Home » » प्रतिनिधी सभा र प्रदेश सभाको लागि मतदान कसरी गर्ने तरिका सहितको भिडियो How to Vote Central Level And State Level Election of Nepal 2074

प्रतिनिधी सभा र प्रदेश सभाको लागि मतदान कसरी गर्ने तरिका सहितको भिडियो How to Vote Central Level And State Level Election of Nepal 2074

NepaliTalim | 8:41:00 PM | 0 comments

प्रतिनिधी सभा र प्रदेश सभाको लागि भोट कसरी दिने How to Vote Central Level And State Level Election of Nepal 2074
How to Vote Central and State Level Election in Nepal 2074
यो भिडियो निर्वाचन आयोग नेपाल २०७४ साल मंसिर १० को पहिलो चरण र मंसिर २१ गते हुने को प्रतिनिधी सभा र प्रदेश सभाको मतदान गर्ने तरिकाबारे निर्वाचन आयोगले मतदाता सचेतनाको लागि सार्वजनिक गरेको भिडियो हो ।
प्रतिनिधी सभा र प्रदेश सभाको लागि भोट कसरी दिने यहि मिति २०७४ मंसिर १० र २१ गते हुने निर्वाचन आयोगले निकालेको तरिका भिडियो मार्फट ३ मत पत्र हुनेछन् १. पहिलो हरियो पतपत्रमा प्रतिनिधी सभाको उमेदवारको लागि मत हाल्ने २.देस्रो कालो मतपत्रमा प्रदेस सभाको उमेरदवारको लागि मत हाल्ने ३. तेस्रो रातो रंगमा छापिएको मतदान पत्रमा समानुपनतिक निर्वाचन प्रणली अन्तगत प्रतिनिधी सभा र प्रदेश सभाको लागि माथि र तल गरेर दुई ठाउँमा मत हाल्ने
Official Website of Nepal Election Commission
Watch This Video for Voting Method

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger