
आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension #MyadThap #DateExtension #InlandRevenueDepartment नयाँ ब्यावस्था - म्याद थपको लागि सबमिट गरिसकेपछी स्वत केही दिनमा कर कार्यालयले तपाईको म्याद थपको आग्रह स्विकृत गरि भेरिफाई गरिदिन्छ । कर कार्यालयमा जानुपर्दैन । सबमिसन नं. टिपेर राख्नुस र भेरिफाई भयो भएन हेर्दै गर्नुस् । मेरो अनुभब भन्दा केही मिनेटमै भेरिफाई भैसकेको छ । फेरिफाई भैसकेपछी तपाईको...