गजल पुञ्ज (17-09-2014/2071-06-01) : Download

NepaliTalim | 10:31:00 AM | 0 comments

Program : Gazal Punja  
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  
समय : बुधवार राती १० बजेको न्युज  पछि  
कार्यक्रम प्रस्तोता  : महेन्द्र रावत 
rawatmahendra068@gmail.com

नमस्कार साथीहरू,

आज मिति  2071 असोज 01 गते तदनुसार 17-September 2014 बुधबार,  हरेक बुधबार रेडियो निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम लिएर कार्यक्रम प्रस्तोता महेन्द्र रावत उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -52 : (22-09-2014/2071-06-06) : Download

NepaliTalim | 9:59:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(22-09-2014/2071-06-06)

हैसियत बृहत गजल संग्रह विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 असोज 06 गते तदनुसार 22-Sep 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 52 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बजेको एक गजल मेरो स्वरमा
अलिकती मुस्किल लागिरहेछ ।
वषौं जित्न दिल लागिरहेछ ।

तिमी हुँदिनौं मजा हुन्दैन
बेज्यान मेहफिल लागिरहेछ ।

गन्तब्य बिहिन हिँडिरहेछु
हुन्न केही हाँसिल लागिरहेछ ।

मंन्दिर बनाएँ देउता खोज्दैछु
तिमीनै मंन्जिल लागिरहेछ ।
राम शरण श्रेष्ठ
मिति : २०७० बैशाख २२, ०५ मे २०१३,

स्वर, रचना ,लय र हारमानोनियमा)
आफैं : राम शरण श्रेष्ठ

श्रृंखला 122 : वहकिने मन (2071-06-06/22-09-2014) : Download

NepaliTalim | 9:32:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-06-06/22-09-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 असोज 06 तदनुसार 22-09 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 122 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download
Listen at Youtube 

Episode : 113 (यो साँझ यो सुबाश-23-09-2014) - Download

NepaliTalim | 9:19:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(23-09-2014 /2071-06-07) 
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असोज महिनाको 07  गते तदनुसार 
23-Sep- 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-113 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

गजलकार कमल शंघर्ष मेहफिलमा गजल बाचन गर्दै (Audio) : Download

NepaliTalim | 2:15:00 PM | 0 comments















अछापका गजलकार कमल शंघर्ष आफ्ना गजल मेहफिलमा बाचन गर्दै
Listen and Download



प्रवासका फूलहरु (20-09-2014/2071-05-04) : Download

NepaliTalim | 1:29:00 PM | 0 comments
प्रवासका फूलहरु
(20-09-2014/2071-05-04) 
प्रस्तोता : Laxman Sanjyal
हरेक शनिवार राती 9:15  
www.radiomaitri.com.np
Www.prabasionline.com 
Www.radiochahari.com 
In Katmamdu 99.4 MHz
kailali godawori fm 87.9 

नमस्कार साथीहरु,


आज मिति 2071 साल असोज महिनाको 04 गते तदनुसार  20-Sep-2014 शनिबारका दिन प्रकाशका अक्षरहरु लिएर कार्यक्रम संचालक लक्ष्मण सँज्याल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (16-09-2014/31-05-2071) समर्पण पत्रिका २०७१ बिशेष : Download

NepaliTalim | 1:17:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (16-09-2014/31-05-2071)

समर्पण पत्रिका बिशेष 

नमस्कार साथीहरु,

आज मिति 2070 भाद्र 31 गते तदनुसार 16-Sep 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

प्रवासका फूलहरु (13-09-2014/2071-05-29) : Download

NepaliTalim | 1:00:00 PM | 0 comments
प्रवासका फूलहरु
(13-09-2014/2071-05-29)
प्रस्तोता : Laxman Sanjyal
हरेक शनिवार राती 9:15  
www.radiomaitri.com.np
Www.prabasionline.com 
Www.radiochahari.com 
In Katmamdu 99.4 MHz
kailali godawori fm 87.9 

नमस्कार साथीहरु,


आज मिति 2071 साल भाद्र महिनाको 29 गते तदनुसार  13-Sep-2014 शनिबारका दिन प्रकाशका अक्षरहरु लिएर कार्यक्रम संचालक लक्ष्मण सँज्याल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (20-09-2014/2071-06-04) : Download

NepaliTalim | 12:47:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(20-09-2014/2071-06-04)



नमस्कार मित्रहरु,

आज मिति 2070- असोज 04 गते तदनुसार 20-Sep-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

NEW BULBUL 52 : (20-09-2014/2071-06-04) गजलकार माधव खतिवडा सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 12:27:00 PM | 0 comments
NEW BULBUL EPISODE - 52
Date : (20-09-2014/2071-06-04) 


आजको शनिवारिय बुलबुलमा गजलकार माधव खतिवडा सँगको अन्तवार्ता बिशेष  रहनेछ

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असोज 04  गते तदनुसा 20-Sep-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -52) लिएर उपस्थित हुनुभएको छ ।  

Madhav Khatiwada
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger