BULBUL 218 : (30-10-2013/2070-07-13) गजलकार मधु साश्रु सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 2:24:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 218
Host : Achyut Ghimire  
Date :  (30-10-2013/2070-07-13) 
FB : Facebook Page

आज शराव विशेष गजल लेख्ने चर्चित गजलकार मधु शाश्रु सँगको अन्तवार्ता विशेष रहनेछ । २०५७ सालमा उहाँको पिडा अनन्त हुन्छ भन्ने गजल संग्रह प्रकाशित भएको थियो भने २०६९ मा अलंकार गजल एल्बम निकाल्नुभएको छ । उहाँ ओशो अनुयायी हुनुहुन्छ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक  13 गते तदनुसा 30-10-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 218) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 218













कार्यक्रममा बाचन भएको एक गजल

जब जब दशैं र तिहार आउँछ
बोतल लिएर मेरो यार आउँछ 

यो बाटो गए मन्दिर त्यो बाटो गएमा
हाम्रो रेष्टुरेन्ट एण्ड बार आउँछ

गिलास ठोक्याउँदा सबैको मुखबाट
'ल चियर्स' भन्ने उद् गार आउँछ

अलि अलि पिउन शुरु गरेपछि
बल्ल कुराकानीमा निखार आउँछ

वर्ष दिनको चाडपर्वमा 'मधु'
बिन्दास भइदिने विचार आउँछ

बहकिने मनको श्रृंखला ७६ मा भएको प्रेम बार्ता

NepaliTalim | 5:30:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-07-04/21-10-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 

बहकिने मनको श्रृंखला ७६ मा भएको प्रेम बार्ता 

मिति 2070 कार्तिक 04 तदनुसार 21-Oct-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 76 कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्माले प्रस्तुत गर्नुभएको प्रेम बार्ता धेरै साथीहरूले मन पराइदिनुभएको हुँदा त्यो प्रेम बार्ता मात्र लिएर  आएका  छौं । आउनुस् हामी पनि सुनौ ।  
Listen and Download

Download :Click Here to Download

Thank you 

Episode 15 - स्वर्णिम साँझ : (24-10-2013/2070-07-07) : Download

NepaliTalim | 5:15:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (24-10-2013/2070-07-07)


नमस्कार साथीहरु,
आज मिति २०७० कार्तिक ०७ गते तदनुसार 24-Oct-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you 

चार लाईन मुक्तक (25-10-2013/2070-07-08) : Download

NepaliTalim | 4:57:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५

सुनिल महतोको साथमा 




नमस्कार साथीहरु,



आज मिति 2070 कार्तिक 08 गते तदनुसार 25 Oct 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download :Click Here to Download

Thank you 

मेरो रचना (2070-07-10/27-10-2013) : Download

NepaliTalim | 4:48:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  

रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 कार्तिक 10 गते तदनुसार 27-Nov- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download:Click Here to Download

Thank you 

चार लाईन मुक्तक (18-10-2013/2070-07-01) : Download

NepaliTalim | 4:45:00 PM | 0 comments

रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५

सुनिल महतोको साथमा 



नमस्कार साथीहरु,



आज मिति 2070 कार्तिक 01 गते तदनुसार 18 Oct 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download :Click Here to Download

Thank you 

मेरो रचना (2070-07-03/20-10-2013) : Download

NepaliTalim | 4:36:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 कार्तिक 03 गते तदनुसार 20-Nov- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

मेरो रचना (2070-06-27/26-10-2013) : Download

NepaliTalim | 4:26:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 असोज 27 गते तदनुसार 26-Oct- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

नयाँ बुलबुल -05 : (27-10-2013/2070-07-10) : Download

NepaliTalim | 3:57:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 04
Host : Achyut Ghimire  
Date : (27-10-2013/2070-07-10)
FB : Facebook Page

नयाँ बुलबुलको आइतवारिय श्रृंखला
आज देउडा भाषा विशेष गजलहरु बाचन हुनेछन्

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक 10 गते तदनुसा 27-Oct-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -05) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download :Click Here to Download Episode 5

Thank you 

श्रृंखला 77 - वहकिने मन (2070-07-11/28-10-2013) - Download

NepaliTalim | 11:51:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-07-11/28-10-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 



आज मिति 2070 कार्तिक 11 तदनुसार 28-Oct-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 77 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download

Thank you

Gazal Sarobar (2070-06-30/16-10-2013) : Download

NepaliTalim | 12:34:00 PM | 0 comments
सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती :  (2070-06-30/16-10-2013)

नमस्कार साथीह,

आज मिति २०७० असोज  ३० गते तदनुसार १६ अक्टोबर २०१३ बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद । 
Listen  and Download


Download :Click Here to Download

Thank You

गजल-शिरको म त.... शुनिल स्पन्दन

NepaliTalim | 12:31:00 PM | 0 comments
शिरको म त, पाउँमा राखी, यसरी नाहाँस ।
भिरैमा फूलेँ , भिरैमा झरेँ, म लागिगुराँस । 

लेक र बेशी, सजाएँ तिम्रो, बिकिँन बजार
दैबलाई पनि, नचल्ने म त, फूलेछु पलास ।

सबैले राम्रो, भनेको देख्छु, बेली र चमेली
अभागी रैछु , म मखमली, मालामा नगाँस ।

मगमा मग, बासना दिने, छ इन्द्रकमल
शोभानै छैन , धर्तिलाई पनि, फूलेर यो काँस ।

उपमा पाए, मायाँको चिनो, मोरी गुलाफैले
विझाई दिन्छ, फूलले पनि, छातिमा नटाँस ।
शुनिल स्पन्दन 

स्वर्णिम साँझ : (17-10-2013/2070-06-31) : Download

NepaliTalim | 11:05:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (17-10-2013/2070-06-31)


नमस्कार साथीहरु,
आज मिति २०७० असोज 31 गते तदनुसार 17-Oct-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank You

गजल-यस्पालीको तिहारमा (शाहदेब कटवाल)

NepaliTalim | 10:55:00 AM | 0 comments















यस्पालीको तिहारमा को को खुसी हुन्छन् होला ।। 
  • आफु आउँन नपाइँने भो चेलीबेटी रून्छन् होला ।।

    आफ्नो माइती आउला भनी उत्साह र उमंगले
    सयपत्री र मखमलीका धेरै माला उन्छन् होला ।।

    हाँसी खुसी रमाएर देउसी भैलो खेल्ने बेला
    आफ्ना चेली भोको पेट आँशुले मुख धुन्छन् होला ।।

    रहर हो या बाध्यतामा धेरै आँशु बगेका छन्
    देउसी भैली गुञ्जनले चेलीका मन् छुन्छन् होला ।।

    आशा गरौँ अर्को साल त सबै सँगै मान्न पाउँ
    प्रदेशीको पुकार यो भगवानले सुन्छन् होला ।।

    शाहदेब कटवाल
    हाल अबुधाबी

गजलका फूलहरू -14 : (25-10-2013/2070-07-08) : Download

NepaliTalim | 10:29:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(25-10-2013/2070-07-08) 


नमस्कार साथीहरु,
आज मिति 2070 कार्तिक 08 गते तदनुसार           25th Oct -2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम चौधौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 14

Thank you

Muktak Madhurima (2013-10-17/2070-06-31) - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-10-17/2070-06-31) 


आज मिति 2070 असोज 31 गते तदनुसार 17 Oct-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you 

Muktak Madhurima (2013-10-10/2070-06-24) - Download

NepaliTalim | 2:27:00 PM | 0 comments
Muktak Madhurima 

Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :    (2013-10-10/2070-06-24) 

आज मिति 2070 असोज 24 गते तदनुसार 10th Oct-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-07-06/23-10-2013) : Download

NepaliTalim | 12:23:00 PM | 0 comments


दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 

बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :  (2070-07-06/23-10-2013) 

नमस्कार साथीहरु,
आज मिति 2070 साल कार्तिक महिनाको 06 गते तदनुसार 23-Oct-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger