स्वर्णिम साँझ 9 : (29-08-2013/2070-05-13) : Download

NepaliTalim | 11:08:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (29-08-2013/2070-05-13)


नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र 13 गते तदनुसार 29 अगस्ट 2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->

गजल बिम्ब (2070-05-13/29-08-2013) गजलकार केशव भट्टराई सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:34:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-05-13/29-08-2013)

(आज अनाम मंन्डलीका सदस्य तथा गजलकार केशव भट्टराई सँगको अन्तर्वाता विशेष श्रृंखला )

नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र १३ गते तदनुसार २९ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
आज अनाम मंन्डलीका सदस्य तथा गजलकार केशव भट्टराई सँगको अन्तर्वाता विशेष श्रृंखला लिएर उपस्थीत भएको छु । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी खगेन्द्र पुन मगर र संचालक रोहित साही अनुरागीलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download
Keshab Bhattrai







मेरो रचना (2070-05-09/26-08-2013) : Download

NepaliTalim | 10:27:00 PM | 0 comments

कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 भाद्र 09 गते तदनुसार 26 अगस्ट 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download : Click Here to Download




मेरो रचना (2070-05-02/18-08-2013) : Download

NepaliTalim | 10:19:00 PM | 0 comments


कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 भाद्र 02 गते तदनुसार 18 अगस्ट 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download
-->

मुक्तक सरोबर (30-08-2013/2070-05-14) - Download

NepaliTalim | 11:16:00 PM | 0 comments

MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date : (30-08-2013/2070-05-14)
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 भाद्र 14 तदनुसार 30-Aug-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download







गजल बिम्ब (2070-05-06/22-08-2013) : Download

NepaliTalim | 11:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-05-06/22-08-2013)



नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र ०६ गते तदनुसार २२ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी खगेन्द्र पुन मगर र संचालक रोहित साही अनुरागीलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download
-->

गजलका फूलहरू -6 : (30-08-2013/2070-05-14) : Download

NepaliTalim | 3:12:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (30-08-2013/2070-05-14) 

नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र १४ गते तदनुसार ३० अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम छैठौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 6
मेरो गजल यो श्रृंखलामा
नपुग्ने कुराको मन गरियो ।
मुटुमा राखेर जतन गरियो ।

के देला र निर्जिब ढुङ्गाहरुले
पुजाआजा र भजन गरियो ।

बार्ताबाट निकास नआएपछी
बिरुद्धमा आन्दोलन गरियो ।

जिन्दगी विताउन भनेर नै
राजिनामा धड्कन गरियो ।

असली चरित्र थाहा नहुनाले
खराब मान्छेको चयन गरियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
14-March-2013

Muktak Madhurima (2013-08-29/2070-05-13) - Download

NepaliTalim | 2:34:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-08-29/2070-05-13) 


आज मिति 2070 भाद्र 13 गते तदनुसार 29-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download
-->



चार लाईन मुक्तक (30-08-2013/2070-05-14) : Download

NepaliTalim | 10:27:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 


नमस्कार साथीहरु,

आज मिति 2070 भाद्र 14 गते तदनुसार 30-Aug-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 


Download : Click Here to Download

हृदय-स्पन्दन (2070-05-06/22-08-2013) : Download

NepaliTalim | 4:39:00 PM | 0 comments

कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती :(2070-04-17/01-08-2013) 


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ।
Listen and Download

Download :Click Here to Download




Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger