Muktak Madhurima- 16-12-2068 (Download)
NepaliTalim | 9:28:00 AM | 0
comments
Muktak Madhurima Episode of 29-03-2012 (2068-12-16) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 16 गते तदनुसार 2012 मार्च 29 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Listen
Download Link : Click Here to Download - 16-12-2068
Thank you,
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक
ब्यर्थै धेरै नसोच्नु बा ले भनेका ।।
त्यसै जोरी नखोज्नु बा ले भनेका ।।
दाँयाँ बाँयाँ बाटातिर, काँडा हुनसक्छन्
आफ्नो बाटो नछोड्नु बा ले भनेका ।। ,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स. बडा नं. ६,
रामेछाप
त्यसै जोरी नखोज्नु बा ले भनेका ।।
दाँयाँ बाँयाँ बाटातिर, काँडा हुनसक्छन्
आफ्नो बाटो नछोड्नु बा ले भनेका ।। ,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स. बडा नं. ६,
रामेछाप
BULBUL : EPISODE 135 (Interview with Pustak Prasad) (Download)
NepaliTalim | 1:10:00 PM | 0
comments
FM Gazal Program BULBUL Episode 134
(28-March-2012/ 15-12--2068)
(आजको बुलबुल पुस्तक प्रसादको अन्र्तबार्ता विशेष रहनेछ । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 15 गते बुधवार तदनुसार मार्च 28th, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 135 भाग लिएर (BULBUL EPISODE - 135, 28st March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
(गजल गायक दिनेश गौतम तथा पुस्तक गजल संग्रहका लेखक पुस्तक प्रसादको अन्र्तबार्ता विशेष रहनेछ। )

Download Link : Click Here to Download Episode 134
Episode - 19 ( यो साँझ यो सुबाश) - Download
NepaliTalim | 11:21:00 AM | 0
comments
यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 19 - Listen & Download)
आज मिति 2068 साल चैत्र महिनाको 15 गते तदनुसार 2012-March- 28 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 19 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ मा प्रसारण हुन्छन् ।
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook :Facebook Page of Yo Sanjh Yo Subash मा गएर लाईक गर्न सक्नुहुनेछ ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।

Download Link : Click Here to Download Episode 19 (28-03-2012)
Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal
स्रुति संबेगबाट कथाहरु बाचन (2068-12-10) - Download
NepaliTalim | 12:22:00 PM | 0
comments
स्रुति संबेग श्रीङ्खला (SHRUTISAMBEG)
AD-23-03-2012 (B.S.-2068-12-10)
AD-23-03-2012 (B.S.-2068-12-10)
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुतिसंबेगको आजको सृङ्खलामा हामी केहि कथाहरुको बाचनहरु लिएर आएका छौं । गोरखापत्रक प्रकासित १०० बर्षका एक सय एक कथा संगालोबाट केहि कथाहरु बाचन हुनेछन् जसमा बेदकुमारी न्यौपानेको कथा आघात, रत्न प्रजापतिको कथा स्पर्ष सुःख, किशन थापा अधिरको कथा सहश्राब्दीकी प्रेमीका र रोशन थपा निरसको कथा स्थगित आत्महत्या
यस कथा संग्रहलाई कमल दिक्षित, शिब रेग्मी र शिव प्रसाद भट्टराईले सम्पादन गर्नुर्भको हो ।
Listen
Download Link : Click Here to Download - Shrutisambeg-13-03-2012
Thank you,
Ram Sharan Shrestha
Chisapani Nepali
Muktak Madhurima- 09-12-2068 (Download)
NepaliTalim | 12:36:00 PM | 0
comments
Muktak Madhurima Episode of 22-03-2012 (2068-12-09) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 9 गते तदनुसार 2012 मार्च 22 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
Listen
Download Link : Click Here to Download - 22-03-2012
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक
उता उस्ले बिर्सेपछि, यता मात्र के बहनु ।।
डुबेको त्यो घाम हेर्दै कुरेर पो के रहनु ।।
यात्रो बर्ष आलो घाउ खाटा बस्न लागेको छ
कस्तो थियो हाम्रो प्रेम बितेपछि के कहनु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
BULBUL : EPISODE 134 (Download)
NepaliTalim | 11:17:00 AM | 2comments
FM Gazal Program BULBUL Episode 134
(21-March-2012/ 08-12--2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन विशेष रहनेछन् । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 8 गते बुधवार तदनुसार मार्च 21st, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 134 भाग लिएर (BULBUL EPISODE - 134, 21st March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
(आजको बुलबुल तपाईहरुकै गजल बाचन हुनेछन् । )
LISTEN

Listen All Episodes :
Note:
यो संस्करणमा बाचन भएको मेरो गजल
कमिलाको ताँतीबाट, पनि केहि सिक्नुपर्छ ।।
अन्धकार रातीबाट, पनि केहि सिक्नुपर्छ ।।
किन सोच्नुहुन्छ तपाई, आफैमात्र बुझकार
अलिकति साथीबाट, पनि केहि सिक्नुपर्छ ।।
सबै हुन्नन् पक्कै सफल, प्रेमगर्दा पनि
बिश्वासको घातीबाट, पनि केहि सिक्नुपर्छ ।।
केहि माग्दैन बदलामा, सबैटिपी लगेपनि
कोमल फूल पातिबाट, पनि केहि सिक्नुपर्छ ।।
एक्कईसौ सदिमाछौं, चलन पक्कै फेरिन्छनै
हजुरबाले नातिबाट, पनि केहि सिक्नुपर्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Episode - 18 ( यो साँझ यो सुबाश) - Download
NepaliTalim | 11:04:00 AM | 0
comments
यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 18 - Listen & Download)
आज मिति 2068 साल चैत्र महिनाको 8 गते तदनुसार 2012-March- 21 बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 18 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Download Link : Click Here to Download Episode 18
Thank you ,
Chisapani Nepal
Muktak Madhurima- 2-12-2068 (Download)
NepaliTalim | 10:12:00 AM | 0
comments
Muktak Madhurima Episode of 15-03-2012 (2068-12-2) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 चैत्र 2 गते तदनुसार 2012 मार्च 15 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
LISTEN
Download Link : Click Here to Download - 15-03-2012
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक एक
पिरतिमा हल्लाहरु अति मन पर्छ ।।चुपचाप सल्लाहरु अति मन पर्छ ।।
उस्ले एक पल्ट हेरि दिए हुनेथ्यो
नजरका हमलाहरु अति मन पर्छ ।।
मुक्तक दुई मन हर्ने मुस्कान छ त गजल जन्मिन्छ ।।
नसकिने बयान छ त गजल जन्मिन्छ ।।
यौटा दिब्य ज्योति आई, गाज भनि दिँदा
प्रणयको विहान छ त गजल जन्मिन्छ ।।
चिसापानी गा.वि.स–६,
रामेछाप
BULBUL : EPISODE 133 (Download)
NepaliTalim | 11:31:00 AM | 0
comments
FM Gazal Program BULBUL Episode 133
(14th March-2012/ 01-12--2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 1 गते बुधवार तदनुसार मार्च 14th, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 132 भाग लिएर (BULBUL EPISODE - 133, 14th March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन । )
LISTEN
(14th March-2012/ 01-12--2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 चैत्र महिनाको 1 गते बुधवार तदनुसार मार्च 14th, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 132 भाग लिएर (BULBUL EPISODE - 133, 14th March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन । )
LISTEN
Download Link : Click Here to Download Episode 133
Listen All Episodes:
Note:
यो संस्करणमा बाचन भएको मेरो गजल
.......................................................
दिन्थे मुटुमै बास, पहिला भनिंनौ ।।
लाग्थ्यो तिमीमै आश, पहिला भनिंनौ ।।
कोहि छ भन्थ्यौ सोध्दा, एउटा अति मनपर्ने
पाईंन मै भनि आभास, पहिला भनिंनौ ।।
बाटो बन्यो अर्कै, आश मरेपछि
तयार थें दिन साथ, पहिला भनिंनौ ।।
कस्तो छल समायको, जित्दा पनि हार भो
सोच्दै हुन्थे जिउँदै लास, पहिला भनिंनौ ।।
विर्सिदेऊ पुराना कुरा , विर्सिदेउ अब मलाई
मुटु धड्कन अर्कैछ सास, पहिला भनिंनौ ।।
(मिति : २०६७ वैशाख ०८)
Copyright @राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स बडा नं. ६,
रामेछाप
Thank you,
Ram
गजल- केहि सिक्नुपर्छ...
NepaliTalim | 4:51:00 PM | 0
comments
कमिलाको ताँतीबाट, पनि केहि सिक्नुपर्छ ।।
अन्धकार रातीबाट, पनि केहि सिक्नुपर्छ ।।
किन सोच्नुहुन्छ तपाई, आफैमात्र बुझकार
अलिकति साथीबाट, पनि केहि सिक्नुपर्छ ।।
सबै हुन्नन् पक्कै सफल, प्रेमगर्दा पनि
बिश्वासको घातीबाट, पनि केहि सिक्नुपर्छ ।।
केहि माग्दैन बदलामा, सबैटिपी लगेपनि
कोमल फूल पातिबाट, पनि केहि सिक्नुपर्छ ।।
एक्कईसौ सदिमाछौं, चलन पक्कै फेरिन्छनै
हजुरबाले नातिबाट, पनि केहि सिक्नुपर्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Above gazal is published from Bulbul Episode 134.

Link :
Episode - 17 ( यो साँझ यो सुबाश) - Download
NepaliTalim | 10:10:00 AM | 1comments
यो साँझ यो सुबाश ( Yo Sanjh Yo Subash Episode 17 - Listen & Download)
प्रस्तोता : प्रदिप गिरि |
आज मिति २०६८ साल चैत्र महिनाको १ गते तदनुसार २०१२ मार्च १४ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 17 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि साथमा रेडियो अभियान १०७.४ मा तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Download Link : Click Here to Download Episode 17
यो भागमा बाचन भएको मेरो गजल
यादै ... भरि.. थियो र पिएँ ।।
आँसु.. झरि.. थियो र पिएँ ।।
प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।
लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।
रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।
मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।
वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।।
निष्ठुरीको त्यो, बनावटी प्रेम,
जादु गरि... थियो र पिएँ ।।
साहारा छ सराब, भएपनि खराव,
पिडा ..घरि. घरि थियो र पिएँ ।।
राम शरण श्रेष्ठ
आँसु.. झरि.. थियो र पिएँ ।।
प्यूनुको मज्जा, के था नप्यूनेलाई,
नसा.. अजम्बरी.. थियो र पिएँ ।।
लोकल मात्र, कति पिउँनु सधै,
आज सहरि... थियो र पिएँ ।।
रेड ब्ल्याक, बिभिन्न लेबलहरु,
थरि.......थरि.... थियो र पिएँ ।।
मात सँगसँगै, साथ दिने यादहरु,
वरि..... परि... थियो र पिएँ ।।
वियोगका यि आँसुहरु, उनकालागि,
पानी.....सरि ... थियो र पिएँ ।।
निष्ठुरीको त्यो, बनावटी प्रेम,
जादु गरि... थियो र पिएँ ।।
साहारा छ सराब, भएपनि खराव,
पिडा ..घरि. घरि थियो र पिएँ ।।
राम शरण श्रेष्ठ
Thank you,
क्षितिजपारीका सपनाहरु (शेखर ढुङ्गेल) -Download
NepaliTalim | 11:05:00 AM | 0
comments
Kshitjparika Samanaharu - Shekhar Dhungel
क्षितिजपारीका सपनाहरु (शेखर ढुङ्गेल)
क्षितिजपारीका सपनाहरु जसका लेखक शेखर ढुङ्गेल हुनुहुन्छ । जसलाई पि.डि.एफ.मा डाउनलोड गरेर पढ्न सक्नुहुन्छ । (ग्लोबल नेपाल बाट साभार )
Download : Click Here to Download

कृष्ण धराबासीको “साइँली सानीमा" - Download
NepaliTalim | 1:05:00 PM | 0
comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
Story-Sahili Sanima written by Krishna Dharabasi
कृष्ण धाराबासीको आँधि नआउने घर बाट साँहिली सानीमा सुन्नुहोस् ।
कथा संसारमा हामी कृष्ण धराबासीको निबन्ध संग्रह “आंधी नआउने घर”बाट “साइँली सानीमा”" शिर्षकको निबन्ध बाचन गर्दै छौ|
कथा संसार न्यु योर्कबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह हो|
निबन्ध बाचन गर्दै छन् सहदेव|
हाम्रा अन्य रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कार्यक्रमको प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com मा
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
(नेपाली रेडियो डट ओआरजी बाट साभार )

Download Link : Click Here to Download - Sahili Sanima
Thank you,
Ram
Muktak Madhurima- 25-11-2068 (Download)
NepaliTalim | 10:17:00 AM | 0
comments
Muktak Madhurima Episode of 08-03-2012 (2068-11-25) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 फाल्गुन 26 गते तदनुसार 2012 मार्च 08 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
LISTEN
Download Link : Click Here to Download -25-11-2068
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक एक
मान्छेले मान्छे मार्दैछ अचेल ।।
विरामी समाज पार्दैछ अचेल ।।
दुरुपयोग अति भयो विज्ञानको
ठाउँठाउँमा बम झार्दैछ अचेल ।।
मुक्तक दुई
बिचैमा उस्को, सवारी भेटियो ।।
मायाँको यौटा, फुलबारी भेटियो ।।
जुधाए पछी, नजरमा नजर
प्रेमको ठुलै, विमारी भेटियो ।।
........................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
कथा - होटेलकी केटी - Download
NepaliTalim | 3:42:00 PM | 0
comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा स्वागत छ. सुन्ने कथाहरुको संग्रह कथा संसारमा आज रबि भट्टको कथा “होटेलकी केटी” प्रस्तुत गर्दै छौ.कथा संसार नेपाली अनलाइन रेडियो न्यूयोर्कको प्रस्तुति हो.कथा संसारमा आफ्नु कथा सुनाउन चाहनु हुन्छ भने आफ्नो कथा हामीलाई ईमेल मार्फ़त पठाउनु होला.
कथा सुन्नु भएकोमा धेरै धेरै धन्यबाद.
email:nepaliradio@gmail.com or info@nepaliradio.org

Download Link : Click Here to Download Episode
Thank you,
Ram
देउकी कथा - Download
NepaliTalim | 3:28:00 PM | 0
comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा आज हामी राशी पाण्डेले पठाउनु भएको कथा “देउकी” वाचन गर्दै छौ|यो अंकमा तपाई “देउकी” कथाको पहिलो भाग सुन्नुहुने छ| (कथा “देउकी” गरिमा, वर्ष ४, अङ्क ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७ )
कथा वाचन गर्दै हुनुहुन्छ आस्था तुलाधर|कथा संसारको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com (नेपाली रेडियो डट ओआरजी बाट साभार )
Listen
Part one - 1

Download Link : Click Here to Download Part 1
Part Two - 2
Download Link : Click Here to Download Part 2 (Final)
Thank you,
Ram
भारती गौतमको स्मृतिमा भीमू
NepaliTalim | 3:19:00 PM | 0
comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा हामी भारती गौतमको संस्मरणात्मक कृति “स्मृतिमा भीमू ” बाट केहि संस्मरणहरु सुन्ने छौ|आजको अंकमा हामी भारती गौतमको भीमू संग कसरी परिचय भयो त भन्ने जान्न “भीमूसंग सुरु भएको मेरो जीबन” लेखक आफै आफ्नो संस्मरण सुनाउदै हुनुहुन्छ|यो पुस्तक हालै सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुरस्कारबाट सम्मानित भएको थियो| स्मृतिमा भीमूको अर्को संस्मरण हामी अर्को अंकमा सुनाउने छौ|
कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको सुन्ने कथाहरुको संग्रह हो|
आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

Download Link : Click Here to Download
Thank you
अनमोलमणीको कथा निलो रुमाल हराए पछी - Download
NepaliTalim | 3:02:00 PM | 0
comments
हिमाली स्वरहरुको प्रस्तुती कथा संसार
कथा संसारमा हामी कथाकार अनमोलमणीको सुन्ने किताब संग्रहबाट कथा “निलो रुमाल हराए पछी ” प्रस्तुत गर्दै छौ | यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब सिडी बाट साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै हुनुहुन्छ अच्युत घिमिरे | कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!
Download Link : Click Here to Download
Thank you,
कथा संसारमा हामी कथाकार अनमोलमणीको सुन्ने किताब संग्रहबाट कथा “निलो रुमाल हराए पछी ” प्रस्तुत गर्दै छौ | यो कथा हामीले “निलिमा र गाढा अँध्यारो” सुन्ने किताब सिडी बाट साभार गरेर यहाँ प्रस्तुत गर्दै छौ| कथा बाचन गर्दै हुनुहुन्छ अच्युत घिमिरे | कथा संसार-नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह हो|आफ्नो कथा,निबन्ध ,संस्मरण हामीलाई nepaliradio@gmail.com मा लेखि पठाउनु होला!
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत सुनाउछौ ।
हामी न्यु योर्क शहरमा बसेर विभिन्न अनलाइन रेडियो कार्यक्रमहरु बनाउछौ र बिश्वब्यापी स्रोताहरुलाई अनलाइन मार्फत सुनाउछौ! नेपाली मन र नेपाली पन संग नजिक यो हो हिमाली स्वरहरु ।
(नेपाली रेडियो डट ओआरजी बाट साभार )
Listen
Listen
Download Link : Click Here to Download
Thank you,
Episode - 16 ( यो साँझ यो सुबाश) - Download
NepaliTalim | 5:08:00 PM | 1comments
Episode 16 - Yo Sanjh Yo Subash
यो साँझ यो सुबाश
आज मिति २०६८ साल फाल्गुन महिनाको २४ गते तदनुसार २०१२ मार्च ७ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 16 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Listen
यो साँझ यो सुबाश
आज मिति २०६८ साल फाल्गुन महिनाको २४ गते तदनुसार २०१२ मार्च ७ बुधवार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 16 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Download Link : Click Here to Download Episode 16
Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal
BULBUL : EPISODE 132 (Download)
NepaliTalim | 10:02:00 AM | 0
comments
FM Gazal Program BULBUL Episode 132
(7th March-2012/24-11-2068)
(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 फाल्गुन महिनाको 24 गते बुधवार तदनुसार मार्च 7th, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 132 भाग लिएर (BULBUL EPISODE - 132,

4th March 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा चित्रा सिंह गजल विशेष रहनेछ

Download Link : Click Here to Download Episode 132
Thank you,
Ram Sharan Shrestha
Episode 7 - Srijana Gazal (Download)
NepaliTalim | 3:12:00 PM | 0
comments
Episode 7 - Srijana Gazal
Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.
Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.
We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
Listen
Download Link : Click Here to Download Srijana Gazal Episode 7

Muktak Madhurima- 18-11-2068 (Download)
NepaliTalim | 10:43:00 AM | 0
comments
Muktak Madhurima Episode of 01-03-2012 (2068-11-18) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2068 फाल्गुन 18 गते तदनुसार 2012 मार्च 01 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज www.facebook.com/muktakmadhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
LISTEN
Download Link : Click Here to Download -18-11-2068
नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक एक
मेरो हुँदा झनै दुःखी हुन्छ्यौ भने तिमी ।।म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।
भोईन म हत्यारा भो पुग्यो तिम्रो मायाँ
मेरो हुनु परे मृत्यु चुन्छ्यौ भने तिमी ।।
मुक्तक दुई
हाम्रो मायाँको संतुलन परिक्षन मिलेन ।।के मिल्थ्यो र बासलात झन मिलेन ।।
यसरि उस्ले मायाँको हिसाव राखेपछी
हैसियतमा उस्को मेरो धन मिलेन ।।
.......................................
Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal
Episode - 15 ( यो साँझ यो सुबाश) - Download
NepaliTalim | 5:29:00 PM | 0
comments
Episode 15 - Yo Sanjh Yo Subash
यो साँझ यो सुबाश
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
यो साँझ यो सुबासको 15 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
यो साँझ यो सुबाश
A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु
१. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
यो साँझ यो सुबासको 15 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।
यो साँझ यो सुबासको हरेक हप्ताको बुधबारका दिन को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ । आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला ।
प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद ।
Listen
Download Link : Click Here to Download Episode 15
नोट :
यो भागमा बाचन भएको मेरो (गजल)
नजर अलि जुधाएर, हेर्नु बल्ल थाहा होला ।।
सक्नुहुन्छ मुस्काएर, हेर्नु बल्ल थाहा होला ।।
भावनाको वर्षाद होला, कविता र गजलमा
मायाँ प्रिती लाएर, हेर्नु बल्ल थाहा होला ।।
कति लाग्छ उस्को मायाँ, गाह्रो पर्ला भन्नलाई
आफ्नो मान्छे बनाएर, हेर्नु बल्ल थाहा होला ।।
कति रोला मन तिम्रो, नपाउँदा मनपर्ने
असफलता पाएर, हेर्नु बल्ल थाहा होला ।।
सारा खुसि ब्यर्थ लाग्ला, उ बिना जिन्दगीमा
प्रेमिकालाई गुमाएर, हेर्नु बल्ल थाहा होला ।।
मुटु तिम्रो टुक्रा पर्दा, ज्यून कति गाह्रो हुन्छ
प्रेममा धोका खाएर, हेर्नु बल्ल थाहा होला ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।

BULBUL : EPISODE 131 (Download)
NepaliTalim | 12:01:00 PM | 0
comments
FM Gazal Program BULBUL Episode 131
(29th-Feb-2012/17-11-2068)
(आजको बुलबुल तपाईहरुकै गजल र रात्रि गनथन विशेषत रहनेछ । )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2068 फाल्गुन महिनाको 17 गते बुधवार तदनुसार फेबु्रअरी 29, 2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज बुलबुलको 131 भाग लिएर (BULBUL EPISODE - 131, 29th February 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
आजको बुलबुल तपाईहरुकै गजल र रात्रि गनथन विशेषत रहनेछ ।

Subscribe to:
Posts (Atom)