Home » » Episode 59 - मुक्तक माला (29-06-2014/2070-03-15) : Download

Episode 59 - मुक्तक माला (29-06-2014/2070-03-15) : Download

NepaliTalim | 12:20:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(29-06-2014/2070-03-15)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 15 गते तदनुसार 29-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखला मुक्तक माला ५९ मा बाचन भएको मेरा २ मुक्तक 
देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त
मनको तार मन सँग जोडिदिएर
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

मुनाको मदन कहिल्यै फर्केन
मान्छेको बचपन कहिल्यै फर्केन
उ निष्ठुरी रहेछ बल्ल थाहा भो
ढुँगाको मन कहिल्यै फर्केन
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger