सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।म यता विदेशमा, रुदै होलीन् दिदि वहिनीकति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।6th Oct 2012राम शरण श्रेष्ठचिसापानी,रामेछाप..विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।राम शरण श्रेष्ठचिसापानी, रामेछाप ।।17th Nov 2012खै मान्छे आत्मा हो कि शरिर कता जान्छ होला...
Subscribe to:
Posts (Atom)