8. स्पन्दन (रेडियो कान्तिपुर) 3 Episodes - Download

NepaliTalim | 1:15:00 PM | 1comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download
Date : 10th May 2011
Download : Click Here to Download 
Date : 17th May 2011
Download Link : Click Here to Download
Date : 28th Dec 2011
Download : Click Here to Download 

Thank you,
 

7. स्पन्दन (रेडियो कान्तिपुर) 3 Episodes - Download

NepaliTalim | 12:49:00 PM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download
Date : 3rd May 2011
Download Link : Click Here to Download 
Date : 7th June 2011

Download Link : Click Here to Download 
Date : 10th April 2011

Download Link : Click Here to Download

Thank you,
Chisapani Nepal

6. स्पन्दन (रेडियो कान्तिपुर)- Download

NepaliTalim | 12:25:00 PM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download
Download Link : Click Here to Download 

Thank you

5. स्पन्दन (रेडियो कान्तिपुर)- Download

NepaliTalim | 12:19:00 PM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live










 Listen and Download

Download Link : Click Here to Download 

Thank you,
Chisapani Nepal

4. स्पन्दन (रेडियो कान्तिपुर)- Download

NepaliTalim | 12:11:00 PM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live










Date : 30th June 2010
Listen and Download

Download Link : Click Here to Download Spandan 30-06-2010

Thank you, 
Chisapani Nepal 

BULBUL : EPISODE 147 - Download

NepaliTalim | 9:44:00 AM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )

BULBUL EPISODE - 147

(13-June-2012/ 2069-02-31)

(आजको बुलबुल पाकिस्तानि गजल गायक स्वर्गिय मेहदी हशन विशेष ।)



शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 असार महिनाको 6 गते बुधवार तदनुसार 20th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 147 भाग आजको बुलबुल पाकिस्तानि गजल गायक स्वर्गिय मेहदी हशन विशेष  लिएर (BULBUL EPISODE - 147,  20th June- 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
चिसापानी नेपाल ब्लग विश्वभर चर्चिग रहन सफल गजल गायक स्वर्गिय मेहदी हसनलाई भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download 

Download Link : Click Here to Download Episode 147

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।


Thank you,

Ram Sharan Shrestha
Chisapani 6, Ramechhap

4. स्पन्दन (रेडियो कान्तिपुर)- Download

NepaliTalim | 8:56:00 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN -4
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live













Listen and Download

Download link : Click Here to Download

Thank you,
Ram

Episode - 31 ( यो साँझ यो सुबाश-2012-06-19) - Download

NepaliTalim | 7:10:00 PM | 0 comments
EPISODE 31 - YO SANJH YO SUBASH
(19-06-2012 / 05-03-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२  एफ.एमहरु बाट प्रसारण हुनेछ 





उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि



आज मिति 2069 साल असार महिनाको 05 गते तदनुसार 2012-June-19  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 31 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  


A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 

उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
 

१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।


आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 

यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु ।

LISTEN AND DOWNLOAD   
YO SANJH YO SUBASH  EPISODE 31

Download Link : Click Here to Download Episode 31

Listen All Episode



गजलका शेरहरु -(2069-03-04/11-06-2012) - Download

NepaliTalim | 6:06:00 PM | 0 comments
 
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : 2069-03-04/11-06-2012

...................................

कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : http://www.radioekata.com.np
 





आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 04 तदनुसार मिति 2012-06-18 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । आजको गजलका शेरहरु गजलकार शम्भु बराईलि सँगको अन्तर्वाता विशेष रहनेछ ।  यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Listen and Download

Download Link : Click Here to Download 

Listen All Episodes

Thank you,
Ram
Chsiapani Nepal

गजल गंगा 2068-03-16 (रेडियो नेपाल)- Download

NepaliTalim | 5:03:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
GAZAL GANGA (गजल गंगा )
============================

नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Date : 2069-03-16
Listen and Download Gazal Ganga

Download Link : Click Here to Download Episode 2068-03-16

Thank you,
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger