नयाँ बुलबुल -14 : (29-12-2013/2070-09-14) अग्रज गजलकार रवि प्राञ्जल सँगको अन्तरवार्ता : Download

NepaliTalim | 4:01:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 14 
Host : Achyut Ghimire  
Date :  (29-12-2013/2070-09-14) 
FB : Facebook Page

नयाँ बुलबुलमा आज अग्रज गजलकार  रवि प्राञ्जल सँगको अन्तरवार्ता विशेष विशेष रहनेछ । ।  

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 षौष 14 गते तदनुसा 29-Dec-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -14) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download : Click Here to Download
Ravi Pranjal




गजल थुँगामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता : Download

NepaliTalim | 3:53:00 PM | 0 comments

सिटिजन एफ एम 94mhz प्रस्तुति 
नेपाली गजल विशेष कार्यक्रम
कार्यक्रम : गजल थुँगा 
अन्तवार्ता विशेष
प्रस्तोता शितल तामाङ्ग


नमस्कार साथीहरु,
सिटिजन एफ एम ९४ मेजाहर्जको साहित्यि विशेष कार्यक्रम गजलका थुँगा लिएर सितल तामाङ्ग उपस्थित हुनुभएको छ । आजको गजल थुँगको अन्तवार्ता विशेष श्रृंखलामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा हुनुहुन्छ । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालिका सितल तामाङ्ग लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -21 : (30-12-2013/2070-09-15) : Download

NepaliTalim | 12:48:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
युनाइटेड एफ एम ९२.४ र
(06-12-2013/2070-08-21)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 15 गते तदनुसार 30-Dec -2013 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  एक्काइसौं श्रृंखला हो । आजदेखी गजलका फूलहरु युनाइटेड एफ एम ९२.४ मेजाहर्जको फ्रिक्वेन्सी मोड्युलेसनबाट बेलुका ९.१५ बजे बज्ने खबर सबैमाझ जानकारी गराउन चाहान्छु । के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

Episode 2- Sabari 'साबरी' मुक्तक विशेष (28-12-2013/2070-09-13) : Download

NepaliTalim | 11:11:00 AM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(28-12-2013/2070-09-13)


नमस्कार मित्रहरु,

आज मिति २०७० पौष 13 गते तदनुसार 28-December-2013 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९।२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखला (Episode 2) मा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक
फूल जस्तै अनुहार कसैकसैका ।
बुद्ध झै बिचार कसैकसैका ।
घायल बनाइरहेछन् परिवेशहरुलाई
मुस्कान थिए हतियार कसैकसैका ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

श्रृंखला 84 - वहकिने मन (2070-09-15/30-12-2013) - Download

NepaliTalim | 10:21:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-09-15/30-12-2013) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 15 तदनुसार 30-Dec-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 84 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download


Episode 09 : Gazal Chautari गजल चौतारी: Download

NepaliTalim | 2:54:00 PM | 0 comments
रबिन शर्मा चापागाईंको परिकल्पनामा
उदय युवा क्लबको संयुक्त प्रस्तुति
कार्यक्रम- गजल चौतारी
कार्यक्रम- गजल चौतारी
प्रस्तोता - DNK कुँवर

नमस्कार साथीहरू,

अनलाइन मार्फत बिभिन्न ब्लग तथा वेबसाइटहरूबाट प्रत्येक हप्ता प्रशारणहुनेछ गजल बिशेष साहित्यिक कार्यक्रम गजल चौतारीको यो श्रृंखलामा बिशेष सहयोगी तथा परिकल्पनाकार रबिन शर्माका साथमा कार्यक्रम प्रस्तोता डी एन के कुँवर  आजको चौतारी को नयाँ श्रृंखला Episode 09 लिएर उपस्थीत हुनुभएको छ । यो अनलाइन मार्फत प्रशारणहुने नेपाली गजल बिशेष चौतारीहो जहाँ मेल तथा फेसबुक मार्फत प्राप्त भएका गजलहरू बाचन साथसाथै सुमधुर गीत संगित बिशेष रहनेछ । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी रविनज्यलाइ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 9

गजल गंगा : (11-12-2013/2070-08-26) अन्तवार्ता विशेषमा मोहन विहानी र राम शरण श्रेष्ठ : Download

NepaliTalim | 5:28:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
गजल बिशेष कार्यक्रम 
गजल गंगा श्रृंखला १ 
मिति  : (11-12-2013/2070-04-30)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,

आज मिति 2070 मंसिर 26 गते तदनुसार 11-December 2013 बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर  हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आजको गजल गंगामा २ जना गजलकारहरु लिएर उपस्थीत भएका छौं । आजको गजल गंगामा सर्लाहिका गजलकार मोहन विहानी र रामेछापका राम शरण श्रेष्ठ सँगको अन्तवार्ता विशेष रहनेछ । श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download


मेरो रचना (2070-09-14/29-12-2013) : Download

NepaliTalim | 1:57:00 PM | 0 comments

कार्यक्रम : मेरो रचना  


रेडियो अर्पण १०४.५ मेघाहर्ज 

रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 पौष 14 गते तदनुसार 29-Dec- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download :Click Here to Download

Episode 24 - स्वर्णिम साँझ : (26-12-2013/2070-09-11) : Download

NepaliTalim | 12:15:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (26-12-2013/2070-09-11)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 11  गते तदनुसार 26-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

मेरो रचना (2070-09-07/22-12-2013) साहित्यकार यदुनाथ भट्ट सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:00:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 पौष 07 गते तदनुसार 22-Dec- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । आजको श्रृंखलामा साहित्यकार यदुनाथ भट्ट सँगको अन्तवार्ता विशेष लिएर आएका छौं ।
कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download :Click Here to Download

Thank you 

Episode 23 - स्वर्णिम साँझ : (19-12-2013/2070-09-04) : Download

NepaliTalim | 11:43:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (19-12-2013/2070-09-04)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 04  गते तदनुसार 19-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 23

Note : अपलोडोड गर्दा गडबढीका कारण एम पि थ्रीमा २२ लेखिएको भए पनि यो २३ श्रृंखला हो , 

चार लाईन मुक्तक (27-12-2013/2070-09-12) : Download

NepaliTalim | 11:15:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 

कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (27-12-2013/2070-09-12) 

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 12 गते तदनुसार 27-Dec-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you




त्रिवेणी TRIBENI (24-12-2013/2070-09-09) गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष - Download

NepaliTalim | 4:27:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (24-12-2013/2070-09-09) 


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 09  गते तदनुसार 24-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ ।आजको त्रिबेणीमा गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष रहनेछ ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download

सिर्जनाका स्वरहरुमा गजलकार चित्र भट्टराई 'समर्पण' संगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:05:00 PM | 0 comments


गजल बिशेष रेडियो कार्यक्रम
सिर्जनाको स्वरहरु
एफ एम रेडियो मिर्मिरे ८९.४
मिति :(2070-09-07/22-12-2013)



नमस्कार 

आज २०७० असोज ७ गते तदनुसार २२ डिसेम्बर २०१३ शनिवारका रेडियो मिर्मिरे एफ एम ८९.४ मेगाहर्जको नेपाली साहित्य विशेष त गजल बिशेष कार्यक्रम सिर्जनाका स्वरहरुमा आज गजल संग्रह चकित आकासका गजलकार चित्र भट्टराइसँगको अन्तवार्ता विशेष लिएका आएको छु । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (2070-09-09/24-12-2013) अन्तवार्ता विशेष - Download

NepaliTalim | 12:28:00 PM | 0 comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
 (2070-09-09/24-12-2013)

आज जलसा नेपालका संस्थापक सदस्यहरु साहित्यकार बिपुल सिजापती र आनन्द श्रेष्ठ सँगको अन्तवार्ता विशेष हुनेछ । 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 09 तदनुसार 24-Dec-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download
Bipul Sijapati


Ananda Shrestha

गजल बिम्ब (2070-09-11/26-12-2013) : Download

NepaliTalim | 12:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-09-11/26-12-2013)
Email : gajalbimba@gmail.com

आज मेल तथा फेसबुकमा प्राप्त भएका गजलहरु बाचन हुनेछन् ।

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 11 गते तदनुसार 26-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
भगवान सँगै मंन्दिर हराएको छ । 
उस्को प्रेमिकाको तस्विर हराएको छ । 

स्कूल पठाएको उस्को एउटै सन्तान
आज लाश भेटियो शिर हराएको छ । 

साहुको खेत जिन्दगी भर जोतेपछी 
यो बुढेसकालमा जागिर हराएको छ ।

म देख्छु सामुन्ने छन् सबै गन्तब्यहरु
लाश भईएपछी पिर हराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


BULBUL 225 : (25-12-2013/2070-09-10) : Download

NepaliTalim | 11:44:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 225
Host : Achyut Ghimire  
Date :  (25-12-2013/2070-09-10)
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा तपाइहरुकौ गजल र रात्री गनथन विशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 पौष 10 गते तदनुसा 25-Dec-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 225) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 1 : Sabari 'साबरी' मुक्तक विशेष (14-12-2013/2070-08-29) : Download

NepaliTalim | 11:15:00 PM | 0 comments

नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी


नमस्कार मित्रहरु,

आज मिति २०७० मंसिर २९ गते तदनुसार 14-December-2013 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९।२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको पहिलो श्रृंखला (Episode 1) मा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download :Click Here to Download Episode 1

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger