Home » » Episode : 92 (यो साँझ यो सुबाश-29-04-2014)- Download

Episode : 92 (यो साँझ यो सुबाश-29-04-2014)- Download

NepaliTalim | 5:02:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(29-04-2014 /2071-01-16)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 बैशाख महिनाको 16 गते तदनुसार 29th April 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-92 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download


Download : Click Here to Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger