स्वर्णिम साँझ ५ : (01-08-2013/2070-04-17) : Download

NepaliTalim | 11:52:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (01-08-2013/2070-04-17) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १७ गते तदनुसार ०१ अगस्ट २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

गजल गंगा -१ (31-07-2013/2070-04-16) : Download

NepaliTalim | 5:48:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
गजल बिशेष कार्यक्रम 
गजल गंगा श्रृंखला १ 
मिति : (31-07-2013/2070-04-16)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,

आज मिति २०७० श्रावण १६ गते तदनुसार २१ जुलाइ २०१३ बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर अबदेखीका हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आज पहिलो श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल बिम्ब (2070-04-18/01-08-2013) : Download

NepaliTalim | 10:37:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-04-18/01-08-2013)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १८ गते तदनुसार ०१ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।अाज तपाइहरूकै गजलहरू बाचन हुनेछ ।
Listen and Download 

Download :Click Here to Download

Thank you

गजलका फूलहरू -२ (02-08-2013/2070-04-18) : Download

NepaliTalim | 9:54:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 


नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण १८ गते तदनुसार २ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम दोस्रो श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download : Click Here to Download

Thank you

स्वर्णिम साँझ ४ : (25-07-2013/2070-04-10) : Download

NepaliTalim | 10:44:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी

समय बिहिबार ९.१५ बेलुका

मिति : (25-07-2013/2070-04-10) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १० गते तदनुसार २५ जुलाई २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 4

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-04-16/31-07-2013) : Download

NepaliTalim | 10:38:00 PM | 0 comments



कार्यक्रम 'मेरो रचना' 

बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म

इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-04-16/31-07-2013)
नमस्कार साथीहरु,



आज मिति २०७० साल साउन महिनाको १६ गते तदनुसार ३१ जुलाई २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ ।  

Listen And Download

Download :Click Here to Download

Thank you

BULBUL 205 : (31-07-2013/2070-04-16) : Download

NepaliTalim | 9:59:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 205
Host : Achyut Ghimire  
Date : (31-07-2013/2070-04-16) 
FB : Facebook Page


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 16 गते तदनुसा 31-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 205) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 205

Thank you

श्रृंखला ११: त्रिवेणी TRIBENI (30-07-2013/2070-04-15) - Download

NepaliTalim | 3:58:00 PM | 0 comments
EPISODE 11
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (30-07-2013/2070-04-15) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १५  गते तदनुसार ३० जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 11 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा शिवपुरी शन्देस र भाणु मासिकबाट केही गजलहरु बाचन गरिनेछ ।
Listen and Download 

Download :Click Here to Download Episode 11

Thank you

साहित्य सिर्जना -2.3 : (30-07-2013/2070-04-15) -Download

NepaliTalim | 3:04:00 PM | 0 comments
EPISODE : 2.3

Date : (30-07-2013/2070-04-15)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 15 गते तदनुसार  30-July 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.3 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download:Click Here to Download

Thank you

Episode 5 : गजल साँझ (29-07-2013/2070-04-14) : Download

NepaliTalim | 6:04:00 PM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे

मिति : (29-07-2013/2070-04-14) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको १४ गते तदनुसार २९ जुलाइ २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 5 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download : Click Here to Download Episode 5

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger