BULBUL 298 (27-05-2015/2072-02-13) : Download

NepaliTalim | 5:54:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 298


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 जेठ 13 गते तदनुसार 27-May -2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 298) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

कर्ण शाक्यको शोच ..... (Download)

NepaliTalim | 1:33:00 PM | 1comments
शोच ...... एउटा आत्मविश्वास (कर्ण शाक्य)

Audio Book : Soch

Writer  of the book : Karna Shakya
Concept and arrangemen for the audio book :  Rabindrasingh Baniya
Audio Voice : Laxman Ses and Radhika Baniya
Rerording : Bikash Gurung
Mixing : Binayak Aryal
Audio Source: Mysansar.com


शोच ...... एउटा आत्मविश्वास एउटा सकारात्मक शोच जुन अत्यन्त चर्चित रह्यो जसलाई कर्ण शाक्यले लेख्नुभएको थियो आज तपाईहरु सामु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर लिएर आएको छु । 


Listen 
Part One - 1

Download Link : Click Here to Download Part 1
Part Two - 2

Download Link : Click Here to Download Part 2
Part Three - 3 

Download Link : Click Here to Download Part 3

Part Four - 4 

Download Link : Click Here to Download Part 4
Part Five - 5  

Download Link : Click Here to Download Part 5
Part Six - 6

Download Link : Click Here to Download Part 6
Part Seven - 7 (Last)

Download Link : Click Here to Download Part 7

Thank you,
Ram 

Episode : 145 (यो साँझ यो सुबाश-26-05-2015) : Download

NepaliTalim | 10:54:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(26-05-2015 /2072-02-12)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 जेठ 12  गते तदनुसार 26-May-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-145 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)b

Download : Click Here to Download

मुक्तक माला -106 (24-05-2015/2072-02-10) : Download

NepaliTalim | 10:51:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(24-05-2015/2072-02-10) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 10 गते तदनुसार 24-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 153 : वहकिने मन (25-05-2015/2072-02-11) : Download

NepaliTalim | 10:36:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (25-05-2015/2072-02-11)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 जेठ 11 तदनुसार 25-May-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 153 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode 22-Muktak Sansar (07-05-2015/2072-01-24)

NepaliTalim | 10:36:00 AM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(30-04-2015/2072-01-17) 
Follow Us: Facebook page


नमस्कार मित्रहरु,

आज मिति 2072-बैशाख 24 गते तदनुसार 07-May 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Episode 21-Muktak Sansar (30-04-2015/2072-01-17)

NepaliTalim | 10:32:00 AM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(30-04-2015/2072-01-17) 
Follow Us: Facebook page


नमस्कार मित्रहरु,

आज मिति 2072-बैशाख 17 गते तदनुसार 30-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Episode 20-Muktak Sansar (23-04-2015/2072-01-10) : Download

NepaliTalim | 10:21:00 AM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(23-04-2015/2072-01-10) 
Follow Us: Facebook page


नमस्कार मित्रहरु,

आज मिति 2072-बैशाख 10 गते तदनुसार 23-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download :Click Here to Download

Episode 37- संगीत सरगम (21-05-2015/2072-02-07) : Download

NepaliTalim | 6:28:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (21-05-2015/2072-02-07) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 07 तदनुसार 21-May-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

किशोर नेपालको उपन्यास "शहरको कथा" - Download

Gaurab Shrestha | 4:17:00 PM | 0 comments
श्रुति शंबेग  श्रीङ्खला (SHRUTI-SAMBEG)
AD-30-03-2012 (B.S.-2069-01-29)

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : शहरको कथा
लेखक  : किशोर नेपाल
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 NOVEL :- SAHARKO KATHA BY KISHOR NEPAL

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ बैशाख २९ गते तदनुसार २०१२ मे ११ गतेको श्रीङ्खलामा किशोर नेपालको उपन्यास तेस्रो उपन्यास शहरको कथा लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
Listen and Download  
Episode 1 (2012-05-11/2069-01-29)
Episode 2 (2012-05-18/2069-02-05)

Download Link : Click Here to Download Episode 2
Episode 3 (2012-05-25/2069-02-12)

Download Link : Click Here to Download Episode 3
Episode 4 (2012-06-01/2069-02-19)

Download Link : Click Here to Download Episode 4
Episode 5 (2012-06-08/2069-02-26) 

Download Link : Click Here to Download Episode 5
Episode 6 (2012-06-15/2069-03-01) 

Download Link : Click Here to Download Episode 6
Episode 7 (2012-06-22/2069-03-08) 

Download Link : Click Here to Download Episode 7
Episode 8 (2012-06-29/2069-03-15) 

Download Link : Click Here to Download Episode 8
आज सहरको कथाको अन्तिम भाग लिएर आएको छु । यो कथा सुनिदिनुहुने र मन पराईदिनुहुने सबै स्रोताहरुलाई धेरै धेरै धन्यवाद । 

Episode 9 (2012-07-06/2069/03/22) 

Download Link : Click Here to Download -Last Episode

Full NovelListen at Youtube

गजल सुधा (22-05-2015/2072-02-08) उदास कार्की सँगको अन्तर्वाता : Download

NepaliTalim | 2:45:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (22-05-2015/2072-02-08) 

नमस्कार, 

आज मिति 2072 जेठ 08 गते तदनुसार 22-May2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

आनि छोइङ डोल्माको आत्मकथा "फूलको आँखामा" -Download

NepaliTalim | 1:02:00 PM | 9comments
श्रुति शंबेग  श्रीङ्खला (SHRUTI-SAMBEG)
AD-01-11-2012 (B.S.-2068-07-15- TUESDAY , STARTED)
 =============================================

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : आत्मकथा "फूलको आँखामा"

 लेखक  : आनि छोइङ डोल्मा
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 AUTOBIOGRAPHY OF ANI CHHOYING DOLMA

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2068 कार्तिक  15 गते तदनुसार 2012 नोभेम्बर 01 गतेको श्रीङ्खलामा
आजसम्म ११ भाषामा अनुबाद भै सकेको आनि छोइङ डोल्माका आत्माकथा फूलको आँखामा लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको मंगलबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि  सुनौं ।


Listen and Download (1-10 Episodes)
Episode 1 (One)

Download Link : Click Here to Download Episode 1
Episode 2 (Two)

Download Link : Click Here to Download Episode 2
Episode 3 (Three)

Download Link : Click Here to Download Episode 3
Episode 4 (Four)

Download Link : Click Here to Download Episode 4
Episode 5 (Five)

Download Link : Click Here to Download Episode 5

Episode 6 (Six)

Download Link : Click Here to Download Episode 6
Episode 7 (Seven)

Download Link : Click Here to Download Episode 7
Episode 8 (Eight)

Download Link : Click Here to Download Episode 8
Episode 9 (Nine)

Download Link : Click Here to Download Episode 9
Episode 10(Ten)-Final

Download Link : Click Here to Download Episode 10 - Final

Listen all Episodes

आज २०१२–१–३, आजदेखि यो पुस्तकको बाचन सकिएको छ । आनिको फूलको आँखामा आत्मकथा गिरिश गिरिको सहकार्यमा आमा आफैले सम्पादन गर्नुभएको हो ।  

Thank you
Ram Sharan Shrestha
Chisapani Nepal





Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger