार           27-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम दशौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Downlad : Click Here to Download Episode 10

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-06-09/25-09-2013) : Download

NepaliTalim | 5:45:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-06-09/25-09-2013) 



नमस्कार साथीहरु,
आज मिति 2070 साल असोज महिनाको 09 गते तदनुसार 24-Sep-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

Thank you

BULBUL 213 : (25-09-2013/2070-06-09) : Download

NepaliTalim | 12:33:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS 
BULBUL EPISODE - 213
Host : Achyut Ghimire  
Date :(25-09-2013/2070-06-09)
FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 09 गते तदनुसा 25-Sep-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 213) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download Episode 213


खुसीको खबर तथा सूचना
आगामी आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण हुनेछ । धन्यवाद । 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger