Home » » अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई - दुर्गा मगर (Ghazal by Durga Magar) : 14-11-2016

अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई - दुर्गा मगर (Ghazal by Durga Magar) : 14-11-2016

NepaliTalim | 3:10:00 PM | 0 comments
अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई

उसै सङ्ग सधै भरी खुशी भएर बाच्नु तिमी
अरु त केही दिन सकेन दिन्छु केबल बधाई

म भित्र भित्रै खरानी भएर जलि रहेको छु
मलाई जलाउन तिमीले कोर्नु पर्दैन सलाई

सक्यौ भने मेरो लासमा फुलहरु चढाउनु
त्यो मलामी बनेर जानू तिमी मलाई जलाइ

तिम्रा यादहरु लाई सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई
नाम दुर्गा मगर
ठेगाना धनबाङ १ सल्यान 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger