Showing posts with label उपन्यासहरु(Novels). Show all posts
Showing posts with label उपन्यासहरु(Novels). Show all posts

श्रुति शंबेगबाट भगवती चरण वर्माको उपन्यास "चित्रलेखा" (Shruti-Sambeg: Full Novel Chitralekha by Bhagawati Charan Varma) : Listen and Download

NepaliTalim | 5:41:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : चित्रलेखा 
लेखक :  भगवती चरण वर्मा 
अनुवादक : तारिणी प्र. कोइराला
विधा : उपन्यास  
रेडियो :उज्यालो ९० मेगाहर्ज
Novel : Chitralekha 
Writer : Bhagawati Charan Varma
Narratted by Achyut Ghimire Bulbul
Ujyalo 90 Network
Email : shrutisambeg@unn.com.np 

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2073 बैशाख 17 गते तदनुसार 29-April-2016 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार  भगवती चरण वर्माको उपन्यास "चित्रलेखा" लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । यो उपन्यासलार्इ साहित्यकार तारिणी प्रसाद कोइरालाले नेपालीमा अनुबाद गर्नुभएको हो । The Novel Chitralekha is written by Bhagawati Charan Varma and Translated by Tarini Prasad Koirala in Nepali Language. Shrutisambeg Program from Ujyalo 90 Network has brought the Audio which is narratted by Achyut Ghimire Bulbul. If you have any comment and suggestion you can email to the program team  shrutisambeg@unn.com.np. 
Listen and Download (Right Click and Save As)
Episode 1 (29-04-2016/2073-01-17)

Download : Click Here to Download
Episode 2 (06-05-2016/2073-01-24)

Download : Click Here to Download
Episode 3 (13-05-2016/2073-01-31)

Download : Click Here to Download
Episode 4 (20-05-2016/2073-02-07)

Download : Click Here to Download
Episode 5 (27-05-2016/2073-02-14)

Download : Click Here to Download
Episode 6 (03-06-2016/2073-02-21)

Download : Click Here to Download
Episode 7 (10-06-2016/2073-02-28)

Download : Click Here to Download
Episode 8 (17-06-2016/2073-03-03)

Download : Click Here to Download
Episode 9 (24-06-2016/2073-03-10)

Download : Click Here to Download
Listen all in One Video

अनमोलमणिको कथा संग्रह नीलिमा र गाढा अँध्यारो बाट कथा "निलो रुमाल हराएपछी" को बाचन (Nilo Rumal Harayepachhi by Anamol Mani)

NepaliTalim | 3:22:00 PM | 1comments











अनमोलमणिको कथा संग्रह नीलिमा र गाढा अँध्यारो बाट कथा "निलो रुमाल हराएपछी" को बाचन
Full Story-Nilo Rumal Harayepachhi by Anamol Mani
अनमोलमणिको कथा "निलो रुमाल हराएपछी" को बाचन
कथा -"निलो रुमाल हराएपछी"
बाचक- अच्युत घिमिरे बुलबुल
संग्रह -नीलिमा र गाढा अँध्यारो
Story Book - Nilima ra Gadha Andhyaro
Story Narrated - Nilo Rumal Harayepachhi
Narrated by  Achyut Ghimire Bulbul
Writer - Anamol Mani
Listen on YouTube

श्रुति शंबेग श्रृङ्खलामा र्मिला खड्का दाहालको कथा सुकन्या उर्फ निलिमा

NepaliTalim | 3:14:00 PM | 0 comments












श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथा :  सुकन्या उर्फ निलिमा
कथाकार : शर्मिला खड्का दाहाल
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)
Listen on YouTube

श्रुतिशंबेग श्रृंखलामा शर्मिला खड्का दाहालको कथा आयामिक जिवनमा प्रेमको परिभाषा

NepaliTalim | 2:10:00 PM | 0 comments












श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कथा :  आयामिक जिवनमा प्रेमको परिभाषा
कथाकार : शर्मिला खड्का दाहाल
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
(06-03-2012/2068-10-23)
Listen on YouTube

श्रुतिशंबेगबाट कथा "रोमियो र जुलिएट" (Story Romeo & Juliet) -(09-11-2010/2067-07-23): Download

NepaliTalim | 5:49:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "रोमियो र जुलिएट"
लेखक : विलियम सेक्स्पेयर 
अनुबादक : मधुसुदन पौडेल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2067 कार्तिक 23 गते तदनुसार 9th-Nov-2010 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको  कार्यक्रम श्रुतिशंबगेमा विश्व चर्चित साहित्यकार विलियम सेक्सपियरको कथा रोमियो र जुटिएट लिएर प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । यो पुस्तक लाइ मधुसुदन पौडेलले अनुवाद गर्नुभएको हो । The popular story of Romeo and Juliet by William Shakespeare which is translated into Nepal by Mr. Madhusudhan Paudel is broad casted in Shrutisambeg. The program is narrated by Achyut Ghimire Bulbul on air of Ujyalo 90 Network.
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

श्रुति शंबेग श्रृङ्खला "प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु" 27-Sep-2013 :- Download

NepaliTalim | 12:51:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :  
परिक्रमा अन्नपूर्ण
लेखक : प्रतिक ढकाल 
विधा : 
नियात्रा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 

मिति : २०७० असोज ११ शुक्रवार

नमस्कार साथीहरू,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० असोज ११ गते तदनुसार 27-Sep-2013 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "नियात्राहरु" सुन्नेछौं । आज हामी प्रतिक ढकालको नियात्रा संग्रह परिक्रमा अन्नपूर्ण बाट केही नियात्राहरु सुन्नेछौं । आज सोहि नियात्रा संग्रह बाट २ नियात्राहरु चुचुरोका देवतालाई नमस्कार छ र आकाश बाटै पदयात्रा सुन्नेछौं ।
Listen and Download

Download :Click Here to Download
Listen on YouTube


Thank you 

श्रुतिशंबेगमा अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन (28-08-2015/2072-05-11): Download

NepaliTalim | 10:34:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  पानिको घाम
लेखक : अमर न्यौपाने
विधा : आख्यान 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2070-भाद्र-11 गते तदनुसार 28-August-2015 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा  साहित्यकार अमर न्यौपानेको आख्यान पानिको घामबाट आख्यान साटिएका फूलको बाचन लिएर अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । (The Novel Paniko Gham is written by Amar Neupane and broad The Story Satiyeka Phool casted in Shrutisambeg . Program Narrator is Achyut Ghimire Bulbul.
Listen an Download (Right click and Save As)

Download : Click Here to Download
Listen at You-Tube

श्रुति शंबेगमा मणि लोहनीको कथा संग्रह परास्त प्रेम बाट ४ कथाहरूको बाचन -03-Nov-2010 (4 Stories from Parasta Prem by Mani Lohani) -Download

NepaliTalim | 9:45:00 AM | 0 comments













श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति : परास्त प्रेम
कथाकार :मणि लोहनी
विधा : कथा संग्रह  
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 

मणि लोहनीको कथा संग्रह परास्त प्रेम बाट ४ कथाहरूको बाचन
कथहरू
१.ट्युमेनको किनारमा
२.दोस्रो पूरष
३.तान्या
४.निवस्त्र इरा
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger