Home » » श्रृंखला ४५ - मुक्तक माला (30-12-2014/2070-12-16) : Download

श्रृंखला ४५ - मुक्तक माला (30-12-2014/2070-12-16) : Download

NepaliTalim | 12:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(30-12-2014/2070-12-16)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 16 गते तदनुसार 30 March 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download
From Madan Bhandari's Wall :
कार्यक्रम Muktak Mala - मुक्तकमाला को ४५ औँ (२०७०-१२-१६) अंक अब तपाईंले तलको लिन्कमा क्लिक गरेर डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । आजको अंकमा भने केही नयाँ तथा केही पुराना मुक्तक मनहरुलाई लियौ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तक मन हरु- तेजेन्द्र बिबस ,लक्ष्मी माङ चेम्जोङ , रमेश के.सी. , कबिन्द्र कल्पित , स्वामी शिव संखर , भिम सुबेदी , बिमल श्रेष्ठ , लेखु तमाङ , बाबु सुसान्त बियोग , बिष्णु कुमार गौतम , प्रकाश अधिकारी , अन्जान श्रेष्ठ , एस.के.कान्छा , सानु अजय बनेम , दिपक अधिकारी र टि.एन.मुखिया जी ।।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger