श्रृंखला ६ : त्रिवेणी TRIBENI (25-06-2013/2070-03-11) - Download

NepaliTalim | 4:40:00 PM | 0 comments

EPISODE 6
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :(25-06-2013/2070-03-11)


नमस्कार साथीहरु, आज मिति २०७० असार ११ गते तदनुसार २५ जुन 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 6 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download : Click Here to Download Episode 6

Thank you 

गजल बिम्ब (गजलकार बिपिन संघर्ष सलामी सँगको अन्तर्वाता बिशेष श्रृंखला)- 2070-03-06 : Download

NepaliTalim | 10:02:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : २०७० असार ०६ 


(गजलकार बिपिन संघर्ष सलामी सँगको
अन्तर्वाता बिशेष श्रृंखला)

नमस्कार साथीहरु,
आज मिति २०७० असार ०६ गते तदनुसार  २० जुन २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा गजलकार विपिन संघर्ष सलामीलाई लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।

Listen and Download

Download : Click Here to Download

Thank you

राज क्षेत्री राहुलका १० गजलहरू (29-06-2013)

NepaliTalim | 8:35:00 PM | 0 comments
१.गजल    
निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।
लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।

यति गरिब किन बनाईस जसको जीउने आधार छैन,
कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।

आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,
फेरि किन रोक्दैनस एक मुठि शास मेरो।



धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)

२.गजल
कि वार कि भने पार हुनै पर्छ।
कि माया कि तिरस्कार हुनै पर्छ।

सुरु भो खेल बिचैमा नछोड,
विजय अथवा हार हुनै पर्छ।

भुत्ते भएको भए नलाग्नु पर्ने घाउ,
या तिखो थियो या धार हुनै पर्छ।



कति बस्ने झगडा गरेरै सिमानामा,
कि त खुला नत्र बार हुनै पर्छ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

३.गजल
वियोगमा टुक्रेका मुटु ति बटुल्ने बानी छ..।
मायाको बद्लामा चोटहरु असुल्ने बानी छ..।

फक्रेर झर्नु पर्छ विधिको विधान पक्कै,
तै पनि केवल अरुकै लागि फुल्ने बानी छ..।

अझै पनि दोधारमा राख कति राख्न सक्छौ,
वर्षौ देखि नै अतृप्त आशामा झुल्ने बानी छ..।




भो नलाग पछि,स्वयम बर्बाद हुनेछौ तिमि,
विना लक्ष्यको अपार गन्तव्य डुल्ने बानी छ..।


भनोस दुनियाले जे-जे,आफ्नो त एउटै,
गजलका मिठा सेरहरुमा घुल्ने बानी छ..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
४.गजल


पछि भेटौला आज हतारमा छु।
माफ गर्नुहोला म व्यापारमा छु।

सुन्दा दङ्ग पछौ,तर यथार्थ यहि हो,
तन मन बेचिने बजारमा छु।

नाफाको छैन आश एक रति पनि,
माया मन्दिकै त्यो हाहाकारमा छु।




जितेर हुन्छ कि हारेर ठुलै दाउ,
आफ्नै पोल्टो पार्ने सुरसारमा छु।


लिलामि भो यौवन महङ्गो तर,
बेच्ने कि नबेच्ने म दोधारमा छु।
 राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
५.गजल
मन त्यो चोरेको आरोप छ म माथि..।
मुटु नै टोडेको आरोप छ म माथि..।

रोप्दै नरोपेको त्यो विश्वासको,
विरुवा गोडेको आरोप छ म माथि..।

अदृष्य तर सपनामै ठडिएको,
महल फोडेको आरोप छ म माथि..।


चल्दै'थे पाईला तर बिचैमा उनको,
गन्तव्य मोडेको आरोप छ म माथि..।


कल्पनामै लेख्छु तर उल्टो उनैको नाममा,
गजल कोरेको आरोप छ म माथि..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
६.गजल

प्राण भन्दा धेरै चाहान्थे...कसै कसैलाई।
हृदयकी रानी नै मान्थे...कसै कसैलाई।

सोह्र सिँगारमा सजिएर छाउँदा यि नयन भरि,
साक्षात अप्सरा नै ठान्थे...कसै कसैलाई।

संसारकै अनमोल अनि सुन्दरताले सजिएका,
उपहारहरु म छान्थे...कसै कसैलाई।



दिवा स्वप्नमा त्यो मायालुको बस्तिहरुमा,
भेट्ने आशा लिएर जान्थे...कसै कसैलाई।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

७.गजल

कसैको यादमा दुई थोपा आँशु पोखेर गजल लेखेँ।
एक छिन यो धड्कन रोकेर गजल लेखेँ।

हृदयमा सजाएको उनको नाम बाहिर लिँदा,
देख्ने डरमा पराईले ढोकेर गजल लेखेँ।

मान्दो रहेनछ यथार्थ लेख्न यत्तिकै यो कलमले,
अलिकति बासी रक्सी धोकेर गजल लेखेँ।



मुटुमा वियोगको चोट,नयनमा मिठो अतित,
मन भरि बेदना त्यो बोकेर गजल लेखेँ।


न रहन्छ बाँस न बज्छ बाँसुरि भन्दै,
मृत्यु संग जीवन जोखेर गजल लेखेँ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
भ्रम त्याग,शंका छोड,अनि माया गरि हेर,
टुट्ने छैन तव मात्र हाँसो पिरतिमा...।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

 
८.गजल 
दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा।
साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा।

पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे,
मिठो मसिनो भन्ने कुरा चल्दैन हामि गरिबको'मा।

वर्ष भरि कुटो अनि कोदालो सग खेल्दा पनि,
साहुको खेतमै धान फल्छ फल्दैन हामि गरिबको'मा।

गर्भ गछु धन भन्दा मनका धनि बन्न पाउँदा,
एक मनले अर्को मन छल्दैन हामि गरिबको'मा।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई

९.गजल
बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।
विश्वास रै'छ अति नै खाँचो पिरतिमा...।

सुवास विनाको फूल बन्दो रहेछ माया,
प्रेमिहरुले नलिँदा चासो पिरतिमा...।

निभाउन नसक्दा दुई अक्षरको माया पनि,
कत्तिले त लगाए रे पासो पिरतिमा...।


 
१०.गजल

आज यसरि फस्छ....सोचेन उसले सायद।
मायाले पनि डस्छ....सोचेन उसले सायद।

बोलेको वचनले छुराले भन्दा धेरै,
मुटुलाई त्यो धस्छ....सोचेन उसले सायद।

विश्वास दिलाई छाएको पिरतिको छानो,
टुक्रा परेर खस्छ....सोचेन उसले सायद।


कसैको निसानीमा लगाएको मालाले पनि,
पासो बनेर कस्छ....सोचेन उसले सायद।


आफ्नैको दिलमा 'राहुल' नाम प्रति केवल,
घिर्णा जागेर बस्छ....सोचेन उसले सायद।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही (हाल दुबई)

"अभागी"मुकेश रेउलेका १० गजलहरू (29-06-2013)

NepaliTalim | 8:33:00 PM | 0 comments
१.गजल  
बिद्रोही सँधै द्वन्दमा रमाउँछ॥
र चक्काजाम बन्दमा रमाउँछ॥

पैसाले भरिपुर्ण भएको मान्छे॥
सुखै सुख आनन्दमा रमाउँछ॥

ऊ एउटा अपाङ्ग नै भए पनी॥
मिठो मुस्कान मन्दमा रमाउँछ॥

गजल लेख्छ कविता पनि लेख्छ॥
कवि हो कवि छन्दमा रमाउँछ॥

न बोल्छ न हाँस्छ र पनि "अभागी"॥
हो फूलका सुगन्धमा रमाउँछ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर

२.गजल
मदिराको गिलास लिएर बोले॥
नशाले नै यो मुटु सिएर बोले॥

अचम्मित नहुनु आज त कोही॥
भन्दैछु अलिकति पिएर बोले॥

हाँसो खुशी रोदन जे जति थियो॥
म सँग भा को जति दिएर बोले॥

पिडाले पल पल मरेको मान्छे॥
सोच्दैछु म कसरी जिएर बोले॥

हारको उपहास परेछ फेरी॥
त्यसैले आज आफै खिएर बोले॥
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा..

३.गजल
सत्यता देखेर दुर-दुर हुनेछन॥
हो पहिचान बेच्न आतुर हुनेछन॥

यहाँ पैसाको लागी कालो ब्यापार गर्न॥
यिनै मानव जाति प्रचुर हुनेछन॥

पापै पापले पुरै घेरीयो मातृभुमी॥
भगवान् सबै सबै मधुर हुनेछन॥
 
अब हेर्दै जानुस बिस्तारै एक दिन॥
चेतनशील प्राणी कुकुर हुनेछन॥

 
रोकौँ कुकर्म सबै नत्र सोझा नुमुखा॥
आत्म हत्या गर्न मजबुर हुनेछन॥
"अभागी"मुकेश रेउले
बलिया 8 कैलाली सुदुर- पश्चिम
 
४.गजल
सराबी बोतल, लिएर लेख्दैछु॥
एउटा गजल, पिएर लेख्दैछु॥

गुमाउनु पर्ने, घातले जिन्दगी॥
त्यसैले नसामा, जिएर लेख्दैछु॥

बिर्सन अतित, म आफ्नै कहानी॥
फाटेको यो मुटु, सिएर लेख्दैछु॥
 
सत्यता हरायो, तै पनी यो मन॥
फेरी कसैलाई, दिएर लेख्दैछु॥

 
अन्धेरी रातमा, सम्झिदै प्रियसी॥
बिस्तारै बिस्तारै, खिएर लेख्दैछु॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
५.गजल
एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥

बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥

निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥
 
यो पैसाको खेती गर्ने शोसक हरुको ॥
बिनाश गर्ने बिचार देउ भगवान॥ 

 
बरदान हुनेछ जिन्दगीको अमुल्य॥
सबैलाई उपहार देउ भगवान॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
६.गजल
आफ्नै हुकुमत, चलाएर गयौ॥
गाउँ बस्ति सारा, जलाएर गयौ॥

अपमान भाको, सहन नसकी॥
निर्दोष मानव, ढलाएर गयौ॥

सही मार्ग दीशा, पछ्याउने लाई
कुलत बिषादी, दलाएर गयौ॥
 
हिँसात्मक बन्ने, झगडाको बिउँ॥
मान्छे मान्छे बिच, फलाएर गयौ॥

 
अपराध गर्न, माहिर रहेछौ॥
सबै सबैलाई, छलाएर गयौ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

७.गजल
फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥
शब्द जोडी चिटिक्क, महल बनाउँछु॥

केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥
कसम यो हृदय, अटल बनाउँछु॥

धर्तिमै साहित्यको, वर्षात बर्साउने॥
मोफसलमा कालो, बादल बनाउँछु॥
 
हुँ "अभागी" म पक्कै, दुई मत् छैन यहाँ॥
रचना चोर्नेलाई, असल बनाउँछु॥

 
अचम्मित् भएको छु, फेरी कसले भन्यो....?
गजल सुनाएर, पागल बनाउँछु॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
८.गजल 
धड्कन चल्दैछ, अबेर नगर॥
यो रात ढल्दैछ, अबेर नगर॥

जुनेली किरण, तुसारो पातले॥
शरीर गल्दैछ, अबेर नगर॥

भक्कानी आएको,तरङ्गित् प्यासले॥
जवानी फल्दैछ, अबेर नगर॥
 
बाँधी राख्छु अब, आउ अँगालोमा॥
समय छल्दैछ, अबेर नगर॥

 
चम्किलो आभास, दिलाउने बत्ति॥
मधुरो जल्दैछ, अबेर नगर॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

९.गजल
शिला शिलाको धरातल खोज्दैछु म॥
सँसार जित्ने ठुलो बल खोज्दैछु म॥

अझै अडिन छ जातिय भेदभाव॥
पखाल्न लाई शुध्द जल खोज्दैछु म॥

किन? तिमी अबुज बनि प्रश्न गर्छौ॥
जिन्दगीको मिठास पल खोज्दैछु म॥
 
यहाँ सहनेको जमात धेरै भयो॥
प्रतिबादको सानो दल खोज्दैछु म॥

 
रमणिय हरियो सुनसान ठाउँ॥
साहित्य स्रिजनाको स्थल खोज्दैछु म॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

१०.गजल
शान्त परिवेश, शहरमा हुनु पर्छ॥
दुर्गन्धित बस्तु. नहरमा हुनु पर्छ॥

जहाँ पुगे पनी, एउटा न एउटा त॥
हरेक मानव, रहरमा हुनु पर्छ॥

बिगत सम्झिदै, किन टोलाउँदै बस्नु॥
अब रमाईलो, प्रहरमा हुनु पर्छ॥
 
हाँस्दै बाँच्नलाई, यो चेतनशील प्राणी॥
सँधै सत्यताको, ठहरमा हुनु पर्छ॥

 
गजलगो हरु, भन्दैछन सुन्नुहोस॥
सबैको गजल, बहरमा हुनु पर्छ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

मुक्तक सरोबर (28-06-2013/2070-03-14) - Download

NepaliTalim | 10:55:00 PM | 0 comments
MUKTAK SAROBAR   कार्यक्रम : मुक्तक सरोबर  
Date : (28-06-2013/2070-03-14) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar


    आज मिति 2070 असार 14 तदनुसार 28-June-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download
 

Thank you

राज क्षेत्री राहुलका १० गजलहरू (28-06-2013)

NepaliTalim | 10:52:00 PM | 0 comments
१.गजल   निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।
लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।

यति गरिब किन बनाईस जसको जीउने आधार छैन,
कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।

आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,
फेरि किन रोक्दैनस एक मुठि शास मेरो।

धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)

२.गजल
कि वार कि भने पार हुनै पर्छ।
कि माया कि तिरस्कार हुनै पर्छ।

सुरु भो खेल बिचैमा नछोड,
विजय अथवा हार हुनै पर्छ।

भुत्ते भएको भए नलाग्नु पर्ने घाउ,
या तिखो थियो या धार हुनै पर्छ।


कति बस्ने झगडा गरेरै सिमानामा,
कि त खुला नत्र बार हुनै पर्छ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

३.गजल
वियोगमा टुक्रेका मुटु ति बटुल्ने बानी छ..।
मायाको बद्लामा चोटहरु असुल्ने बानी छ..।

फक्रेर झर्नु पर्छ विधिको विधान पक्कै,
तै पनि केवल अरुकै लागि फुल्ने बानी छ..।

अझै पनि दोधारमा राख कति राख्न सक्छौ,
वर्षौ देखि नै अतृप्त आशामा झुल्ने बानी छ..।



भो नलाग पछि,स्वयम बर्बाद हुनेछौ तिमि,
विना लक्ष्यको अपार गन्तव्य डुल्ने बानी छ..।

भनोस दुनियाले जे-जे,आफ्नो त एउटै,
गजलका मिठा सेरहरुमा घुल्ने बानी छ..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
४.गजल
पछि भेटौला आज हतारमा छु।
माफ गर्नुहोला म व्यापारमा छु।

सुन्दा दङ्ग पछौ,तर यथार्थ यहि हो,
तन मन बेचिने बजारमा छु।

नाफाको छैन आश एक रति पनि,
माया मन्दिकै त्यो हाहाकारमा छु।



जितेर हुन्छ कि हारेर ठुलै दाउ,
आफ्नै पोल्टो पार्ने सुरसारमा छु।

लिलामि भो यौवन महङ्गो तर,
बेच्ने कि नबेच्ने म दोधारमा छु।
 राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
५.गजल
मन त्यो चोरेको आरोप छ म माथि..।
मुटु नै टोडेको आरोप छ म माथि..।

रोप्दै नरोपेको त्यो विश्वासको,
विरुवा गोडेको आरोप छ म माथि..।

अदृष्य तर सपनामै ठडिएको,
महल फोडेको आरोप छ म माथि..।


चल्दै'थे पाईला तर बिचैमा उनको,
गन्तव्य मोडेको आरोप छ म माथि..।

कल्पनामै लेख्छु तर उल्टो उनैको नाममा,
गजल कोरेको आरोप छ म माथि..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
६.गजल
प्राण भन्दा धेरै चाहान्थे...कसै कसैलाई।
हृदयकी रानी नै मान्थे...कसै कसैलाई।

सोह्र सिँगारमा सजिएर छाउँदा यि नयन भरि,
साक्षात अप्सरा नै ठान्थे...कसै कसैलाई।

संसारकै अनमोल अनि सुन्दरताले सजिएका,
उपहारहरु म छान्थे...कसै कसैलाई।


दिवा स्वप्नमा त्यो मायालुको बस्तिहरुमा,
भेट्ने आशा लिएर जान्थे...कसै कसैलाई।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

७.गजल
कसैको यादमा दुई थोपा आँशु पोखेर गजल लेखेँ।
एक छिन यो धड्कन रोकेर गजल लेखेँ।

हृदयमा सजाएको उनको नाम बाहिर लिँदा,
देख्ने डरमा पराईले ढोकेर गजल लेखेँ।

मान्दो रहेनछ यथार्थ लेख्न यत्तिकै यो कलमले,
अलिकति बासी रक्सी धोकेर गजल लेखेँ।


मुटुमा वियोगको चोट,नयनमा मिठो अतित,
मन भरि बेदना त्यो बोकेर गजल लेखेँ।

न रहन्छ बाँस न बज्छ बाँसुरि भन्दै,
मृत्यु संग जीवन जोखेर गजल लेखेँ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
८.गजल 
दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा।
साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा।

पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे,
मिठो मसिनो भन्ने कुरा चल्दैन हामि गरिबको'मा।

वर्ष भरि कुटो अनि कोदालो सग खेल्दा पनि,
साहुको खेतमै धान फल्छ फल्दैन हामि गरिबको'मा।

गर्भ गछु धन भन्दा मनका धनि बन्न पाउँदा,
एक मनले अर्को मन छल्दैन हामि गरिबको'मा।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई

९.गजल
बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।
विश्वास रै'छ अति नै खाँचो पिरतिमा...।

सुवास विनाको फूल बन्दो रहेछ माया,
प्रेमिहरुले नलिँदा चासो पिरतिमा...।

निभाउन नसक्दा दुई अक्षरको माया पनि,
कत्तिले त लगाए रे पासो पिरतिमा...।


भ्रम त्याग,शंका छोड,अनि माया गरि हेर,
टुट्ने छैन तव मात्र हाँसो पिरतिमा...।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)


 

१०.गजल
आज यसरि फस्छ....सोचेन उसले सायद।
मायाले पनि डस्छ....सोचेन उसले सायद।

बोलेको वचनले छुराले भन्दा धेरै,
मुटुलाई त्यो धस्छ....सोचेन उसले सायद।

विश्वास दिलाई छाएको पिरतिको छानो,
टुक्रा परेर खस्छ....सोचेन उसले सायद।


कसैको निसानीमा लगाएको मालाले पनि,
पासो बनेर कस्छ....सोचेन उसले सायद।

आफ्नैको दिलमा 'राहुल' नाम प्रति केवल,
घिर्णा जागेर बस्छ....सोचेन उसले सायद।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही (हाल दुबई)

अभागी मुकेश रेउलेका १० गजलहरू (28-06-2013)

NepaliTalim | 10:44:00 PM | 0 comments
१.गजल  
बिद्रोही सँधै द्वन्दमा रमाउँछ॥
र चक्काजाम बन्दमा रमाउँछ॥

पैसाले भरिपुर्ण भएको मान्छे॥
सुखै सुख आनन्दमा रमाउँछ॥

ऊ एउटा अपाङ्ग नै भए पनी॥
मिठो मुस्कान मन्दमा रमाउँछ॥

गजल लेख्छ कविता पनि लेख्छ॥
कवि हो कवि छन्दमा रमाउँछ॥

न बोल्छ न हाँस्छ र पनि "अभागी"॥
हो फूलका सुगन्धमा रमाउँछ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर

२.गजल
मदिराको गिलास लिएर बोले॥
नशाले नै यो मुटु सिएर बोले॥

अचम्मित नहुनु आज त कोही॥
भन्दैछु अलिकति पिएर बोले॥

हाँसो खुशी रोदन जे जति थियो॥
म सँग भा को जति दिएर बोले॥

पिडाले पल पल मरेको मान्छे॥
सोच्दैछु म कसरी जिएर बोले॥

हारको उपहास परेछ फेरी॥
त्यसैले आज आफै खिएर बोले॥
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा..

३.गजल
सत्यता देखेर दुर-दुर हुनेछन॥
हो पहिचान बेच्न आतुर हुनेछन॥

यहाँ पैसाको लागी कालो ब्यापार गर्न॥
यिनै मानव जाति प्रचुर हुनेछन॥

पापै पापले पुरै घेरीयो मातृभुमी॥
भगवान् सबै सबै मधुर हुनेछन॥
 
अब हेर्दै जानुस बिस्तारै एक दिन॥
चेतनशील प्राणी कुकुर हुनेछन॥
 
रोकौँ कुकर्म सबै नत्र सोझा नुमुखा॥
आत्म हत्या गर्न मजबुर हुनेछन॥
"अभागी"मुकेश रेउले
बलिया 8 कैलाली सुदुर- पश्चिम
 
४.गजल
सराबी बोतल, लिएर लेख्दैछु॥
एउटा गजल, पिएर लेख्दैछु॥

गुमाउनु पर्ने, घातले जिन्दगी॥
त्यसैले नसामा, जिएर लेख्दैछु॥

बिर्सन अतित, म आफ्नै कहानी॥
फाटेको यो मुटु, सिएर लेख्दैछु॥
 
सत्यता हरायो, तै पनी यो मन॥
फेरी कसैलाई, दिएर लेख्दैछु॥
 
अन्धेरी रातमा, सम्झिदै प्रियसी॥
बिस्तारै बिस्तारै, खिएर लेख्दैछु॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
५.गजल
एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥

बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥

निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥
 
यो पैसाको खेती गर्ने शोसक हरुको ॥
बिनाश गर्ने बिचार देउ भगवान॥ 
 
बरदान हुनेछ जिन्दगीको अमुल्य॥
सबैलाई उपहार देउ भगवान॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
६.गजल
आफ्नै हुकुमत, चलाएर गयौ॥
गाउँ बस्ति सारा, जलाएर गयौ॥

अपमान भाको, सहन नसकी॥
निर्दोष मानव, ढलाएर गयौ॥

सही मार्ग दीशा, पछ्याउने लाई
कुलत बिषादी, दलाएर गयौ॥
 
हिँसात्मक बन्ने, झगडाको बिउँ॥
मान्छे मान्छे बिच, फलाएर गयौ॥
 
अपराध गर्न, माहिर रहेछौ॥
सबै सबैलाई, छलाएर गयौ॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

७.गजल
फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥
शब्द जोडी चिटिक्क, महल बनाउँछु॥

केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥
कसम यो हृदय, अटल बनाउँछु॥

धर्तिमै साहित्यको, वर्षात बर्साउने॥
मोफसलमा कालो, बादल बनाउँछु॥
 
हुँ "अभागी" म पक्कै, दुई मत् छैन यहाँ॥
रचना चोर्नेलाई, असल बनाउँछु॥
 
अचम्मित् भएको छु, फेरी कसले भन्यो....?
गजल सुनाएर, पागल बनाउँछु॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
८.गजल 
धड्कन चल्दैछ, अबेर नगर॥
यो रात ढल्दैछ, अबेर नगर॥

जुनेली किरण, तुसारो पातले॥
शरीर गल्दैछ, अबेर नगर॥

भक्कानी आएको,तरङ्गित् प्यासले॥
जवानी फल्दैछ, अबेर नगर॥
 
बाँधी राख्छु अब, आउ अँगालोमा॥
समय छल्दैछ, अबेर नगर॥
 
चम्किलो आभास, दिलाउने बत्ति॥
मधुरो जल्दैछ, अबेर नगर॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

९.गजल
शिला शिलाको धरातल खोज्दैछु म॥
सँसार जित्ने ठुलो बल खोज्दैछु म॥

अझै अडिन छ जातिय भेदभाव॥
पखाल्न लाई शुध्द जल खोज्दैछु म॥

किन? तिमी अबुज बनि प्रश्न गर्छौ॥
जिन्दगीको मिठास पल खोज्दैछु म॥
 
यहाँ सहनेको जमात धेरै भयो॥
प्रतिबादको सानो दल खोज्दैछु म॥
 
रमणिय हरियो सुनसान ठाउँ॥
साहित्य स्रिजनाको स्थल खोज्दैछु म॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

१०.गजल
शान्त परिवेश, शहरमा हुनु पर्छ॥
दुर्गन्धित बस्तु. नहरमा हुनु पर्छ॥

जहाँ पुगे पनी, एउटा न एउटा त॥
हरेक मानव, रहरमा हुनु पर्छ॥

बिगत सम्झिदै, किन टोलाउँदै बस्नु॥
अब रमाईलो, प्रहरमा हुनु पर्छ॥
 
हाँस्दै बाँच्नलाई, यो चेतनशील प्राणी॥
सँधै सत्यताको, ठहरमा हुनु पर्छ॥
 
गजलगो हरु, भन्दैछन सुन्नुहोस॥
सबैको गजल, बहरमा हुनु पर्छ॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

कविता - आँध्यारो

NepaliTalim | 10:37:00 PM | 0 comments
लाखौ सूर्यको तेज लिएर 
भर्खर उदाएको कलिलो सुर्य 
लागिरहेछ ब्लाकहोलमा फस्दैछ
कहिल्यै नफर्कने गरी ।

जीन्दगी त्यही एक किरणको लागि 
जन्मदेखी यो बुढेसकालसम्म
हजारौ ठक्कर खाँदै यो निराकार निष्पट्ट 
आँध्यारोका एक झुल्का उज्यालोको 
खोजिमा निरन्तर भौतारिरहेको बेला
चिरविर चिरविर चराहरुले मलाई
आभास दिएका थिए र भनेका थिए
अब उज्यालो हुँदैछ ।

आगोको विद्रोह बोकेर
मुटु मन र छातिभरी देश राखी
हिडेको पनि हिजै जस्तो लाग्छ
निरंकुशता विरुद्ध शान्ति यज्ञमा
हातमा हात मिलाई काँधमा काँध मिलाई
तानाशाहको बन्दुकको अगाडी
अलिकती पनि नडराई लडेर जितेर
अधिकारको अस्तित्व स्थपित गरेको पनि
हिजै जस्तो लाग्छ
तर आज फेरी किन ??
नेपाल आमाले गुहार मागीरहेछिन्
आफ्ना सन्तानहरु सँग ।

लाग्दैछ, मैले सोचेको परिस्थिती
र परिवर्तन भएकै रहेनछ
दिन प्रतिदिन उज्यालो हैन अँध्यारेमा
गहिरो खाडल भित्र हराउँदैछ
केही अदृस्य शक्तिले निलीरहेछ या
पूरै पृथ्वीनै ब्लाकहोलमा परिरहेछ
देखिरहेछु केवल निराकार निष्पट्ट
आँध्यारो नै आँध्यारो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

मुक्तक सरोबर (12-06-2013/2070-02-29) - Download

NepaliTalim | 10:31:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर  
Date : (12-06-2013/2070-02-29) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar


    आज मिति 2070 जेठ 29 तदनुसार 12-June-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download Muktak Sarobar
                               
Download : Click Here to Download



Thank you

मुक्तक सरोबर (29-05-2013/2070-02-15) - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
MUKTAK SAROBAR  
कार्यक्रम : मुक्तक सरोबर  
Date : (29-05-2013/2070-02-15)
रेडियो : देबदह 106.6 मेगाहर्ज 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar



    आज मिति 2070 जेठ 15 तदनुसार 29-05-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download
                                      Download : Click Here to Download



Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger