Home » » शब्द शरोबर : (15-04-2013/2070-01-02) - Download

शब्द शरोबर : (15-04-2013/2070-01-02) - Download

NepaliTalim | 5:20:00 PM | 0 comments
SHABDA SHAROBAR 
Host : Bimal Marmik 
Time : Tuesday 9.15pm  
Date : (15-04-2013/2070-01-02)
Fm: Radio Manaslu 103.9mhz 
shabda.sarobar@gmail.com


नमस्कार साथीहरु

आज मिति 2070 बैशाख 02 तदनुसार 15-April-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download 
-->



नयाँ बर्ष २०७० को शुखद उपलक्षमा सम्पूर्ण चिसापानी नेपाल भिजिट गर्नुहुने र कार्यक्रम मन पराईदिनुहुने स्रोताहरुलाई हार्दिक मंगलमय शुभकामना । यो वर्षले सबैको घरघरमा हर्ष उल्लास, खुसी, शुख, शान्ति र उत्तरोत्तर प्रगति लिएर आओस यहि मुरि मुरि शुभकामना ब्यक्त गर्दछु ।
राम शरण श्रेष्ठ
चिसापानी , नेपाल
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger