Home » , » BULBUL : EPISODE 145 (सुबाश अगम विषेश) - Download

BULBUL : EPISODE 145 (सुबाश अगम विषेश) - Download

NepaliTalim | 5:13:00 PM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(INTERVIEW WITH GAZALKAR AND 
GAZAL SINGER - SUBASH  AGAM )

BULBUL EPISODE - 145

(06-June-2012/ 2069-02-24)


(आजको बुलबुल गजलकार तथा गायक सुबाश अगम बिषेश रहनेछ ।)


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 24 गते बुधवार तदनुसार 6th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 145 भाग आजको बुलबुल गजलकार तथा गजल गायक सुबाश सँगको अन्तर्वाता र उहाँले प्रस्तुत गर्नुभएको गजल गायन विशेष (भाग एक)   लिएर (BULBUL EPISODE - 145,  6th June- 2012)  उपस्थित हुनुभएको छ । बाँकि अर्कोहप्ता शुवासअगम विशेषनै रहनेछ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download Subash Agam Special

Download Link :Click Here to Download Episode 145

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।




 
Thanks a lot for all viewers


Ram Sharan Shrestha
Chisapani , Ramechhap

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger