Home » » नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 3) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 3) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 9:27:00 AM | 0 comments
नमस्कार,

Shekhar Astitwa
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको तेस्रो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-३ (Tuesday, 22nd July 2014, 9.22Pm)
..........................................................

प्रिय साथीहरू ! नमस्कार !
आज देखि हामी बहरको विषयमा चर्चा गर्दै सिक्ने प्रयास गर्ने छौं ! यो भन्दा अघिको श्रृंखलामा हामिले रुक्नहरूको विषयमा र रुक्नहरूको वजन अथवा भारको बारेमा जानकारी प्राप्त गरेका थियौं !
प्रिय साथीहरू ! 
यिनै रुक्नहरूको आवृत्तिबाट तथा सम्मिश्रण बाट बहरको निर्माण हुन्छ ! यहाँ म एउटा कुरा अझै जोड्न चाहन्छु कि जसरी मूल रुक्नहरू आठ वटा हुन्छन्, त्यसरी नै सहायक रुक्नहरू पनि हुन्छछन् ! सहायक रुकानहरूको संख्या 13 हुन्छ ! तर आज हामीले मूल रूक्न बाट सुरू गर्ने छौं ! एक्कै चोटि धेरै कुरा गर्नु भन्दा विस्तारै विस्तारै मजबूतीका साथ एक एक बहर को अध्ययन गर्दा राम्रो हुनेछ !
आउनुस ! यसै क्रममा आजको कुरा को सुरूवात गरौं ! आज हामी एउटै रुक्न बाट निर्माण भएको एउटा बहरको विषयमा चर्चा को साथै सिकने प्रयास गर्ने छौं !
यसै क्रममा पहिलो रुक्न हो - "फऊलुन्"

प्रिय साथीहरू !
ध्यान संग "फऊलुन्" को उच्चारण गर्नुस ! किन भने अब यस पछि को प्रत्येक कुरा तपाईको शुध्द उच्चारण माथि धेरै हदसम्म भर पर्ने छ !
"फऊलुन" मा फ को उच्चारण सामान्य छ ! त्यसपछि आउने "ऊ" को उच्चारण दीर्घ हो ! भन्नाले "ऊ" को उच्चारण गर्दा सामान्य भन्दा डबल जोर दिनुपर्छ ! र अन्तमा आउने "लुन्" पनि दीर्घ नै छ, जसमा "न्" को खुट्टा काटिएको छ ! यसरी हामिले देख्यौं कि -

फ = ह्रस्व अर्थात लघु छ ! यसको वजन 1

ऊ = दीर्घ अर्थात गुरू छ ! यसको वजन 2

लुन् = दीर्घ अर्थात गुरू छ ! यसको वजन पनि 2 बराबरको छ !

ल ! अब हामी "फऊलुन्" को आवृत्ति बाट बहर निर्माण तर्फ लागौं !


धन्यवाद 
===============
Comments in status
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/p32x32/1538717_632113493515176_743665924_n.jpg
नारायण पौडेल 'दिप' सबै चुपचाप बस्नु भो तSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10410401_319547541531563_6045176153575380692_n.jpg
Dinesh Mahat Kasari?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/10423691_634003526695262_9200132438125148189_n.jpg
Anuradha Humagain kasto hun6 ta.exp..
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/c0.0.32.32/p32x32/1378105_527582223978233_396689034_n.jpg
Janak Paudel सर, एउटा उदाहारण हजुरबाटै आवोस न सुरुमा ।See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas wa wa sir...निकै सरल ढंग बाट प्रक्षिक्षण दिनु भो,मैले यस्को मुल अर्थ आज सम्म पत्ता लगाउनै सकेको थिएन,आज बल्ल केही बुझे,लाख लाख धन्यवाद हजुरलाई । आगामी श्रिङखला पनि यस्तै सरल ढंग मा जाओस,आभारी रहे सरSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c0.0.32.32/p32x32/1384004_529963090456023_1853655844_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" प्रिय साथी ! फऊलुन् को उच्चारण गर्न सुरू गर्नु भयो त ? फऊलुन् को 4 पटक उच्चारण गर्नुस है ! यसरी - फऊलुन् - फऊलुन् - फऊलुन् - फऊलुन् गर्नुस ! कम्तीमा पनि 10 पटक यो फऊलुन् को 4 आवृत्तिको उच्चारण गर्नुस है !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/t1.0-1/c5.0.32.32/p32x32/1235344_339619612840275_107921854_n.jpg
Ilameli Sanat Timsina Hajur bata auta example chaiyo ni sir..
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/p32x32/10492241_740950179281428_1787801243999693421_n.jpg
Pushpa Adhikari म त कसै गरी जाेिडन सिक न त ?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
साहित्यप्रेमि सन्दिप संग्रौला Kunai gazal ka ser rakhera udaharan sahit huda bujhna sajilo hola ki sir
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/10423691_634003526695262_9200132438125148189_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" साथी ! म मोबाइल बाट टाइप गर्दै छु ! अलि समय लागिरहेको छ ! नआत्तिनुस है ! अहिले सुरूवात भा'छ ! म तपाईको लागि हाजिर छु ! मैले भने अनुसार फऊलुन् को उच्चारण गर्दै जानुस है ! यसपछि म दोस्रो स्टेप बताउँछु ! ध्यान राख्नुस "फऊलुन्" को उच्चारण गर्दा खेरी "ऊ" माथि जोर दिनुस है ! ल स्टार्ट !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c0.0.32.32/p32x32/1384004_529963090456023_1853655844_n.jpg
Kopila Kunwar Hami udaharan bata balla sidhantama aauna mildaen ra ? Sidhanta bata udaharan ma aaune chaln ali apthayaro jasto lagxa
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" हेर्नुस है साथी ! तपाईको आवाज मैले सुन्न सकेको छैन ! कत्तिको शुध्द उच्चारण गर्नु भा'छ त्यो मलाई था छैन ! अब एक काम गर्नुस - तपाईको उच्चारण को वजन सुधार्नको लागि एउटा सजिलो तरीका भन्छु है !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी फऊलुन् - फऊलुन् - फऊलुन् - फऊलुन्See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" अब एक काम गर्नुस है साथी ! फऊलुन् को उच्चारण गर्दाखेरी जुन ठाउँमा "ऊ" आउँछ नि, हो त्यो "ऊ" को साथमा ताली बजाउनुस ! केवल फऊलुन् को "ऊ" बोल्दाखेरी मात्रै "ऊ" को साथमा ताली आउनुपर्छ ! सुरु गर्नुस ! कम्तीमा 10 पटक (फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्) को उच्चारण ताली को साथ गर्नुस है !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/p32x32/10492241_740950179281428_1787801243999693421_n.jpg
Pushpa Adhikari शेखर सरकाे कमेन्टमा लाईक नगराै न । नाेिटफीकेसन गएर झन िढला हुनछ ।
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c0.0.32.32/p32x32/1384004_529963090456023_1853655844_n.jpg
Kopila Kunwar Iss arthat य गण यमाता
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी फ को वजन 1 ऊ को वजन २ र लन् को २ यसको मतलब यसलाई iss भन्न मिल्छ दाजु ।See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" प्रिय साथीहरू ! तपाईको समस्या मैले बुझिराछु ! तपाईले पटक पटक उदाहरण राखेर सम्झाउन को लागि भन्नु भाछ ! तर मेरो विनम्र निवेदन छ कि मैले भने अनुसार प्रैक्टिस गर्नुस है ! सानैमा बहर सिक्दा खेरी मेरा उस्ताद ( मेरा पूज्य पिताजीले) मलाई यसरी नै सिकाउनु हुन्थ्यो ! त्यसैले मेरो कुरा लाई कृपया मजाक गरे जस्तो लाग्दा पनि मजाक नठानेर, जस्तो मैले भनिराछु त्यस्तै गर्ने प्रयास गर्नुस् है ! ल ! फऊलुन् को ताली को साथ प्रैक्टिस गर्नुस ! "ऊ" आउने ठाउँमा ताली आउनु पर्छ है ! कम्तीमा अझै 10 पटक !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal बल्ल भेटेँ दादा ,अनी आधा अक्षर को मान्य हुन्न र
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" हो मित्र ! फऊलुन् को वजन । ऽ ऽ को बराबर नै हुन्छ !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" बेटा कोपिला ! तिमी त बुटवल बस्छौ ! तिमीले 4 पटक बट्यौली बट्यौली बट्यौली बट्यौली भन्दा पनि हुन्छ ! तर "ट्यौ" भन्ने ठाउँमा ताली चाहियो है ! ल सुरू गर !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" ल ! साथीहरू ! यसरी लगातार उच्चारण गर्दा मन भित्र कुनै "लयबध्दता" को आभास भयो कि भएन ? ज जस लाई भयो यसमा लाईक गर्नुस है !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal यता निर अलिकति जिज्ञासा राखे दादा ह्रस्व १ र दीर्घ २ भनेर चिनिन्छ हो
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" हो मित्र 2 भनेर पनि चिनिन्छ
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c0.0.32.32/p32x32/1384004_529963090456023_1853655844_n.jpg
Kopila Kunwar Papa गराई उठाई

Top of Form
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" ल साथीहरू ! अब तपाई लाई यसरी उच्चारण गर्दा मनभित्र कुनै लयबद्धता को आभास भयो ? कि भएन ?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/10487308_500525890093711_7524045850364662417_n.jpg
Sangita Samana भयो सर हुन त
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal फ मा स्वर थोरै लाग्यो र उलुन मा लामो स्वर तान्नु पर्ने आभास् भयो
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" ल ! अब तपाई लाई थाहा भयो कि फऊलुन् को वास्तविक उच्चारण कसरी गर्ने हो ! अब तपाईले आ- आफ्नो बुध्दिले "फऊलुन्" को वजन बराबर को अर्थात ( । ऽ ऽ ) यति वजन भएको एक-एक वटा शब्द यहाए कमेन्ट बॉक्स मा लेख्नु त साथी !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal दिएको 
भयो दादा

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" गोविन्द जी ! भएन ! जिन्दगी भएन !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" विकाश भाई गुड ! अरू एक शब्द दिनुस
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal हाँसेको ,फुलेको
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
कहाँ पो थियो खै 
तिखो त्यो सियो खैSee Translation

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c2.0.32.32/p32x32/10505595_340389329447602_4093684259010423247_n.jpg
Mimraj Pandeya मुस्कान
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/c0.0.32.32/p32x32/1378105_527582223978233_396689034_n.jpg
Janak Paudel ( जमाना ,भकारी ,चनाखो ) यस्तै हैनत गुरुSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" विकाश भाई फुलेको मिल्छ ! हाँसेको भएन ! वजन हेर्नुस - । ऽ ऽ
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal लडेकोSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" ईलामे पुत्र जी ! धेरै राम्रो !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी तरिका मायाले खसायो हुन्छ दाजुSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" जनक जी कपिल जी वेरी गुड
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र माफ गर्नु होला सर ...अभ्यास गर्दा गर्दै एउटा मतला जस्तै पो भयो अनि बिना अनुमति राखे ,,,See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" इलामे पुत्र जी ! ठीकै छ मित्र !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal तिमीले
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र निराशी ,बनायौ ,भुलेरै , मलाईSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c0.0.32.32/p32x32/529549_361296907313801_327114078_n.jpg?oh=c5639e9ab26991c0995c9e2f3ad9c85b&oe=5448DD36&__gda__=1413739091_93005df3aa09149d931a9b80d2676f6f
Bhupal Thada Rana Kshitij ISS कटेरो,झमेलाSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal हङ्गामाSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas भनेकोSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" ल साथी ! मलाई स्व. नारायण गोपालको एउटा गीत याद आयो है ! त्यो गीत को मुखड़ा अर्थात शुरू का 2 लाइन यसै बहरमा छन् ! गजल नभए पनि धेरै जनाले सुनेको लोकप्रिय गीत हुनाले त्यसको उदाहरण दिंदैछु है ! कसैले भन्न सक्छ त्यो कुन गीत हो ? हेरौं त, क-कस्लाई थाहा छ ?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र बसेको, छु टाढा, दिलै यो, जलाईSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c2.0.32.32/p32x32/10505595_340389329447602_4093684259010423247_n.jpg
Mimraj Pandeya निशाना hunxa ki hunna shekhar dai?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal जनायोSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी एउटा मान्छेको मायाले कति फरक पार्दछ,....See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" संदिप जी मिमराज जी गुड
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal पर्खि बसेँ हो कि
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" गुड कपिल जी
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas iss उठायो, सकियो, कसैले भयो सर,?See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" गोविन्द जी फेरी भएन ! ल म भन्छु है साथी ! त्यो गीत हो ! 

मलाई / नसोध / कहाँ दुख् / छ घाऊ 
म जे छु / ठिकै छु / बिथोल्न / नआऊ

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/p32x32/10410636_684758761612801_1591357254090444997_n.jpg
Krishna Thakuri मलाइ नसोध कहाँ दुख्छ घाउ,
म जे छु ठिकै छु बिथोल्न नआउ।

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas एउटा मान्छेको मायाले कति ....यो हो सरSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र जमाना, खराबी ,भएको, कहाँ'थ्योSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/p32x32/10410636_684758761612801_1591357254090444997_n.jpg
Krishna Thakuri यो?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal अधेरि पछ्यौरिSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र बुझेको , कुरा खै , गरेको , भलाईSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas iss 3 अक्षर को मात्र हुन्छ सर ?See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal यो गीतको उदाहरण ले त झन बुझ्न सजिलो बनायो
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/c0.0.32.32/p32x32/1479473_455202981250175_2079348113_n.jpg
Reswannt Sagar aabhari rahanexau sir, yo mitho sahayatrako lagi.
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" मित्र इलामे पुत्र जी ! अति सुन्दर ! जपाईको प्रगति राम्रो छ ! उपस्थित साथीहरू ! इलामे पुत्र जी को मिसरा हरू लाई ध्यान संग पढ्नुस है ! वहाँले राम्रो गर्नु भा'छ ! गुड मित्र !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/v/t1.0-1/p32x32/1959842_601369996615723_1441356148_n.jpg?oh=5eb407d79517608975335e08fc5fa7fd&oe=5452445B&__gda__=1413213669_fdba1eba2aaf5cebd810eb7f7070fa25
Rajan Kalpit करुणा
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र न देखे, बलेको, न देख्छौ,खरानीSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas सकिन ,बुझिन, हुँदैन मिल्यो सर@See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal सकियो / कल्पेरै / भनौके / जवानिSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र जिऊदै, जलायौ ,न कोरी, सलाईSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" विकाशजी यो गीतको उदाहरणले अलि अप्ठ्यारोमा पनि पार्न सक्छ है ! किनभने त्यो गीत मा "म जे छु / ठिकै छु" को जुन "छु" आएको छ नि त्यो ह्रस्व हो ! तर मैले जानी जानी त्यो गीत को उदाहरण दिएको छु ! किन भने उर्दू बहर मुख्य रूप मा अच्चारण को वजनमा भर पर्छ ! यो कुरा मैले यस श्रृंखलाको दोस्रो भाग मा पनि भने थिएँ ! (किन) र (आमा) को उदाहरण दिएर ! यसरी हेर्दा मात्रा मा फरक देखिए पनि नेपाली भाषाको उच्चारण को हिसाबले यी दुवै शब्द बराबर वजनका छन् ! यो अलि बारीक कुरा छ ! तर बुझ्नु पर्ने कुरा छ ! विशेषगरी नेपाली भाषाको गजल मा !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी खै सिकिएला जस्तो लागेनSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal अल्झेको
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal वहाना / भन्दीयौ / मरेझै / भयोनीSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas सर मलाई यो खुल्दुली भयो कि एउटा सिंगो शेर मा iss नै प्रयोग गर्नु पर्छ कि केही शब्दहरू मा मात्र iss प्रयोग हुन्छ ?See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" रूद्र जी पूरा शेर नै । ऽ ऽ मा हुनु पर्छ
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas thank you sir
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र इलामे, खराबी, भयोकी, अभागीSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/t1.0-1/p32x32/10568886_718689611523503_8410663616750393360_n.jpg
गोबिन्द चन्द सोडारी सलाई,नदेउ,मलाई यस्तो हुन्छ होला ।See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal कुरेरै बसेनी तिमीचै फर्केनैSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal जलेको चित्तामा खरानी नखोज्नु iss ?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" हेर्नुस साथीहरू ! आज को यो हाम्रो यात्रा मा कुनै साथीको अत्यन्त प्रगति देखें र कुनै साथीको मन अत्यन्त निराशामा डुबेको देखें ! मैले के भन्न चाहन्छु कि निराश न हुनुस ! म तपाईलाई पछाडि छोडेर अगाडि जाने छैन ! जबसम्म आजको उपस्थित साथीहरू मध्येका 50% साथी सफलता पूर्वक सिक्दैनन् , तब सम्म प्रतिदिन 9 देखि 11.30 सम्म यो क्लास निरन्तर चल्ने छ !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
ईलामे पुत्र बनायौ भिखारी शिरै यो ढलाईSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/c0.0.32.32/p32x32/1479473_455202981250175_2079348113_n.jpg
Reswannt Sagar मैले लेख्दै गरेको गजलबाट आफैलाई राम्रो लागेको यो शेर,,, गुरु मिल्यो कि मिलेन हेरिदिनुहोस है,,,

नजानी नजानी गरेकै त थिए,,, 
अज्ञानी बनायो, नजान्ने बनायो,,।।See Translation

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal तिमोनै जवानी चुमेको सम्झीदा
मुटूको टुक्कानै गुमेको सम्झीदाSee Translation

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/923146_371737072944743_988842917_n.jpg
Rudra Bibas कस्तो भयो सर हेरिदिनुस न,plz...

रोकेर ,मलाई, कसैले ,नजाउ भन्दैथ्यो.../...See MoreSee Translation

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" मेरा प्रिय साथी ! आजको यस प्रथम यात्रा मा मेरो साथ दिनको लागि हृदयदेखि आभारी छु ! आजको यो प्रथम प्रयासमानै तपाईहरूको प्रगति देखेर म अत्यन्त खुशी छु ! तर म खुशी भए पनि तपाई अझै खुशी नहुनुस है ! 
ल त साथी ! तपाई लाई मैले होमवर्क को लागि अब एक "मिसरा" दिंदैछु ! यसलाई गजल बनाउनुस है ! भोलि म हेर्नेछु ! ओ के

मेरो मन् / मुटुमा / छ नेपा / ल मेरो 

भोलि यो गजल पूरा गरेर आउनुहोला ल !

आज लाई यति मात्रै ! जय गजल !

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
साहित्यप्रेमि सन्दिप संग्रौला Tyo manle unmukti paunex xittai yo misra lekhda ta hunna tara wachan garda milx ki?
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c5.0.32.32/p32x32/10583834_263630163844178_2205657565856211582_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal सियोमा उनेको फूल झै भो जवानी
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/c0.0.32.32/p32x32/1479473_455202981250175_2079348113_n.jpg
Reswannt Sagar तर गुरु 'मेरो मन्' भन्दा 122 मिल्ला र? 'मे' 2 मात्रा हो नि। शङ्का निवारण गरिदिनुहुन अनुरोध गर्दछु।See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/425474_292505360816004_903909712_n.jpg?oh=985b3c9f09dcb902c30ca199b4889fe5&oe=543F451C&__gda__=1413349454_40b22c54263b4af50274d0d6948b28e2
Bikash Kandel Nischhal प्रयास गर्ने छु दादा 
शुभ रात्री

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/p32x32/10382994_1420238938254654_8198524999033998744_n.jpg
Ashok Tiruwa शेखर सर संगै अन्लाईन मा बसेर पनि यो अमुल्य कलास मा सहभागी हुन सकिन काम को बेस्तता ले गर्दा तर पनि फुर्सद मिल्दा खेरी साथिहरु का कमेन्ट हेरेर पनि केही सिके जस्तो भान भो शेखर दजु धन्यवाद धेरै धेरै ।।।।।।।।।।।।।शुभ रात्री ।।।।।।।।।।
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/10173697_427407940729749_840441267858164453_n.jpg?oh=eff847cd4f84c66d7d23d706d99816bf&oe=54513AF7&__gda__=1414305119_4e7f7b8310a41c80ace5b458c8546863
Behoshi Bhim Rasaili ढिलो भए गुरु तै पनि सबै राम्रो सँग अध्यायन गरें र दुई शेर पेश गरेको छु

,,दिलैमा बसायौ तिमीले मलाई।। सहारा दिलायौ तिमीले मलाई।। ,,,,,,, परेंथे म खाल्डो बिचैमा लडेंथे। समाई उठायौ तिमीले मलाई।।

July 23 at 1:20am · Edited · Like · 1
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfa1/v/t1.0-1/c0.0.32.32/p32x32/10173697_427407940729749_840441267858164453_n.jpg?oh=eff847cd4f84c66d7d23d706d99816bf&oe=54513AF7&__gda__=1414305119_4e7f7b8310a41c80ace5b458c8546863
Behoshi Bhim Rasaili मेरो मन् / मुटुमा / छ नेपा / ल मेरो ,, मुटुमा झुक्किए म
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/p32x32/10325742_525978997528450_4448262064957771031_n.jpg
Timro Sathi RK ma ta kehi pani bujhena dai
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn1/v/t1.0-1/p32x32/10448773_687359964679205_7133931795955045668_n.jpg?oh=ff36adbf3cad7069654d14529faba317&oe=54453B65&__gda__=1413912760_b06991440a062e3b3f14f43cfcad088c
Suraj Singh Bhandari मेरो मन् / मुटुमा / छ नेपा / ल मेरो ... dai yasma "mero man=222" "mutuma=112" "cha nepa=122" "la mero=122" bhayoki???? Tesaile "फऊलुन" ta bhayena jasto6 ni dai... Prasta paaridinus na!!
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xaf1/v/t1.0-1/c3.0.32.32/p32x32/10313017_596599120460242_3103404471423757801_n.jpg?oh=1ee3e9541c5c2437a75cdcee6b0c8035&oe=543A3107&__gda__=1414704468_713542a2d807cd5785023762339e03bf
Kamal Sharma koi to hindi english ya urdu me bolo yar mere ko samjhna he ye kya likha apne anu jiSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/p32x32/10553333_796850370335091_6354599057118845803_n.jpg
Harkaraj Gurung मेरो मन् / मुटुमा / छ नेपा / ल मेरो

यो त 'फऊलुन् x ' जस्तो लागेन त शेखर सर ! या कुनै अरु बहर पनि मिसाएर पुर्ण बनाउने हो सर?...See More

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/t1.0-1/p32x32/10553333_796850370335091_6354599057118845803_n.jpg
Harkaraj Gurung दर्शन शेखर सर साथै यहाँ उपस्थित सम्पुर्ण सुन्दर मनहरुमा: 
सर्वप्रथम मेरो मित्रताको अनुरोध स्वीकार गरिदिनुहुन शेखर सरलाई हार्दिक अनुरोध छ। ...See More

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/v/t1.0-1/p32x32/10360364_473829149420469_284881487831015472_n.jpg?oh=0eb7096a4774cda25baa15b8a1772447&oe=54461173&__gda__=1412806609_1abe338d0d83c4764a95d24d4422117e
Vinod Joshi गुरु बिनाको शिक्षा कहिल्यै पनि सफल हुन सक्दैन !!See Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xap1/v/t1.0-1/p32x32/10360364_473829149420469_284881487831015472_n.jpg?oh=0eb7096a4774cda25baa15b8a1772447&oe=54461173&__gda__=1412806609_1abe338d0d83c4764a95d24d4422117e
Vinod Joshi धन्यवाद सेखर दादाSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/c0.0.32.32/p32x32/10370991_1459793797592301_4704744212994025244_n.jpg
Ramailo Sathi धन्यावद सरSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/10580163_1540780989484062_9202121739224921582_n.jpg
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/v/t1.0-1/c0.0.32.32/p32x32/10556369_507566882708093_6044608529203509832_n.jpg?oh=f1e7203ec23aa970f7539422ed892370&oe=54350231&__gda__=1413631247_a565a4e0ce83d10a30b2ba13b7c081d8
Suman Dangal ,part kahaaxa ??
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" Mero page ma xan vai..
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/p32x32/10492241_740950179281428_1787801243999693421_n.jpg
Pushpa Adhikari सरचना हेरदा शब्द र भाव हराउने । भाव हेरदा के हराउने के खै के खै के 
तैपिन छ एउटा तर .....See More

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/10580163_1540780989484062_9202121739224921582_n.jpg
Shreeraj Suhagin cha khayara papa bhani bish pyala! timile jityau bhok ko agni jwala
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg

mero man mutu ma x nepal mero 

xu pradesh ma kasto behal mero 

samjhera purana ti din haru 

jameko x nayan ma tal mero.. 

Kripaya nanglo ma halera kelai dinu hola sathi ani rato reja lagai dina sir sita anurodh gardai 2 ser paske

July 23 at 9:12pm · Edited · Like · 2
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/10580163_1540780989484062_9202121739224921582_n.jpg
Shreeraj Suhagin sakyau jindagima jityau aaj lila ...phalalyau nadima sangai puspa bala
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal नभनी उसैले मलाई मुटूनै लगीछेSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xfp1/t1.0-1/c0.0.32.32/p32x32/1450336_1416851628549567_1838130812_n.jpg
साहित्यप्रेमि सन्दिप संग्रौला Aaja ta student ko upasthiti kam vara class nai nahune po ho ki kaso
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xaf1/v/t1.0-1/c47.47.592.592/s32x32/207289_461774273895375_218684169_n.jpg?oh=6e48018b5c085f9f7dc53f4b1d663082&oe=5435ADE0&__gda__=1414155563_51c1b8df44704b9acfb09ed1b498073b
दीपक दियालो म पनि सिक्न समय निकालेर आको छु।कुरो काहा पुगेको छ हेर्दै छुSee Translation
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpf1/t1.0-1/p32x32/10462957_282394378615566_4317485514144780069_n.jpg
Kapil Khanal सुर्यमा तापैको कमी भो
यहाँ ता तपाई जस्ताको कमी भो 
shekhar dadaSee Translation

·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-prn2/v/t1.0-1/c60.1.497.497/s32x32/533215_234571846693708_1169146954_n.jpg?oh=78eb1dbadff13a7985d6f008c362b2fb&oe=543C8156&__gda__=1413177765_8a78e95fa1b6962dc9cba3fbf08e208c
Shekhar "Astitwa" मित्रहरू ! आजको यात्रा श्रृंखला 4 अन्तर्गत सुरू छ ! आज को नयाँ अपडेट मा आउनुस है !
·         https://fbcdn-profile-a.akamaihd.net/hprofile-ak-xpa1/t1.0-1/c0.0.32.32/p32x32/10580163_1540780989484062_9202121739224921582_n.jpg

·         Ram Sharan Shrestha
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger