कक्षा १२ को परिक्षाफल ग्रेडसिट सहित अलाईनमा कसरी हेर्ने वा थाहापाउने -अनलाइन, एसएमएस वा फोनबाट How to Check Grade 12 Result with Grade Sheet

NepaliTalim | 9:26:00 AM | 0 comments
How to Check NEB Grade 12 Result with Grade Sheet (HSEB Class 12 Result) -Through Online-SMS-Phone Dial . 
Through this video we learn how to check or see NEB Grade 12 Result With Grade Sheet by SMS, Online and IVR Service phone dialing. There are 3 methods to see NEB result and we demonstrate you how we do it to check result with Mark Sheet (Grade Sheet)



नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड नेपाल Nepal Government National Examination Board, Sanothimi Bhaktapur ले २०७५ बैशाख महिनामा संञ्चालन गरेको Grade 12 Exam Result कक्षा १२ को परिक्षा फल आज २०७५ श्रावण १७  गते प्रकाशित गरिसकेको छ । यस श्रृंखलामा हामी कसरी कक्षा १२ को नतिजा अनलाईनमा आफ्नो ग्रेडसहित हेर्ने उदाहरण सहित देखाउने छौं । प्रकाशित नतिजा तिन किसिमबाट हेर्न सकिन्छ ।

#NEBGrade12Results #CheckGrade12Results #HowtocheckGrade12ResultwithGPA #Howtocheckgrade12resultwithGradeSheet #GradeXIIResult2075 #NEBClass12Result2018


कक्षा १२ को परिक्षाफल अनलाईन कसरी हेर्ने
पहिलो एसएमएस पठाएर जसको लागि आफ्नो मोबाइलको म्यासेज बस्समा गएर [NEB-Space-Symbol No].  एन इ बि टाईप गरेर स्पेस दिनुस र १६०० मा पठाउनुहोस या एनइबि टाईप गरेर ३५००१, ३१००७ वा ३१००३ मा पनि पठाएर नतिजा हेर्न सक्नुहुनेछ । 

दोस्रो तरिका विभिन्न ६ ओटा वेबसाईटबाट नतिजा मार्कसित सहित (ग्रेडसिट सहित) हेर्न सकिन्छ । तिनिहरु यस प्रकार छन् । 
१.राष्ट्रिय परीक्षा बोर्डको साइट : www.neb.gov.np 
२.नेपाल टेलिकमको  साइट : www.neb.ntc.net.np  
३.इयुजोनिक्स एजुकेशन प्रा.लि. को साइट : www.edusanjal.com
४.कम्युनिकेशन को साइट : www.meroshikshya.com
५.द कनेक्ट प्लस प्रा.लि., नागार्जुनको साइट : www.theconnectplus.com
६. कान्तिपुर पब्लिकेशन प्रा.लि. को साइट : www.ekantipur.com

तेस्रो तरिका भनेको आइभिआर सेवा 
१। नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशानुसार गर्ने   
LIKE | COMMENT | SHARE | SUBSCRIBE

आर्थिक वर्ष २०७५।२०७६ मा अायकरका नयाँ दरहरू -ब्यक्तिगत र संस्थागत कर कति प्रतिशतले तिर्नुपर्छ ? New Tax Rates in Nepal -FY 2075-2076 -Personal and Corporate Tax Rates

NepaliTalim | 11:42:00 AM | 0 comments

आर्थिक वर्ष  २०७५।२०७६ मा अायकरका नयाँ दरहरू -ब्यक्तिगत र संस्थागत कर कति प्रतिशतले तिर्नुपर्छ ? New Tax Rates in Nepal -FY 2075-2076 -Personal and Corporate Tax Rates

नेपालको आयकर सम्वन्धि जानकारीमुलय यस श्रृंखलामाहामी नेपाल सरकारले आर्थिक वर्ष २०७५-२०७६ मा अबलम्बन गरेको आयकरका दरहरु के कति छन् जानकारी दिनेछौं ।

Though this video We are going to give update about the new revised tax rates that is imposed by Nepal Government form FY 2075-2076. We are already in FY 2075-2076, Nepal GoN changed many income tax rates for Person and Corporate business. We tried to explain detailed about the Personal Tax Rates and Corporate Tax Rates in Nepal.
Training Video on YouTube

Muktak Mala मुक्तक माला -263 (2075-03-24/8-07-2018) : मुक्तककार "अरुणा श्रेष्ठ अनु" विशेष -Download

NepaliTalim | 2:15:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-03-24/8-07-2018)
Facebook Page 


नमस्कार साथीहरु, आज मिति 2075 असार 24 गते तदनुसार 08-July-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

Listen and Download


Download : Click Here to Download

आफुलाई मन पर्ने गीत आफै गाउनुहोस कभर गीत 

Muktak Mala मुक्तक माला -262 (2075-03-17/01-07-2018) : मुक्तक कार "अनवर अलि"जी संगको विशेष कुराकानी -Download

NepaliTalim | 9:29:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-03-17/01-07-2018)
Facebook Page 

FB Link of Anwar Ali : https://www.facebook.com/abhagi.anwar

नमस्कार साथीहरु, आज मिति 2075 असार 17 गते तदनुसार 01-July-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download



आफूलाई मन परेको गीतको Cover Song आफै गाउनुस 100% Free

नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ? मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस

NepaliTalim | 5:36:00 PM | 0 comments

















नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ?
घरबाटै लोकसेवा तयारीको श्रृंखला १४ मा नेपाल राष्ट्र बैंक परिक्षाको लागि विशेष सहयोगी भिडियो लिएर आएको छु । आजको श्रृंखलामा हामी नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ त्यसको बारेमा जानकारी दिनेछौं । Detailed Explained of Issuing Bank Notes and Coin in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE



मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस 
मुल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिमाण, उपलब्धता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रको स्थिरता मौद्रीक नीतिको उद्धेश्य हो ।  मौद्रीक नीतिको यहि उदेश्य प्राप्त गर्न मौद्रीक अधिकारीले प्रयोग गर्ने औजार मौद्रीक उपकरण हुन् । जुन निम्नानुसार छन् ।
क) प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण
२. कर्जाको सिमा निर्धारण
३. नैतिक दबाब

ख. अप्रत्यक्ष उपकरण
१. बैंक दर
२. अनिवार्य नगद मौज्दात
३ खुला बजार कारोबार

How to Check EPS-TOPIK Result 2018 ।। कोरियन भाषा परिक्षा २०१८ को नतिजा कसरी हेर्ने

NepaliTalim | 4:52:00 PM | 0 comments












LIKE | COMMENT | SHARE | SUBSCRIBE
How to Check EPS-TOPIK Result 2018
कोरियन भाषा परिक्षा २०१८ को नतिजा कसरी हेर्ने
This video guide you that how to check EPS-TOPIK Result 2018 online from Nepal Government website.

Website :Website
RESULT OF 9TH PBT, 2018
Click Here to Download Result in PDF
Watch on YouTube how to check 

Muktak Mala मुक्तक माला -261 (2075-03-10/24-06-2018) : Download

NepaliTalim | 3:21:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-03-10/24-06-2018) 
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2075 असार 10 गते तदनुसार 24-June-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

आफूलाई मन परेको गीतको Cover Song आफै गाउनुस 

Muktak Mala मुक्तक माला -260 (2075-03-03/17-06-2018) मुक्तक माला छैठौं वर्षको वार्षिक उत्सब विशेष : Download

NepaliTalim | 10:55:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-02-27/10-06-2018)
Facebook Page 

मुक्तक माला कार्यक्रम ५ वर्ष पुरा भई छ वर्ष लागेकोमा कार्यक्रम संञ्चालक र रेडियो भिजन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 


नमस्कार साथीहरु, आज मिति 2075 असार 3 गते तदनुसार 17-June-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download


आफूलाई मन परेको गीतको Cover Song आफै गाउनुस 

Muktak Mala मुक्तक माला -259 (2075-02-27/10-06-2018) : Download

NepaliTalim | 10:11:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती

मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-02-27/10-06-2018)
Facebook Page 

 
नमस्कार साथीहरु, आज मिति 2075 जेठ 27 गते तदनुसार 10-June-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

How to Develop website with Free Hosting and Free Domain

Muktak Mala मुक्तक माला -258 (2075-02-20/03-06-2018) : Download

NepaliTalim | 4:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2075-02-20/03-06-2018)
Facebook Page 

 
नमस्कार साथीहरु, आज मिति 2075 जेठ 20 गते तदनुसार 03-June-2018 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download


नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger