रेडियो राप्तीको प्रस्तुती
मुक्तक विशेष कार्यक्रम
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
(12-03-2016/2072-11-29)
नमस्कार साथीहरु,
आज मिति २०७२ फाल्गुन 29 गते तदनुसार 12-March-2016 का दिन रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उत्तर कुमार साहु उपस्थित हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ Listen and Download (Right Click and Save As)
Download : Click Here to Download
0 comments:
Post a Comment