मुक्तक सरोबर (09-05-2013/2070-01-25) - Download

NepaliTalim | 10:29:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date : (24-05-2013/2070-02-10)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 जेठ 10  तदनुसार 24-05-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक  रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

मुक्तक सरोबर (22-05-2013/2070-02-08) - Download

NepaliTalim | 10:28:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर  
Date  (22-05-2013/2070-02-08)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar


    आज मिति 2070 जेठ 08 तदनुसार 22-May-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखारबिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठानगर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download Muktak Sarobar
                                      Download : Click Here to Download



Thank you

मुक्तक सरोबर (09-05-2013/2070-01-25) - Download

NepaliTalim | 10:25:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date : (09-05-2013/2070-01-25)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 बैशाख 25 तदनुसार 09-05-2013 बुधवारदिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall. 

Listen and Download
                          
Download :Click Here to Download 


Thank you

मुक्तक सरोबर (01-05-2013/2070-01-18) - Download

NepaliTalim | 10:23:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date : (01-05-2013/2070-01-18)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 बैशाख 18 तदनुसार 01-05-2013 बुधवारदिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download
                              
Download :Click Here to Download



Thank you

मुक्तक सरोबर (24-04-2013/2070-01-11) - Download

NepaliTalim | 10:21:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर   
Date :  (24-04-2013/2070-01-11)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar
 
    आज मिति 2070 बैशाख 11 तदनुसार 24-04-2013 शक्रवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु ।  सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक  रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न  नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी  9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ  तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती  तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने  हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि  तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

Thank you

Episode 9 : Muktak Man (2070-02-24) - Download

NepaliTalim | 10:09:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : आशिष दनाइ 
मिति 2070-02-24
Email :muktakman@gmail.com
FB : Muktak Man
  
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Episode 8 : Muktak Man (2070-01-28) - Download

NepaliTalim | 10:08:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : आशिष दनाइ 
मिति (2070-01-28)
Email :muktakman@gmail.com
FB : Muktak Man 

कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download
                                      Download : Click Here to Download Episode 8



Thank you

Episode 7 : Muktak Man (2070-01-20) - Download

NepaliTalim | 10:07:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन
प्रस्तोता : आशिष दनाइ
 

मिति 2070-01-20
Email :muktakman@gmail.com
FB : Muktak Man 
 
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेर muktakman@gmail.comमा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ रइन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Download : Click Here to Download



गजलका थुँगाहरु - ८ : (17-06-2013/2070-03-03) - Download

NepaliTalim | 10:03:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 8
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(17-06-2013/2070-03-03)

नमस्कार साथीहरु,
आज मिति 2070-03-03 गते शुक्रबार 17-06-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
                                Download : Click Here to Download Episode 8

Thank you

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष) - Download

NepaliTalim | 10:02:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 7
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2070-01-20/03-05-2013)

नमस्कार साथीहरु,


गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार
साथीहरु, आज मिति2010-01-20 गते शुक्रबार 03-05-2013 हामी गजलमनहरुको यौटा भिन्दै  कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट  प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन  विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल  मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रमप्रस्तोता उपस्थित 
हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Listen & Download
                         
Download : Click Here to Download Episode 7


Source : Arjun Paudel 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger