Ekal Kabita Baachan 19 : (11-04-2015/2071-12-28) कवि गणेश भट्ट अणु : Download

NepaliTalim | 4:21:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 19
Date :(11-04-2015/2071-12-28)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2071 चैत्र 28 गते तदनुसार 14-April-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 19आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि गणेश भट्ट अणु लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 151 : वहकिने मन (13-04-2015/2071-12-30) : Download

NepaliTalim | 4:14:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(13-04-2015/2071-12-30) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 चैत्र 30 तदनुसार 13-April-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 151 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 140 (यो साँझ यो सुबाश-14-04-2015) नयाँ वर्ष २०७२ विशेष श्रृंखला - Download

NepaliTalim | 9:17:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(14-04-2015 /2072-01-01)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 बैशाख 01 गते तदनुसार 14-April-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-140 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

नयाँ वर्ष २०७२ को यो शुखद उपलक्षमा चिसापानी नेपाल ब्लगमा पाल्नुहुने सबै सबै श्रोताहरुप्रति सुख शान्ति उत्तरोत्तर प्रगतिको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दै शुभकामना गजल प्रस्तुत गर्दछु जुन यहि कार्यक्रमको सुरुवातमा बाचन भएको छ । 
गजल
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। 
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।
..
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।
..
शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।
..
मुल्य बृदि रोकियोस, सबैका पैसा जोगियोस
दुखि र गरिवका, बजारहरुलाई शुभकामना ।४।
.........
कसैले दुख नपाओस, बाढी पैरो नजाओस
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।
....
विगतजस्तो हुँदै नहोस, अन्योल र निराकार
अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।६।
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना।७।
..
प्रेमका पनि कुरा होस्, सोचेका सबै पूरा होस
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।८।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।

2068-12-26/8-April-2014

Muktak Madhurima (09-04-2015/2071-12-26) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (09-04-2015/2071-12-26) 


आज मिति 2071 चैत्र 26 गते तदनुसार 09-April-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Ekal Kabita Baachan 18 : (04-04-2015/2071-12-21) कवि सुमन राज श्रेष्ठ : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
Ekal Kabita Baachan : Episode 18
Date : (04-04-2015/2071-12-21)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2071 चैत्र 21 गते तदनुसार 04-April-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 18आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि अभय कुमार  सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

BULBUL 292 (08-04-2015/2071-12-25) गायक तथा संगीतकार हरी लंसाल र गायिका निशा देशारको गजल गायन विशेष : Download

NepaliTalim | 10:27:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 292


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 चैत्र 25 गते तदनुसार 08-April-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 292) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

Episode 17 -Muktak Sansar (02-04-2015/2071-12-19) : Download

NepaliTalim | 5:52:00 PM | 1comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(02-04-2015/2071-12-19) 
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2071-चैत्र 19 गते तदनुसार 02-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

संगीत सरगम (19-03-2015/2071-12-05) : Download

NepaliTalim | 2:57:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति तदनुसार का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

स्मृतिका पानाहरू (06-03-2015/2071-11-22) : Download

NepaliTalim | 2:38:00 PM | 0 comments
कार्यक्रम "स्मृतिका पानाहरु"
 रेडियो डौनाबेबरी बेबरी ८२.४ मेगाहर्ज 
कार्यक्रम "स्मृतिका पानाहरु"
समय:-सुक्रबार राति ९:१५ देखि १० बजे सम्म 
स्थान:- पहलमानपुर कैलाली
www.radiodaunabebri.com.np
प्रस्तोता:-सहयात्रि सुरेन्द्र भण्डारी
(06-03-2015/2071-11-22) 

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 22 महिना तदनुसार 06-March-2015 शुक्रबारका दिन सदाझैं यो बेलुकाको ९.१५ देखि १०बजेसम्म पश्चिम नेपालको समाबेशि आवाज रेडियो डौनाबेबरी बेबरी ८२.४ मेगाहर्जको प्रस्तुति कार्यक्रम "स्मृतिका पानाहरु" रात्रीकालीन कार्यक्रम स्मृतिका पानाहरू लिएर प्रस्तोता सुरेन्द्र सुरेन्द्र भण्डारी उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -99 (05-04-2015/2070-12-22) : Download

NepaliTalim | 2:06:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(05-04-2015/2070-12-22) 
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 22गते तदनुसार 05-April-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger