
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2076-01-08/21-04-2019)
नमस्कार साथीहरु, आज मिति 2076 बैशाख 08 गते तदनुसार 21 April 2019 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले...