Muktak Madhurima (22-10-2015/2072-07-05) - Download

NepaliTalim | 5:49:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date (22-10-2015/2072-07-05)

आज मिति 2072 कार्तिक 05 गते तदनुसार 22-October-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (03-11-2015/2072-07-17) : Download

NepaliTalim | 5:46:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(03-11-2015/2072-07-16) 

नमस्ते साथीहरु,
आज मिति  2072 कार्तिक 17 तदनुसार 03-Nov-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download


Download : Click Here to Download

श्रृंखला 28 : गजल पुञ्ज (30-10-2015/2072-07-13) : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (30-10-2015/2072-07-13)

नमस्कार साथीहरू,

आज मिति  2072 कार्तिक 16 गते तदनुसार 30-Oct-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download
Listen At YouTube

श्रृंखला 27 : गजल पुञ्ज (23-10-2015/2072-07-06) दशैं विशेष २०७२ : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(23-10-2015/2072-07-06)

नमस्कार साथीहरू,

आज मिति  2072 कार्तिक 06 गते तदनुसार 23-Oct-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube 

श्रृंखला 26 : गजल पुञ्ज (16-10-2015/2072-06-29) : Download

NepaliTalim | 5:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(16-10-2015/2072-06-29)

नमस्कार साथीहरू,

आज मिति  2072 असोज 29 गते तदनुसार 16-Oct-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचित गजल, 
यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ ।।
कोहि चोट दिन्छन् पिउनै पर्ने हुन्छ ।।

कहिले दुख कहिले खुसिहरु आउँछन्
सम्बन्ध जोडिन्छन् पिउनै पर्ने हुन्छ ।।
(सम्बन्ध तोडिन्छन् पिउनै पर्ने हुन्छ ।।)

जिन्दगी कतै सुरु कतै टुङ्गिन्छन्
मनहरु भाँचिन्छन् पिउनै पर्ने हुन्छ ।।

दुःख पर्दा पनि कोहि हुन्नन् वरिपरि
घाउहरु बल्झिन्छन् पिउनै पर्ने हुन्छ ।।

वषौं देखि यता उस्कै इन्तजारमा छु 
दिनहरु सकिन्छन् पिउनै पर्ने हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।

Ekal Kabita Baachan 39 : (31-10-2015/2072-07-14) कवि कुमार दाहाल : Download

NepaliTalim | 5:06:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 39
Date :-  (31-10-2015/2072-07-14) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 कार्तिक 14 गते तदनुसार 31-Oct-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 39आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि कुमार दाहाल लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 38 : (24-10-2015/2072-07-07) कवयत्री रुमु न्यौपाने : Download

NepaliTalim | 4:57:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 38
Date :-  (24-10-2015/2072-07-07)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 असोज 30 गते तदनुसार 17-Oct-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 38आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री रुमु न्यौपाने लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 37 : (17-10-2015/2072-06-30) कवयत्री रोजीना पराजुली : Download

NepaliTalim | 4:45:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 37
Date :- (17-10-2015/2072-06-30)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 असोज 30 गते तदनुसार 17-Oct-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 37आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री रोजीना पराजुली लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

गजल कार्यक्रम अनुबन्धन (28-10-2015/2072-07-11) : Download

NepaliTalim | 4:35:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - सपन कुमार अन्जिल
 (28-10-2015/2072-07-11)


नमस्कार साथीहरु,

आज मिति २०७२ कार्तिक 11 गते तदनुसार 28-Oct-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (27-10-2015/2072-07-10) : Download

NepaliTalim | 4:06:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल

समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(27-10-2015/2072-07-10)

नमस्ते साथीहरु,
आज मिति  2072 कार्तिक 10 तदनुसार 27-Oct-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger