Muktak Madhurima (2013-06-20/2070-03-06) - Download

NepaliTalim | 5:35:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :
 (2013-06-20/2070-03-06)

आज मिति 2070 असार 06 गते तदनुसार 20-June-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                              Download : Click Here to Download

Muktak Madhurima (2013-06-13/2070-02-30) - Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2013-06-13/2070-02-30)


आज मिति 2070 जेष्ठ 30 गते तदनुसार13-June-2013 तारिख विहिबारका दिन  यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि.  कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा  संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला  अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                                      Download: Click Here to Download
Listen All Previous Episodes

Thank you

Muktak Madhurima (2013-06-06/2070-02-23) - Download

NepaliTalim | 5:20:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  
(2070-06-06/2070-02-23) 

आज मिति 2070 जेष्ठ 23 गते तदनुसार 06-June-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                         Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

Muktak Madhurima (2013-05-30/2070-02-16) - Download

NepaliTalim | 5:12:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (
2070-05-30/2070-02-16)

आज मिति 2070 जेष्ठ 16 गते तदनुसार 30-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes










Thank you

Muktak Madhurima (2013-05-16/2070-02-02) - Download

NepaliTalim | 5:10:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-05-16/2070-02-02)



आज मिति 2070 जेष्ठ 2 गते तदनुसार 16-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको  विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने  तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन  अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु  आचार्य उपस्थित हुनुभएको छ ।


 यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट  गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण  साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                     
Download : Click Here to Download
Listen All Previous Episodes


Thank

Muktak Madhurima (2013-05-23/2070-02-09) - Download

NepaliTalim | 5:09:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2013-05-23/2070-02-09)


आज मिति 2070 जेष्ठ 09 गते तदनुसार 23-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने  तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन  अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु  आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट  गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण  साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                                       Download : Click Here to Download

Thank you

Muktak Madhurima (2013-05-09/2070-01-26) - Download

NepaliTalim | 4:55:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2013-05-09/2070-01-26)

 
आज मिति 2070 बैशाख 26 गते तदनुसार 09-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको  विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने  तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन  अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु  आचार्य उपस्थित हुनुभएको छ ।


यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट  गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण
साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                     
Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

Muktak Madhurima (2013-05-02/19-01-2070) - Download

NepaliTalim | 4:52:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-05-02/19-01-2070)

 
आज मिति 2070 बैशाख 19 गते तदनुसार 02-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको  विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने  तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु  आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट  गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण
साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                    
Download : Click Here to Download
Listen All Previous Episodes 


Thank you

Muktak Madhurima (2013-04-25/2070-01-12) - Download

NepaliTalim | 4:50:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2013-04-25/2070-01-12)

 
आज मिति 2070 बैशाख 12 गते तदनुसार 25-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जानसक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण
साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
                                                
Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

मेरा १० मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 2:49:00 PM | 0 comments

1.मुक्तक
सम्झेरै वित्छन् हर दिन हर रात ।।
त्यसै ढल्किन्छन् हर दिन हर रात ।।
मेरो मुस्कान कता हरायो हरायो
कसैले सम्झिन्छन् हर दिन हर रात ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक
गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


4. .मुक्तक
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


5.मुक्तक  
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उक्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

6.मुक्तक  
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 



7.मुक्तक  
नजरको हमला अति भो
लिनुपर्छ बदला अति भो
आइरहन्छ र सताइरहन्छ
यो आतंकित कला अति भो ।
राम शरण श्रेष्ठ


8..मुक्तक  
बन जँगल मासिनाले ।
यी रुखहरु काटिनाले ।
मरुभुमि बन्ला संसार
जलबायु बदलिनाले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


9.मुक्तक
स्कूल पठाउँ बच्चाहरुलाई ।।
विद्दान बनाउँ बच्चाहरुलाई ।।
बाल श्रमिक राख्नु हुँदैन 
काम नलगाउँ बच्चाहरुलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


10.मुक्तक
स्वच्छ जलवायु बढाउनु पर्छ अब ।।
मान्छेको आयु बढाउनु पर्छ अब ।।
जनचेतनाका कुराहरु पनि गरौन 
प्रकृतिको दिर्घायु बढाउनु पर्छ अब ।।
राम शरण श्रेष्ठ


11.मुक्तक
ज्योति चाहिएकोछ आँखाहरु लाई 
केहि त खान देए ति भोकाहरु लाई 
आजको कोपिला भोलीका कर्णधारहुन् 
सबैले स्कूल पठाउँ बच्चाहरु लाई
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger