Home » , » कार्यक्रम पारिजातमा सुविन भट्टराईको उपन्यास 'साया' (Full Novel SAYA-Subin Bhattrai) पूर्ण बाचन सुन्नुहोस् : Download

कार्यक्रम पारिजातमा सुविन भट्टराईको उपन्यास 'साया' (Full Novel SAYA-Subin Bhattrai) पूर्ण बाचन सुन्नुहोस् : Download

NepaliTalim | 3:12:00 PM | 0 comments
ग्रेट एफ एम ग्रेट कम्बिनेशन 
ग्रेट एफ एम चितवन, 
Great FM, Chitwan
कार्यक्रम -पारिजात 
उपन्यास -'साया' समल लभको सिक्वेल
Novel Saya (Sequel of Summer Love)
बाचक -अनुज खड्का 
Narrator : Anuj Khadka
लेखक -सुविन भट्टराई
Novel Writer : Subin Bhattrai 


साथीहरु नमस्कार,
आज ग्रेट एफ एम ग्रेट कम्बिनेशन भन्ने उदेश्यका साथ संचालन भएको ग्रेट एफएम चितवलनको विविध गद्य बाचनको कार्यक्रममा बाचन भएको चर्चित उपन्यासकार सुविन भट्टराईको उपन्यास समर लभको सिक्वेल सायाको बाचन लिएर कार्यक्रमको संचालक कथा प्रस्तोता अनुज खड्का उपस्थित हुनुभएको छ । आउनुस हामी पनि सुनौं । यो उपन्यास युटुबबाट (chitwan serofero चितवन सेरोफेरो) बाट लिईएको हो । 
Listen and Download Full Novel (7 hours 18 minutes)

Download  : Click Here to Download
Listen Full Novel Saya at Youtube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger