नेपाली गजल सम्विन्धी अन्तर्वाता– डा.घनश्याम न्यौपाने परिश्रमी
डा.घनश्याम न्यौपाने "परिश्रमी" |
Interview with Dr. Ghanashyam Neupane " Parishrami" by Subash Agam in Gazal sudha (Gorkha FM)
हिन्दी र नेपाली गजलको बिश्लेषणत्मक अध्ययनमा प्रथम विद्याबारिधी हाँसिल गर्नुभएका घनश्याम न्यौपाने "परिश्रमी" सँग सुबास अगमले लिनुभएको अन्तर्बाता जुन गजल सुधामा गोर्खा एफ एम बाट प्रसारण भएको थियो त्यहि आज तपाईहरु सामु लिएर आएको छु ।
LISTEN
Download Link : Click Here to Download
Alternative Player ;
1 comments:
मलाई नेपाली गजल अति मन पर्छ तर बास्तबिक गजल बुझेको थिएन तर आज नेपाली गजलको बिषयमा धेरै कुरा सिक्ने अवसर मिलेको छ ।
Post a Comment