Ekal Kabita Baachan : Episode 10
Download : Click Here to Download
Date : (31-01-2015/2071-10-17)
Time : Every Saturday 9.15pm
Host : Achyut Ghimire Bulbul
आदरणिय साथीहरु,
आज मिति 2071 माघ 17 गते तदनुसार 31-01-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 10) आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री निलम कार्की निहारिका का कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
0 comments:
Post a Comment