
अग्रज गजलकार डा. सनत कुमार वस्तीको प्रमुख आतिथ्यतामा सभ्य र भन्यरुपमा सम्पन्न भएको उक्त वृहत कार्यक्रममा संस्थाले अर्धवार्षिक रुपना प्रकाशन गर्दै आएको गजल प्रधान पत्रिका समर्पणको हालको अंक वर्ष २, अंक ४, २०७२ को विमोचन गर्यो भने सोहि कार्यक्रममा नारि गजलकार सुनिता सापकोटाको एकदिनमै लेखिएको गजल संग्रह "एक दिन" को विमोचन भएको थियो ।

अग्रज गजलकार डा. घनश्याम न्यौपाने परिश्रमिको विशिष्ट सम्मान तथा एकल गजल गायन गरिएको उक्त कार्यक्रममा परिर्वत सरगम साहित्य प्रतिष्ठानले अग्रज गजलकारहरुलाई विशिष्ट श्रष्टा सम्मान २०७२ ले समेत सम्मान प्रदान गरेको थियो जसमा सम्मान पाउने श्रष्टाहरुमा अग्रज गजलकार गजल माली ज्ञानुवाकर पौडेल, डा.कृष्णहरी बराल, ललिजन रावल तथा गजलकार तथा समाजशेवी मानन्धर अभागी हुनुहुन्छ ।
कार्यक्रमका भिडियो उपलब्ध भएसम्म चिसापानी नेपाल ब्लगले आफ्नो युटुब च्यानलमा तपाईहरु सबैका लागि उपलब्ध अवस्य गराउनेनै छ । चिसापानी नेपाल युटुब च्यानल सब्सक्राईब गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
हामी यथा सिघ्र तपाईहरु सामु विमोचति पत्रिका समर्पण अनलाईनमा निशुल्क पढ्न मिल्ने गरि चिसापानी नेपाली ब्लगमा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछु ।
समर्पण पत्रिका वर्ष २, अंक ४ पिडिएफ डाउनलोड गर्नको लागि
पत्रिकामा प्रकासन भएका गजलकारहरुको नामावली यस प्रकार छ ।
१. सनत कुमार वस्ती२. मानन्धर “अभागी“
३. विपुल सिजापति
४. “अभागी“ मुकेश
५. अलिशा पौडेल
६. भगवती पुरी
७. बाबुराम सागर
८. भरत थापा
९. भवानी अधिकारी नेपाल
१०. विवेक गोले
११. विकास अधिकारी “शैलपुत्र“
१२. विमला दाहाल (विमु
१३. विमला शर्मा ढुंगाना
१४. वीरेन्द्र भाई
१५. विष्णुदीप “सड्ढल्प“
१६. चक्र बाबु चन्द
१७. दामोदर ढकाल
१८. दीपक अधिकारी “चञ्चल“
१९. धनगिरी फडेरा
२०. धर्मराज न्यौपाने
२१. डिल्ली प्रसाद चापागाइँ
२२. दिलकुमार कार्की “अभागी“
२३. दिनेश दाहाल
२४ दिपक आचार्य “जलन“
२५. दिपेश योगी
२६. गोवर्धन पूजा
२७. गोविन्द लामिछाने
२८. हरिशरण अर्याल
२९. इन्द्र संगीत बुढाथोकी
३०. ईश्वर कुमार
३१. जय बुढाथोकी
३२. जीविका खतिवडा
३३. जीवन थापा
३४. कविराज मगर
३५. कालिकोटे अनिश
३६. कल्पना पौडेल “जिज्ञासु“
३७. काल्पनिक केसी
३८. कमल अर्याल “धादिङे”
३९. कमल सरगम
४०. कान्छो (भूपेन्द्र आचार्य
४१. कपिल लामिछाने
४२. करुणा मगर राई
४३. केहर सिहँ खासु मगर
४४. कुमार काफ्ले
४५. लवहरि ढुंगेल “असफल“
४६. लक्ष्मण सिजापति “घायल“
४७. लक्ष्मी श्रेष्ठ
४८. लोकेन्द्र देउवा
४९. मधु पोखरेल
५०. महेन्द्र क्षितिज
५१. मानन्धर रेखा “काली“
५२. मिलन रोकाया
५३. मोहन भुसाल
५४. मोहन श्रेष्ठ
५५. मुकुन्द शर्मा चालिसे
५६. नवीन संघर्ष
५७. निरीह राजेन्द्र
५८. न्याउली केशव पाण्डे
५९. प्रकाश ’पुष्पक’ राई पुमा
६०. प्रतिमा के सी
६१. प्रीन्स याक्खा “प्यासी“
६२. पुरु प्यासी
६३. रचना रचु
६४. राई बाबुराम
६५. राजेन्द्र खड्गी
६६. राजकुमार भुजेल “साजन“
६७. राम बिरही पौडेल
६८. राम रिमाल
६९. राम शरण सापकोटा “आर्यस“
७० राम शरण श्रेष्ठ
७१. रमेश अधिकारी
७२. रमेश रसिक
७३. रामेश शर्मा
७४. रश्मी लामिछाने
७५. रितु सुवेदी
७६. रोजिना लामा
७७. रोशन दाहाल
७८. सविन खड्का
७९. सविना अधिकारी
८०. सगिना थापा मगर
८१. संन्दिप अधिकारी सहयात्री
८२. संगम अधिकारी “घायल योद्धा“
८३. सन्तोष देवकोटा
८४. सपना घिमिरे
८५. शिरीष फुयाल
८६. सुरेश प्रसाद अर्याल
८७. सूर्य बहादुर थापा
८९. तारानाथ भण्डारी
९०. थापा थकित टलक
९१. टीका खड्का “राष्ट्रप्रेमी“
९२. तुलसी नारायण चित्रकार
९३. वास्तविक मानव
पत्रिका विमोचन र कार्यक्रमका केहि तस्विरहरु यसप्रकार छन् ।

धन्यवाद
0 comments:
Post a Comment