Home » , , , » How to Receive or Withdraw Google Adsense Earning through Western Union in Nepal ।। वेष्टर्न युनियन बाट Google Adsense को कमार्इ नेपालमा कसरी प्राप्त गर्न सकिन्छ ।।

How to Receive or Withdraw Google Adsense Earning through Western Union in Nepal ।। वेष्टर्न युनियन बाट Google Adsense को कमार्इ नेपालमा कसरी प्राप्त गर्न सकिन्छ ।।

NepaliTalim | 2:42:00 PM | 0 comments

This Episode help you to guide how to withdraw Google AdSense Earning through Western Union Money Transfer in Nepal easily. YouTube Earning always finalize on 15th of the every month for last month and put it into your adsense balance. Once, you have minimum balance 100$ access you will get paid or release your payment on 21st to 25th of the month and you will be receive one mail saying that your payment is released then just login your Adsense Account, go to recent payments click the current released payment you will find MTCN No for Western Union. Once you get that MTCN, You simply go to any Western Union office and collect your money. 


नमस्कार साथीहरु,
युट्युबको कमाई गुगल एडसेन्सले हरेक महिनाको १५ तारिखमा जम्म गरिदिन्छ र यदि तपाईको खातामा कमाई रकम १०० डलर पुग्यो भने तपाईले पेमेन्ट सेदिङ्गमा जुन प्राइमरी पेमेन्ट सेटिङ्ग राख्नुभएको छ त्यहाँ गुगल एडसेन्सले हरेक महिनाको २१ तारिखमा पैसा पठाई दिन्छ । भिडियोमा हामीले वेष्टर्न युनियन बाट कसरी पेमेन्ट लिन सकिन्छ देखाएका छौं । त्यसको लागि पेमेन्ट सेटिङ्गमा वेस्टर्न युनियन छानिएको हुनुपर्छ र गुगल एडसेन्समा १०० डलर पुगेपछि स्वचालित रुपमा हरेक महिनाको २१ तारिखमा तपाईलाई पैसा पठाउनेछ । हेर्नको लागि रिसेन्ट पेमेन्टमा जानुहोला र त्यहाँ क्लिक गरेपछि तपाईको पैसा पठाएको विवरण एम टि सि एन नं देखिनेछ त्यहि लिएर नजिकैको वेस्टर्न युनियन मा जानुहोस र पैसा लिनुहोस् । धन्यावाद
How to Withdraw Google Adsense Earning through Western Union In Nepal, Let's Learn


युट्युबाट कसरी पैसा कमाउने सिक्नको लागि तलको सबै श्रृंखलाहरू हेर्न सकिनेछ 
All Episodes of YouTube Earning Course
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger