Must Watch A Documentary Movie - Mero Ateet

NepaliTalim | 4:31:00 PM | 0 comments
(मेरो अतित – डकुमेन्ट्री ) - Trailer
'Mero Ateet' yet another  great initiative awareness raising program by a young Nepali people. This documentary bear out how drugs addicted has terrible end, and how they suffer every second, and more importantly how they miss the beautiful life. Eventually how they waste their life unnecessarily due to being unaware of its terrible consequences. Chisapani Nepal strongly recommends you to be aware of drug and say no to DRUG....!!! 


Please share this if you like...

12. स्पन्दन (रेडियो कान्तिपुर) 26-June-2012 - Download

NepaliTalim | 11:36:00 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













शिशिर योगि सँगको अन्र्तवार्त  Episode 2 विशेष लिएर आज हेम भण्डारी तपाईसँग आउनुभएको छ ।
 Interview with Singer Shishir Yogi Episode 2
Date :- (26 June 2012)
Listen and Download

Download Link : Click Here to Download

Thank you,

11. स्पन्दन (रेडियो कान्तिपुर) 19-June-2012 - Download

NepaliTalim | 11:20:00 AM | 1comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live












शिशिर योगि सँगको अन्र्तवार्त Episode 1 विशेष लिएर आज हेम भण्डारी तपाईसँग आउनुभएको छ ।
Interview with Shisir Yogi Episode 1
Date :- (19 June 2012)
Listen and Download

Download  : Click Here to Download

Thank you,

10. स्पन्दन (रेडियो कान्तिपुर) 12-June-2012 - Download

NepaliTalim | 11:03:00 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live












Date :- (12 June 2012)
Listen and Download

Download Link : Click Here to Download

Thank you,

Source : thenpmedia.com

9. स्पन्दन (रेडियो कान्तिपुर) 6-June-2012 - Download

NepaliTalim | 10:59:00 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live












Date :- (6th June 2012)
Listen and Download

Download : Click Here to Download

Thank you,

Muktak Madhurima - (2069-03-14/2012-06-28) - Download

NepaliTalim | 11:39:00 AM | 0 comments
Muktak Madhurima Episode of 28-06-2012 (2069-03-14) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 असार 14 गते तदनुसार 2012 June 21 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download
Listen All Episodes

आज अर्थात 2069-03-14 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

सिर्जनाका लहरहरु :- Episode 84

NepaliTalim | 9:53:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 84
Source : http://www.sirjanakalaharharu.com


Listen and Download

Download : Click Here to Download

Thank you,
Chisapani Nepal

BULBUL : EPISODE 148 -(2012-06-27) Download

NepaliTalim | 9:51:00 AM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )

BULBUL EPISODE - 148

(27-June-2012/ 2069-03-13)

(आजको बुलबुल पारिजात विशेष प्रस्तुति  रहनेछ ।)



शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 असार महिनाको 13 गते बुधवार तदनुसार 27th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 148 भाग आजको बुलबुल पाकिस्तानि गजल गायक स्वर्गिय मेहदी हशन विशेष  लिएर (BULBUL EPISODE - 148,  27th June- 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
चिसापानी नेपाल ब्लग विश्वभर चर्चिग रहन सफल गजल गायक स्वर्गिय मेहदी हसनलाई भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download 
Episode 148 

Download : Click Here to Download Episode 148

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।



Thank you,

Ram Sharan Shrestha
Chisapani 6, Ramechhap

गजलका शेरहरु -(2069-03-11/25-06-2012) - Download

NepaliTalim | 5:54:00 PM | 0 comments
 
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : 2069-03-11/15-06-2012
...................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : http://www.radioekata.com.np
फेसबुक पेज  : गजलका शेरहरु फेसबुक
 




आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 11 तदनुसार मिति 2012-06-24 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।   यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।

आजको कार्यक्रम गजल चोरी विरुद्ध विशेष रहनेछ ।
Listen and Download
Download Link : Download 2069-03-11

Listen All Episodes


Thank you 
Ram Sharan Shrestha
Chisapani Nepal

Episode - 32 ( यो साँझ यो सुबाश-2012-06-26) - Download

NepaliTalim | 5:35:00 PM | 0 comments
EPISODE 32 - YO SANJH YO SUBASH
(26-06-2012 / 12-03-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 


=============================================


उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश



आज मिति 2069 साल असार महिनाको 12 गते तदनुसार 2012-June-26  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 32 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 

यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु । 

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 32

Download Link : Click Here to Download Episode 32

Listen All Previous Episode

Thank you
Ram Sharan Shrestha
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger