Home » , » नगेन्द्र न्यौपानेको उपन्यास "दरबार बाहिरकी महारानी" - Download

नगेन्द्र न्यौपानेको उपन्यास "दरबार बाहिरकी महारानी" - Download

NepaliTalim | 5:30:00 PM | 2comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "दरबार बाहिरकी महारानी"
DARBAR BAHIRAKI MAHARANI
लेखक : नगेन्द्र न्यौपाने 
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो
९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क
काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन
गर्दछौं ।

आज तिमी २०६९ चैत्र १३ गते तदनुसार २६ मार्च २०१३ मंगलबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्य हो NOVEL BY NAGENDRA NEUPANE : DARBAR BAHIRAKI MAHARANI नगेन्द्र न्यौपानेको उपन्यास दरबार बाहिरकी महारानी। राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ। बाँकि उपन्यास सुनेपछी थाहा हुनेछ । अब सुनौं श्रुतिसंवेगबाट बाचन भएको दरवार बाहिरको महारानी । DARBAR BAHIRAKI MAHARANI WRITTEN BY NAGENDRA NEUPANE FROM SHRUTISAMBEG
LISTEN AND DOWNLOAD
EPISODE 1 : (2069-12-13/26-03-2013)
                    
Download : Click Here to Download Episode 1
EPISODE 2 : (2013-04-02/20-12-2069)
                 
Download :Click Here to Download Episode 2
EPISODE 3: (2069-12-27/2013-04-09)
               
Download : Click Here to Download
EPISODE 4 : (2070-01-03/16-04-2013)
             
Download : Click Here to Download Episode 4
EPISODE 5 : (2070-01-10/2013-04-23)
                     
Download :Click Here to Download Episode 5
EPISODE 6 : (2070-01-17/30-04-2013)
                     
Download : Click Here to Download Episode 6
EPISODE 7 : (2070-01-24/07-05-2013)
              
Download : Click Here to Download Episode 7
EPISODE 8 : (2070-01-31/14-05-2013)
                 
Download : Click Here to Download Episode 8
EPISODE 9 : (2070-02-07/21-05-2013)                 
Download :Click Here to Download Episode 9
EPISODE 10 : (2070-02-14/28-05-2013)                   
Download : Click Here to Download Episode 10
EPISODE 11 : (2070-02-21/04-06-2013)                   
Download : Click Here to Download Episode 11
आज मिति २०७० जेठ २८ तदनुसार २०१३ मे ११ मंगलबार, आजदेखी नगेन्द्र न्यौपानेको उपन्यास दरवार बाहिरकी महारानीको बाचन समाप्त हुनेछ । आउनुस् अब यो उपन्यासको अन्तिम श्रृंखला १२ सुनौं । सल्लाह सुझाव र प्रतिकृयाको लागि shrutisambeg@unn.com.np मा इमेल गर्न सक्नुहुन्छ ।  
EPISODE 12 : (2070-02-28/12-06-2013)-Final
                   
Download : Click Here to Download Episode 12
Full Novel at Youtube
Share this article :

2 comments:

Anonymous said...

I find the background music of this programme really irritating.... It will be better playing nepali instrumental and romantic or any historical sound....

Anonymous said...

the background music is really annoying.Why cant I find the pdf? I would like to read it myself again. any help ?

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger