गजलका फूलहरू -३ (09-08-2013/2070-04-25) : Download

NepaliTalim | 11:55:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(09-08-2013/2070-04-25)

नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण २५ गते तदनुसार ९ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम तेस्रो श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 3


यो श्रृंखलामा बाचन भएको मेरो गजल
था छैन कति लड्नुपर्नेछ ।
खुड्कीला धेरै चढ्नुपर्नेछ ।

यो युद्ध पनि टुङ्गिनको लागी
आत्मासबै बुद्ध बन्नुपर्नेछ ।

भिरको बाटो उकाली ओराली
जीन्दगी बोकेर चल्नुपर्नेछ ।

जीन्दगीले सधै सिकाइरहेछ
अझैं के के पो रट्नुपर्नेछ ।

वषौं छु तिम्रै इन्तजारमा
खै अझैं केती बस्नुपर्नेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजलका थुँगाहरु - १० : (30-07-2013/2070-04-15) - Download

NepaliTalim | 11:10:00 AM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 10
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति :
  (30-07-2013/2070-04-15)

नमस्कार साथीहरु,
आज मिति 2070-04-158 गते तदनुसार 30-July 2013 मंगलबारका दिन हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download

Download :Click Here to Download

Thank you

चार लाईन मुक्तक (09-08-2013/2070-04-25) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 


नमस्कार साथीहरु,

आज मिति 2070 भाद्र 25 गते तदनुसार 09-Aug-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 


Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-04-23/07-08-2013) : Download

NepaliTalim | 1:37:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org

फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-04-16/31-07-2013)


नमस्कार साथीहरु,

आज मिति २०७० साल साउन महिनाको २३ गते तदनुसार ०७ अगस्ट २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download


Thank you

गजल गंगा -2 : (07-08-2013/2070-04-23) : Download

NepaliTalim | 1:10:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज
गजल बिशेष कार्यक्रम 

गजल गंगा श्रृंखला १ 
मिति  : (07-08-2013/2070-04-23)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,



आज मिति २०७० श्रावण २३ गते तदनुसार ०७ अगस्ट २०१३ बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर  हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आज Episode 2 श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you

BULBUL 206 : (07-08-2013/2070-04-23) अन्तर्वाता विशेष : Download

NepaliTalim | 12:55:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 206
Host : Achyut Ghimire  
Date : (31-07-2013/2070-04-16) 
FB : Facebook Page

आज बुलबुलमा ३ गजलकारहरुसँगको अन्तर्वाता विशेषमा सुर्खेतका बासुदेभ गौतम आश्रृत, गुल्मीका शेखर बिकल्प र मकवानपुरका धर्मराज स्याङ्तान रहनुहुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 16 गते तदनुसा 31-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 206) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 206

Click on below box To download other Bulbul Episode 

Thank you

गजल शरोबर (20-07-2013/2070-04-05) - Download

NepaliTalim | 12:02:00 AM | 0 comments
KALIKA FM PRESENTS

GAZAL SHAROBAR
Date :  (20-07-2013/2070-04-05)
FM : Kalika FM  



तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको प्रशारण हुन्छ । 
 आज मिति 2070-04-05 गते शनिवार तदनुसार 20-07-2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।    आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download :Click Here to Download

Thank you

गजल गुञ्जन (2070-04-23/08-08-2013) : Download

NepaliTalim | 10:57:00 PM | 0 comments
GAZAL GUNJAN : 

सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :  (2070-04-09/24-07-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 23 गते तदनुसार 08 AUG 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 6 : गजल साँझ (05-08-2013/2070-04-21) : Download

NepaliTalim | 2:02:00 PM | 0 comments

रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (05-08-2013/2070-04-21)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको २१ गते तदनुसार ०५ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 5 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ६५ - वहकिने मन (2070-04-21/05-08-2013) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-04-21/05-08-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 साउन 21 तदनुसार 05-Aug-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 65 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger