Muktak Mala मुक्तक माला -327 (2076-11-11) : Download

NepaliTalim | 2:25:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2076-11-11) नमस्कार साथीहरु, आज मिति 2076 फाल्गुन 11 गते (23-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com...

प्रेम दिवश विशेष गजलहरुको बाचन । Valentine's Day Special Ghazal । प्रणय ...

NepaliTalim | 5:30:00 PM | 0 comments
१. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजलनजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमामन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा...जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाईमाया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा...साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागलचैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा..नबोलेरै कति कति, आँखा आँखाबाट मुटुमाया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा..पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दैजीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा..सुखदु:ख सँगै काट्न, आँधी भेल जिन्दगीकाजँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा..सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दैखुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमाराम शरण श्रेष्ठचिसापानी...

Muktak Mala मुक्तक माला -326 (2076-10-26) : Download

NepaliTalim | 2:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2076-10-26) नमस्कार साथीहरु, आज मिति 2076 माघ 26 गते (09-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com...

Muktak Mala मुक्तक माला -325 (2076-10-19) : Download

NepaliTalim | 3:49:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती मुक्तक बिशेष मुक्तक माला  प्रस्तोता मदन भण्डारी  हरेक राती १०.१५ आईतबार  (2076-10-19)  नमस्कार साथीहरु, आज मिति 2076 माघ 19 गते (02-02-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com...
Pages (17)1234567 Next

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger