गजल सुधा (20-02-2015/2071-11-08) : Download

NepaliTalim | 5:24:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (20-02-2015/2071-11-08)

नमस्कार, 

आज मिति 2071 फाल्गुन 08 गते तदनुसार 20-February 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download 

Download : Click Here to Download

BULBUL 286 (25-02-2015/2071-11-13) गजलकार डा.सनत कुमार वस्ती सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 2:50:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 286

गजलको एक चक्षु श्रृंखलामा डा. सनत कुमार वस्ती सँगको अन्तवार्ता विशेषको दोस्रो श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 फाल्गुन 13 गते तदनुसार 26-February-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 286) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० मा १८ गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २६ गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)


पत्थरैको छ दिल रुन्छी कि तै पनि 
प्यारको दर्दले छुन्छ कि तै पनि 
..
मनमा मैलो छ रोएर पो हुन्छ के 
आँसुको धारले धुन्छ कि तै पनि 
..
यार तिम्रो कुरै सुन्न मान्दैन उ 
हुन्छ बिन्ति गरुँ सुन्छ कि तै पनि 
..
बुझ्न त केही कुरा केहि बुझ्दैन उ
भन्दिनु मनमनै गुन्छ कि तै पनि 
..
कोसिसैमा सनतको वित्यो जिन्दगी
फेरी कोसिस गरुँ हुन्छ कि तै पनि 
डा. सनत कुमार वस्ती


Muktak Madhurima (26-02-2015/2071-11-14) - Download

NepaliTalim | 10:04:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(19-02-2015/2071-11-07) 


आज मिति 2071 फाल्गुन 14 गते तदनुसार 26-02-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

श्रुति शंवेगमा दौलत विक्रम बिष्टको कथा संग्रह घाउका सत्र चक्काबाट कथाहरु (20-02-2015/2071-11-08) : Download

NepaliTalim | 9:56:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   घाउका सत्र चक्का
कथाकार :   दौलत विक्रम बिष्ट
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ७० ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 08 गते तदनुसार  20-February 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार दौलत विक्रम बिष्टको कथा संग्रह घाउका सत्र चक्काबाट कथाहरु कालो पठ र रगतले लतपतिएका जिजिविशा कथाहरु सुन्नेछौं  ।
Listen and Download

Download : Click Here to Download

राम चन्द्र तामाङ(राम उदासी) का ५ गजलहरू -27-02-2015

NepaliTalim | 9:31:00 AM | 0 comments
१. गजल
पानी थापीरहे कहिले भरिएन।
गाग्रो चुहिएको अन्दाजै गरिएन।

ठग्यो धेरै धेरै मलाई बिधाताले।
आफु नजरमा उनको परिएन।

हावा चल्यो जोड जोडले फुल्नेबेला।
बाध्यो बन्धनले पीरमा झरिएन।

सुक्यो आशाहरु मनमा पलाएका।
टुट्यो मनमुटु आखिर मरिएन।
 राम चन्द्र तामाङ(राम उदासी)
 पाचथर रानीटार

२. गजल
रुख नै बिनाको लहरा जीवन मेरो।
तारे भीर अनि पहरा जीवन मेरो।

शिसिर छ याम पात बनी झरेको छु।
सुसाउने छागा छहरा जीवन मेरो।

जीवनको रङ उडेको छ धुवा सरी।
पुरानो चुहीने टहरा जीवन मेरो।

राँको छ हातमा हावाको बेग तिब्र छ।
औसीको रातको सहारा जीवन मेरो।

राम उदासी
 पाचथर रानीटार

३. गजल
 हावाको त्यो पहिलो झोकाले मन छोयो।
फुटि जाने पानीको फोकाले मन छोयो।

आफु पिन उस्तै छु रित्तो रित्तो यहाँ।
सडकका नाङ्गा र भोकाले मन छोयो।

चढ्दैछिन् मेरी आमा अजङको पहाड।
पुरानो पछ्यौरीको पोकाले मन छोयो।

नाघ्दैछु संघार,छेक्छ प्रियको आँसुले।
कलाश सजिएको ढोकाले मन छोयो।

माया त छ मुटु भरि बन्धकी हुदैछु।
यो नियतीको तितो धोकाले मन छोयो।
राम उदासी
पाचथर रानीटार

४. गजल
संझनाका खोली सबै बगाएर जाउ।
जादा जादँ ढोका पनि लगाएर जाउ।

दुःख पिडा मेरो साथी बनी सकेको छ।
खुसि,चैन र मुस्कान भगाएर जाउ।

पोखिदेऊ गुनासाका सारा छालहरू।
बाकी नरहोस बात टुङ्गाएर जाउ।

खुसिको पलमा रुनु हुन्न मुस्कुराउ।
अत्तर फैलाई मगमगाएर जाउ।

राम उदासी
पाचथर रानीटार

५. गजल
गाउ घरमा बसाई सर्नेको ताँती छ।
आज गाउ छाड्ने मेरो आत्मिय साथी छ।

एकनासे खरको छानो,सानो गोरेटो।
मेरो घर अलि तल उसको माथी छ।

बर पिपल उहि तर चौतरा खाली।
सगै गुच्चा खेलेका यादहरु काफी छ।

थाहा छैन,उसलाई पनि उस्तै होला।।
गाउमा त बियोगले चर्केको छाती छ।

 राम उदासी
पाचथर रानीटार

All Copyrights Belongs to Writer of Above Gazal

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episode of February 2015) : Listen and Download

NepaliTalim | 5:53:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो 

Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website SourceUjyalo 90 Network
Month : February 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download 
Episode 68-Date : 01-02-2015

Download : Click Here to Download
Episode 69-Date : 02-02-2015 (नेपाली गजल विशेष)

Download : Click Here to Download
Episode 70-Date : 05-02-2015 (अरूणा लामा विशेष)

Download : Click Here to Download
Episode 71-Date : 08-02-2015-(अरूणा लामा विशेष)

Download : Click Here to Download
Episode 72-Date : 09-02-2015-(प्रदिप रिमाल विशेष)

Download : Click Here to Download
Episode 73-Date : 12-02-2015

Download : Click Here to Download
Episode 74-Date : 15-02-2015

Download : Click Here to Download
Episode 75-Date : 16-02-2015 (कवि गीतकार हरिभक्त कटवाल विशेष)

Download : Click Here to Download
Episode 76-Date : 19-02-2015

Download : Click Here to Download
Episode 77-Date : 22-02-2015

Download : Click Here to Download
Episode 78-Date : 23-02-2015

Download : Click Here to Download
Episode 79-Date : 26-02-2015

Download : Click Here to Download

CLICK HERE FOR MARCH ALL EPISODE 

Ekal Kabita Baachan 13 : (21-02-2015/2071-11-09) कवि केशब सिलवाल : Download

NepaliTalim | 5:35:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 13
Date :(14-02-2015/2071-11-02) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 फाल्गुन 09 गते तदनुसार 14-Feb-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भाव21ा जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 13आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि केशब सिलवाल लाइ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

श्रुति शंबेगबाट माया ठकुरीका कथाहरु (24-02-2014/2071-11-12) : Download

NepaliTalim | 4:48:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   माया ठकुरीका कथाहरु  
कथाकार :  माया ठकुरी
विधा : कथा संग्रह 
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 फाल्गुन 12 गते तदनुसार 24-Feb-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आजश्रुति शंबेगबाट कथाकार तेज प्रकाद सितौलाका कथाहरु  बाट कथाहरु युद्ध र माता पितालाई सोध्नुहोस बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -93 (22-02-2015/2070-11-10) : Download

NepaliTalim | 4:24:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(22-02-2015/2070-11-10)  
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 10 गते तदनुसार 22-02-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 144 : वहकिने मन (2071-11-11/23-02-2015) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-11-11/23-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 फाल्गुन 11 तदनुसार 23-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 144 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (17-02-2015/2071-11-05) : Download

NepaliTalim | 10:12:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 


नमस्ते साथीहरु,

आज मिति  2071 फाल्गुन 05 तदनुसार 17-Feb-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Episode : 134 (यो साँझ यो सुबाश-24-02-2015) - Download

NepaliTalim | 9:50:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(24-02-2015 /2071-11-12)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook


आज मिति 2071 फाल्गुन 12 गते तदनुसार 24-02-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-134 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger