डा. कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधान : Download

NepaliTalim | 11:53:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'अतृप्त गर्भाधान'
लेखक : डा. कविताराम श्रेष्ठ
विधा : विज्ञान नाट्य उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
महिला आवाजमा रुषा दाहाल 


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 जेठ 09 गते तदनुसार 23-May-2014 शुक्रबार  डा. कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधान  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Atripta Garbhadhan Nove written by Dr. Kabitaram Shrestha)
Listen and Download  
Episode 1 : (23-05-2014/2071-02-09) 

Download : Click Here to Download
Episode 2 : (30-05-2014/2071-02-16)

Download : Click Here to Download
Episode 3 : (06-06-2014/2071-02-23)

Download : Click Here to Download
Episode 4 : (13-06-2014/2071-02-30)

Download : Click Here to Download
Episode 5 : (20-06-2014/2071-03-06)

Download : Click Here to Download
आज देखि उपन्यासको बाचन सकिएको छ । के कस्तो लाग्यो सल्लाह सुझाबको लागि मेल गर्न सक्नुहुनेछ ।
Episode 6 : (27-06-2014/2071-03-13)

Download: Click Here to Download

Note : Easy to Download from Opera Mini or Right Click on Click Here to Download and Save it. 

श्रुति शंबेगबाट दुर्गा घिमिरेको उपन्यास 'उनको संम्झना' : Download

NepaliTalim | 11:53:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'उनको संम्झना'
लेखक : दुर्गा घिमिरे
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 असार 20 गते तदनुसार 4th July 2014 शुक्रवारका दिन दुर्गा घिमिरेको चर्चित उपन्यास  'उनको संम्झना'  अदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । दुर्गा घिमिरे जगदिश घिमिरेको पत्नि हुनुहुन्छ भने यो उपन्यास जगदिश घिमिरेको आत्मालाप अन्र्तमनको यात्रालाई पूर्ण गर्ने उपन्यास मान्न सकिन्छ ।  सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel UNKO SAMJHANA Written by Durga Ghimire)
Listen and Download 
Episode 1 : (04-07-2014/2071-03-20)

Download : Click Here to Download Episode 1
Episode 2 : (11-07-2014/ 2071-03-27)

Download : Click Here to Download Episode 2
Episode 3 : (18-07-2014/2071-04-02)

Download : Click Here to Download Episode 3
Episode 3 is repeated in (25-08-2014/2071-04-09)
Episode 4 : (01-08-2014/2071-04-16)

Download : Click Here to Download Episode 4
दुर्गा घिमिरेको जगदिश घिमिरे प्रति शमर्पित उपन्यास उनको सम्झना आज देखी बाचन सम्मन भएको छ । आउनुस यो कृतिको अन्तिम श्रृंखला श्रुतिशंबेगबाट अच्युत घिमिरे बुलबुलको आवाजमा सुनौं ।
Episode 5 : (08-08-2014/2071-04-23)

Download : Click Here to Download Episode 5
आजको श्रृंखलामा उनको सम्झना कृतिका लेखिका दुर्गा घिमिरे सँगको कुराकानी विशेष रहनेछ । 
Episode 6 : (15-08-2014/2071-04-30)

Download : Click Here to Download 6- Last

Episode : 114 (यो साँझ यो सुबाश-30-09-2014) - Download

NepaliTalim | 11:49:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(30-09-2014 /2071-06-14)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असोज महिनाको 14  गते तदनुसार 30-Sep- 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-114 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download

Download : Click Here to Download

गजल सुधा (29-08-2014/2071-05-13) गजलकार चुकुप्रकाश सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:41:00 AM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम 
 (29-08-2014/2071-05-13)

 गजलकार चुकुप्रकाश सँगको अन्तर्वाता विशेष

नमस्कार, 

आज मिति 2070 भाद्र 13 गते तदनुसार 29-Aug 2014 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

गजल पुञ्ज (24-09-2014/2071-06-08) : Download

NepaliTalim | 11:31:00 AM | 0 comments
Program : Gazal Punja  
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  
समय : बुधवार राती १० बजेको न्युज  पछि  
कार्यक्रम प्रस्तोता  : महेन्द्र रावत 
rawatmahendra068@gmail.com
(24-09-2014/2071-06-08)

नमस्कार साथीहरू,

आज मिति  2071 असोज 08 गते तदनुसार 24-September 2014 बुधबार,  हरेक बुधबार रेडियो निङ्रगलाशैनी एफ.एम ९४ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम लिएर कार्यक्रम प्रस्तोता महेन्द्र रावत उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

Episode 72 - मुक्तक माला (28-09-2014/2070-06-12) : Download

NepaliTalim | 11:00:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(28-09-2014/2070-06-12)
Facebook Page 

नमस्कार साथीहरु,

आज मिति 2071असोज 12 गते तदनुसार 28-Sep-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -53 : (29-09-2014/2071-06-13) : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(29-09-2014/2071-06-13) 


नमस्कार साथीहरु,

आज मिति 2071 असोज 13 गते तदनुसार 29-Sep 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 53 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

श्रृंखला 123 : वहकिने मन (2071-06-13/29-09-2014) दशैं विशेष : Download

NepaliTalim | 9:51:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-06-13/29-09-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


दशैं विशेष बहकिने मन

नमस्कार,

आज मिति 2071 असोज 13 तदनुसार 29-09 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 123 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download: Click Here to Download

NEW BULBUL 53 : (27-09-2014/2071-06-11) प्रवासका अक्षरहरू बिशेष : Download

NepaliTalim | 1:54:00 PM | 0 comments
NEW BULBUL EPISODE - 53
Date : (27-09-2014/2071-06-11) 


आजको शनिवारिय बुलबुलमा प्रवासका अक्षरहरू बिशेष  रहनेछ

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असोज 11  गते तदनुसा 29-Sep-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -53) लिएर उपस्थित हुनुभएको छ ।  

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (27-09-2014/2071-06-11) : Download

NepaliTalim | 12:43:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
 (27-09-2014/2071-06-11)

नमस्कार मित्रहरु,

आज मिति 2070- असोज 11 गते तदनुसार 27-Sep-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

Mero Rachana - 60: (2071-06-12/28-09-2014) : Download

NepaliTalim | 11:42:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
 (2071-06-12/28-09-2014) 

नमस्कार साथीहरू,

आज मिति 2071 असोज 12 गते तदनुसार 28-Sep-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

मेरो रचना (2071-05-29/14-09-2014) : Download

NepaliTalim | 11:38:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2071-05-29/14-09-2014)

नमस्कार साथीहरू,

आज मिति 2071 भाद्र 29 गते तदनुसार 14-Sep-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

मेरो रचना (2071-05-08/24-08-2014) : Download

NepaliTalim | 11:34:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
2071-0-08/24-08-2014)

नमस्कार साथीहरू,

आज मिति 2071 भाद्र 08 गते तदनुसार 24-Aug-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger