श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् ।
असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”
LISTEN JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
Episode 1 (15th April 2011)
Download : Click Here to Download 1
Episode 2 (22th April 2011)
Download : Click Here to Download 2
Episode 3 (29th April 2011)
Download : Click Here to Download 3
Episode 4 (6th May 2011)
Download : Click Here to Download 4
Episode 5 (20th May 2011)
Download : Click Here to Download 5
Episode 6 (27th May 2012 )
Download : Click Here to Download 6
सबै साथीहरुले यो कृति डाउनलोड गरेर सुन्न चाहनुभएकोले आज ९ सेप्टेम्बर २०१२ देखि डाउनलोड गर्न मिल्ने बनाएको छु ।
Full Autobiography Listen at Youtube
14 comments:
salute jhamak didi
One of best novel i read in my life..
Ram ji thank you so much for sharing this but where is the rest of the part of the jiwan kada ki phool ? Here you have upto part 6 but it seems it has more parts. Can you please share eith us if you have it.
Yes,last part is missing .. me also trying to get that episode but still not succeed
One of the best autobiography it touched me a lot
One of the best ...
Harek Manchhelai Preranako srot ho yo autobiography...
mero ma ta download nai hudaina ta k ho. यसमा डाउनलोड गर्न मिल्ने भनेको छ तर किन
Shankar ji, Download Softwares use garera download garnu bhayo bhane sajilo hunchha. Like Internet Download Manager
yo novel maile 6th part samma sune yesko baki part sunna k garnu parla plz baki part pani download garna milne banaidinu paryo
Please upload remaining.
Ram Sharan sir, Hoping for your valuable support.
Hmmm.. Really Interesting Novel :D
Praya First episode chahi sunna kina namile.!!
Seto bagh ma pani testai thiyo no option to play first episode
Episode 4 download vayana
Post a Comment