Home » » Episode - 1 ( यो साँझ यो सुबाश) - Download

Episode - 1 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 10:39:00 AM | 3comments
Yo Sanjh Yo Subash - Episode 1 (One )
   



















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५


पहिलो भाग परिक्षणको रुपमा तयार पारिएको थियो । गुणस्तर राम्रो नभएकोले राख्न असमर्थ भएको छु । माफ गर्नुहोला । आसाछ कुनै बेला प्रप्त भएमा उपलब्ध गराउने छु ।

Listen 
Missing ...................
I will Upload whenever got it .

Thank you
Ram
Share this article :

3 comments:

Anonymous said...

Please Please Please, Upload 1st Episode....

Anonymous said...

यो साँझ यो सुबासका सबै भागहरु अत्यन्त राम्रा छन् सबै दोहोर्याएर पनि सुनिसके सक्नुहुन्छ भने पहिलो भाग पनि उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु

Anonymous said...

पहिलो भाग कहिले आउँछ , कृपया हामी आँतुर छौं सुन्नको लागि ...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger